काठमाडौं । नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक जारी छ । केहीबेर अघि संसदीय दलको कार्यालय सिंहदरबारमा सुरु भएको बैठकमा समसामयिक राजनीतिक परिस्थिति, सरकारले संसदमा पेस गरेको आगामी आर्थिक वर्षको बजेटलगायतका विषयमा छलफल भइरहेको जनाइएको छ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।