‘नयाँअनलाइनले सँधै नयाँ कुराको खोजी गर्छ,
नयाँ कुरा नयाँ विषयसँग नि हुनसक्छ, पुरानोमा पनि ।’
नयाँअनलाइन डटकमको स्थापना भएको ५ वर्ष पुगेको छ । यस अवधिमा यसले धेरै खालका उतारचढावहरु पनि पार गरिसकेको छ । समाचार बन्नुपर्ने र बनाइनुपर्ने विषय धेरै छन् । तर समाचार लेख्ने मिडिया नै यस्ता समाचारप्रति बेखबर छन् । अर्थात देखे पनि वेवास्ता गर्ने परिपाटी छ । सीमान्तकृत या आवाजविहिनहरुले हाम्रा समाचार आएनन् भन्ने गुनासो यत्रतत्र आवाज आउँछ । यद्यपि पछिल्लो समयमा सीमान्तकृत या आवाजविहिनहरुले पनि सजिलै मिडियाको स्थापना गर्नसक्ने अवस्था सिर्जना भएको छ । प्रशस्त स्थापना पनि भएका छन् तर पनि ठूला भनिएकै मिडियाको समाचार तानेर भर्ने परिपाटीले पनि फरकधारका भनिने मिडियामा केही फरकपन भने आएको छैन । नयाँअनलाइनले भने आफ्नै बलबुताले फरकपनालाई कायम राख्न कोशिष गरिरहेको छ । आफ्नै श्रम, पसिना, मेहनत र लगानीको भरमा अगाडि बढाएको छ । कम जनशक्ति, कम सूचनाश्रोत भएता पनि नयाँअनलाइनले फरकपना दिन कोशिष गरी नै रहेको छ ।
खापुङ क्रिएसन प्रा.लि.को लागि
संरक्षक
सुन्दर आले
प्रधान सम्पादक
देवेन्द्र सुर्केली
सम्पादक
सीता सुब्बा
-
- कार्यक्रम प्रस्तोता
- मिरान लिम्बू
- साहित्य विभाग
- प्रकाश दिप्साली राई
-
-
- विदेशस्थीत प्रतिनिधिहरू
- गणेश वरुम्हाङ (अमेरिका)
हाङसेम केरुङ (कोरिया)
-
-
- सन्देश इङ्घङ (मकाउ)
-
- मुकेश राई (युके)
-
- जेडी गाउँले (मलेसिया)
-
- वारङहाङ थाम्सुहाङ (साउदी अरेयिबा)
честные казино с быстрыми выплатами
бездепозитные бонусы казино
играть в лучшем казино на деньги
база казино с бездепозитным бонусом
онлайн казино России
casino oyunu
-
- सुजन सिरेङ लिम्बू (युएई)