चलचित्र 'चे'को थत्थामा बोलको शिर्ष गीत रेकर्डिङ सम्पन्न - Naya Online

चलचित्र ‘चे’को थत्थामा बोलको शिर्ष गीत रेकर्डिङ सम्पन्न

काठमाडौ – १५ भदौ २०८१ शनिबार ।
आदिवासी चलचित्र ‘चे’ को शिर्ष गीत ‘थत्थामा’को रेकर्डिङ सकिएको छ । शनिबार काठमाडौस्थित म्युजिक मेडियाको स्टुडियोमा रेकर्डिङ सकिएको हो ।
चलचित्रका लेखक/निर्देशक सागर केरुङ्को शब्द र बुद्धराज लिम्बुको संगीत रहेको गीतमा इन्दु फोम्बोको स्वर रहेको छ । आधुनिक विकासको नाममा सांस्कृतिक सम्पदा (cultural heritage) भत्काउने र जोगाउने विचको द्वन्दात्मक कथालाई ‘चे’ को रुपमा चित्रण गरिएको बताइएको छ । पान्थरको विभिन्न ठाउँमा छायांकन गरिएको चलचित्रका निर्माता इन्दु फोम्बो र सबु लिम्बू थाम्सुहाङ रहेका छन भने सागर केरुङ, बिमला खजुम, यासेली योड्ङ्गाङ्, निशाम तुम्बापो, भवेन्द्र थाम्सुहाङ, नरेन्द्रराज केरुङ, पूर्ण सेलीङ्, प्रमिता लिम्बु, यलम्बर खम्बु, अभिषेक केरुङ, राजु घिमिरे, नुनाम केरुङ, कर्णहाङ् सुब्बा ताम्लिङ, प्रनेश लिम्बु थेवे, संगीत आङ्गेवा, तिर्थ मादेम्बा, सुरेन शिशिर केरुङ, याम कुरुम्बाङ्, अजित योड्या, प्रेमहाङ् केरुङ, उदय बेघा, अमृता जवेगु, जोलिना केरुङ, तिर्थ हाड्सरुम्बा, चन्द्रकला साँवा, रत्ना लिङ्देन लावती, सोदु योङ्हाङ्, बिक्रम केरुङ पारखी, सन्जित लोवा, मिलन केरुङ, खेमराज केरुङ, बिना तुम्बापो थाम्सुहाङ, पपिन्द्र फागो, श्रीहाङ् केरुङ, अगममाया तुम्बापो केरुङ, रमन चेम्जोङ केरुङ, बुद्धराज लिम्बु, लेखनाथ रिमाल, सुरेन्द्र राइ, मिड्सोहाङ् लोवा, मनेन्द्र केरुङ, मनकुमार आङ्देम्बे, राजकुमार केरुङ, खगेन्द्र केरुङ, रुपा राजवंशी, फुड्निमा जवेगु, टेकबहादुर केरुङ, खेसेहाङ् लोवा, आन्जुम केरुङ, मोहनकुमार केरुङ, सन्चबहादुर केरुङ, उदय केरुङ, शिवकुमार राइ, सुजन केरुङ, ज्ञानेन्द्र केरुङ, निशान लुइटेल, बीरबहादुर केरुङ लगायतको अभिनय रहेको छ । चलचित्र चे प्रदर्शनको तयारीमा रहेको निर्माण पक्षले जनाएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

किरात याक्थुङ चुम्लुङ लिम्बु साँस्कृतिक परिषद ललितपुरको चौथो अधिवेशन सम्पन्न

काठमाडौ – २२ भदौ २०८१ शनिबार किरात याक्थुङ चुम्लुङ लिम्बू साँस्कृतिक परिषद ललितपुरको चौथो...

लिम्बु बिद्यार्थी मञ्चलाइ हजारौं पुस्तक सहित २९ हजार रकम वितरण

काठमाडौ – २२ भदौ २०८१ शनिबार । लिम्बु पुस्तकालयलाई एकहजार थान किताब र २९...

चलचित्र ‘चे’को फस्टलुक पोस्टर सार्वजनिक

काठमाडौ – २१ भदौ २०८१ शुक्रबार । आदिवासी चलचित्र ‘चे’को फस्ट लुक पोस्टर सार्वजनिक...

याक्थुङ फिल्म मेकर एसोसिएसनको नयाँ कार्यालय उद्घाटन

काठमाडौ – २० भदौ २०८१ बिहिवार । याक्थुङ मुन्चइत चोक सयङ (yakthung Film Maker...

चलचित्र ‘चे’को थत्थामा बोलको शिर्ष गीत रेकर्डिङ सम्पन्न

काठमाडौ – १५ भदौ २०८१ शनिबार । आदिवासी चलचित्र ‘चे’ को शिर्ष गीत ‘थत्थामा’को...

चलचित्र ‘चे’को ख्याली गीत रेकर्डिङ सम्पन्न

काठमाडौ – १४ भदौ २०८१ शुक्रबार । आदिवासी चलचित्र “चे”को लोकलय ख्याली रेकर्डिङ सकिएको...

याक्थुङ मुन्चइत चोक सयङ्द्वारा तिनदिने तालिम सम्पन्न

काठमाडौ – १३ भदौ २०८१ मंगलबार । तिनदिने ‘याक्थुङ भाषा, लिपि तथा क्षमता अभिवृद्धि...

‘याक्थुङ भाषा, लिपि तथा क्षमता अभिवृद्धि’ तालिम सञ्चाल हुँदै

काठमाडौ – १० भदौ २०८१ सोमबार । ‘याक्थुङ भाषा, लिपि तथा क्षमता अभिवृद्धि’ तालिम...

आदिवासी चलचित्र ‘चे’को शिर्ष गीतको रेकर्डिङ सम्पन्न

काठमाडौ – भदौ ८ शनिबार । आदिवासी चलचित्र ‘चे’ को शिर्ष गीत ‘थत्थामा’ को...

‘याक्थुङ राष्ट्रिय गान’ निर्माणमा लिम्बुहरु जुट्दै

काठमाडौ – ४ भदौ २०८१ मंगलबार । लिम्बू समुदायको राष्ट्रिय गान ‘याक्थुङ राष्ट्रिय गान’...