७० बर्ष नाघेका कलाकारलाई पेन्सनको ब्यवस्था गर्न अक्षयकोष सन्चालाक समिती गठन - Naya Online

७० बर्ष नाघेका कलाकारलाई पेन्सनको ब्यवस्था गर्न अक्षयकोष सन्चालाक समिती गठन

काठमाडौ – २६ भदौ २०८१ बुधबार ।
‘याक्थुङ मुन्चइत अक्षयकोष’को गठन भएको छ । बुधबार याक्थुङ मुन्चइत चोक सयङ्को संघीय कार्यालय ललितपुरमा संघीय कार्यसमिति र नेवा;ताम्सालिङ प्रदेश समितिका पदाधिकारी, सदस्य तथा लिम्बू चलचित्रकर्मिहरुको भेलाले चलचित्र निर्माता आशा नेम्बाङ्को अध्यक्षतामा याक्थुङ मुन्चइत चोक सयङ्, याक्थुङ मुन्चइत अक्षयकोष गठन गरिएको हो । समितिको सचिवमा राजकुमार लिङ्देन, कोषाध्यक्षमा नन्दु तुम्बापो र सदस्यहरुमा कल्पना योङ्हाङ, शैलेन्द्र नाल्बो, रत्ना लिङ्देन लावती र तिर्थ मादेम्बालाइ निर्वाचित गरेका छन । भेलामा संघीय अध्यक्ष सागर केरुङ, संघीय सल्लाहकार यासेली योङ्हाङ, किरात याक्थुङ चुम्लुङ्का संघीय उपाध्यक्ष गोविन्द आङ्बुङ लगायतले शुभकामना कामना दिएका थिए । याक्थुङ मुन्चइत चोक सयङ्ले न्युनतम २५ बर्ष लिम्बू कला क्षेत्रमा जीवन बिताएका ७० बर्ष उमेर नाघेका अग्रज कलाकारहरुलाइ मासिक ११५१ रुपैयाका दरले पेन्सन दिने तयारी गरेको महासचिव रुपा आङ्बुहाङ्ले बताइन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

७० बर्ष नाघेका कलाकारलाई पेन्सनको ब्यवस्था गर्न अक्षयकोष सन्चालाक समिती गठन

काठमाडौ – २६ भदौ २०८१ बुधबार । ‘याक्थुङ मुन्चइत अक्षयकोष’को गठन भएको छ ।...

Indigenous Film ‘Che’ Directed bye Sagar Kerung

Indigenous Film ‘Che’ Name of Film – ‘Che’ Writer/Director – Sagar Kerung Company –...

चलचित्र ‘चे’को फस्टलुक पोस्टर सार्वजनिक

काठमाडौ – २१ भदौ २०८१ शुक्रबार । आदिवासी चलचित्र ‘चे’को फस्ट लुक पोस्टर सार्वजनिक...

याक्थुङ फिल्म मेकर एसोसिएसनको नयाँ कार्यालय उद्घाटन

काठमाडौ – २० भदौ २०८१ बिहिवार । याक्थुङ मुन्चइत चोक सयङ (yakthung Film Maker...

‘याक्थुङ भाषा, लिपि तथा क्षमता अभिवृद्धि’ तालिम सञ्चाल हुँदै

काठमाडौ – १० भदौ २०८१ सोमबार । ‘याक्थुङ भाषा, लिपि तथा क्षमता अभिवृद्धि’ तालिम...

आदिवासी चलचित्र ‘चे’को शिर्ष गीतको रेकर्डिङ सम्पन्न

काठमाडौ – भदौ ८ शनिबार । आदिवासी चलचित्र ‘चे’ को शिर्ष गीत ‘थत्थामा’ को...

लिम्बू चलचित्र सेन्सर बोर्डको गठन, संयोजकमा चेम्जोङ

काठमाडौ – साउन २०८१ बिहिवार । लिम्बू चलचित्र निर्माणलाई विशिष्टिकरण गर्ने उदेश्यले ‘लिम्बू चलचित्र...

याक्थुङ मुन्चइत चोक सयङ नेवा;ताम्सालिङको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा सीता राई नेम्बाङ

काठमाडौ – ३० साउन२०८१ बुधबार । याक्थुङ मुन्चइत चोक सयङ नेवा;ताम्सालिङ प्रदेश (बागमती) समितिको...

गीतकार आङ्बुहाङको चार म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ– गीतकार कल्पना आङ्बुहाङको चार गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । शनिबार जमलस्थित...

नवीन सुब्बा र दयाहाङ राई अमेरिका प्रस्थान

काठमाडौं । निर्देशक नवीन सुब्बा र अभिनेता दयाहाङ राई अमेरिका प्रस्थान गरेका छन् ।...