'नाकैमा फुलि'को म्युजिक भिडियो सार्वजनिक - Naya Online

‘नाकैमा फुलि’को म्युजिक भिडियो सार्वजनिक

  1. काठमाडौ । १८ जेठ २०८१ शुक्रबार ।
    ‘नाकैमा फुलि’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । बिहीवार ओपेरा इन्टर्टेन्मेन्ट युटुब च्यानलमार्फत सर्बजानिक गरिएको हो । पूर्वेली लोक भाकालाई लोक पपमा ढालेर गाइएको गीतलाइ मनि ताम्लिङ्ले निर्देशन गरेका हुन । लाकुरीभन्ज्याङ, काठमाडौ लगायत विभिन्न ठाउँमा छायांकन गरिएको गीतमा विशाल सेनेहाङ, गंगा जमुना लिम्बुले अभिनय गरेका छन भने धिरेन तुम्बापोको छायांकन र मनि ताम्लिङ्ले स्वर दिएका छन । मनोज साङ्सोनको शब्द, संगीत रहेको गीतलाइ अम्लारी फिम्ल्सले प्रस्तुत गरेका हुन ।
    भिडियो हेर्नुहोस् -https://youtu.be/Dd7NIFXjDM4?si=2lJXHPxcBncqNIN9https://youtu.be/Dd7NIFXjDM4?si=YI8PY3ufNZutE0UV

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

चलचित्र ‘चे’को फस्टलुक पोस्टर सार्वजनिक

काठमाडौ – २१ भदौ २०८१ शुक्रबार । आदिवासी चलचित्र ‘चे’को फस्ट लुक पोस्टर सार्वजनिक...

याक्थुङ फिल्म मेकर एसोसिएसनको नयाँ कार्यालय उद्घाटन

काठमाडौ – २० भदौ २०८१ बिहिवार । याक्थुङ मुन्चइत चोक सयङ (yakthung Film Maker...

‘याक्थुङ भाषा, लिपि तथा क्षमता अभिवृद्धि’ तालिम सञ्चाल हुँदै

काठमाडौ – १० भदौ २०८१ सोमबार । ‘याक्थुङ भाषा, लिपि तथा क्षमता अभिवृद्धि’ तालिम...

आदिवासी चलचित्र ‘चे’को शिर्ष गीतको रेकर्डिङ सम्पन्न

काठमाडौ – भदौ ८ शनिबार । आदिवासी चलचित्र ‘चे’ को शिर्ष गीत ‘थत्थामा’ को...

लिम्बू चलचित्र सेन्सर बोर्डको गठन, संयोजकमा चेम्जोङ

काठमाडौ – साउन २०८१ बिहिवार । लिम्बू चलचित्र निर्माणलाई विशिष्टिकरण गर्ने उदेश्यले ‘लिम्बू चलचित्र...

याक्थुङ मुन्चइत चोक सयङ नेवा;ताम्सालिङको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा सीता राई नेम्बाङ

काठमाडौ – ३० साउन२०८१ बुधबार । याक्थुङ मुन्चइत चोक सयङ नेवा;ताम्सालिङ प्रदेश (बागमती) समितिको...

गीतकार आङ्बुहाङको चार म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ– गीतकार कल्पना आङ्बुहाङको चार गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । शनिबार जमलस्थित...

नवीन सुब्बा र दयाहाङ राई अमेरिका प्रस्थान

काठमाडौं । निर्देशक नवीन सुब्बा र अभिनेता दयाहाङ राई अमेरिका प्रस्थान गरेका छन् ।...

चौथो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा सुगुपलाई चार अवार्ड

काठमाडौँ । लिम्बू संस्कृतिमा आधारित चलचित्र ‘सुगुप’ले ४ वटा अवार्ड प्राप्त गरेको छ ।...

गाउँ आएको बाटोः विश्मयकारी विकासको आँखीझ्याल !

-हिरादेवी वाइबा नवीन सुब्बा निर्देशित ’नुमाफुङ’ हेरेपछि म यस्सै पनि सुब्बाको कामप्रति लोभिएको थिएँ...