लिम्बुवान मञ्च याङ्वरकको अधिवेशन सम्पन्न, अध्यक्षमा पोलस्टार तावा निर्वाचित - Naya Online

लिम्बुवान मञ्च याङ्वरकको अधिवेशन सम्पन्न, अध्यक्षमा पोलस्टार तावा निर्वाचित

पाँचथर । २३ बैशाख २०८१ आइतबार ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च नेपाल याङ्वरक गाउँपालिकाको चौँथो अधिवेशन सम्पन्न भएको छ । शनिबार पाँचथरको थर्पुस्थित याङ्वरक गाउँपालिकाको सामुदायिक भवनमा सम्पन्न अधिवेशनले अध्यक्षमा पोलस्टार तावालाइ सर्वसम्मत चयन गरेको छ । यसरी नै वरिष्ठ उपाध्यक्षमा दिलकुमार लक्सम, उपाध्यक्षहरुमा सरस्वता योङ्हाङ, बुद्धिमान सेंवा, सचिवमा विनय लक्सम, सहसचिवमा गंगा सुवेदी, अर्थसचिवमा अभिशा परामाबो, सह-अर्थसचिवमा पदम माबो चयन भएका छन भने सदस्यहरुमा सञ्जय माबो, शान्ती योङहाङ, भिम बहादुर माबो, बिष्णु पन्धाक, कमल योङहाङ, विरबहादुर माबो, धनमाया आङ्बो, अरुणा माबो, अमृता माबो, जीवनकला माबो, भिम पाँचकोटी, शमशेर बेघा, कृति लावती, आइतराज माबो, पुर्णकुमार माबो लगायत २३ सदस्यीय कार्यसमिति निर्वाचित भएको छ । उक्त अधिवेशनलाई प्रकाश योङ्हाङ्लाइ गाउँपालिका इन्चार्जको जिम्मेवारी तोकेको छ । प्रान्तीय सचीव तथा पान्थर जिल्ला इन्चार्ज सुनिता केरुङ्को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संघीय सदस्य देउकुमार नेम्बाङ, संघीय सदस्य सुमन योङहाङ, जिल्ला सदस्य कर्णबहादुर काम्बाङ लगायतको उपस्थिति रहेको थियो ।

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

१५ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक व्यवसायी पक्राउ

विराटनगर । १५ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा विराटनगरका एक व्यवसायी धनकुटाको भेडेटारबाट...

महिला मन्त्री चौधरी र पूर्व राजदूत लिउ युहेबिच भेट

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरी र पूर्व राजदूत तथा...

नेपाली सेनाको विपद् जोखिम न्यूनिकरण र व्यवस्थापन सम्बन्धि तीनदिने तालिम सम्पन्न

विराटनगर । नेपाली सेनाको विपद् जोखिम न्यूनिकरण र व्यवस्थापन सम्बन्धि तीनदिने तालिम सम्पन्न भएको...

कोशी प्रदेश प्रहरी कार्यालयलद्धारा सचेतनामूलक भिडियो सार्वजनिक

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयले सचेतना मूलक भीडियो सार्वजनिक गरेको छ । समाजिक...

आपराधिक घटना न्यूनीकरणका लागि कोशीमा सहयोग गर्ने सरकारको प्रतिवद्धता

विराटनगर । कोशी प्रदेश सरकारका समाजिक विकासमन्त्री पाँचकर्ण राईले समाजमा बढ्दै गरेको अपराधिक घटना...

बाल संरक्षण सम्बन्धी एकीकृत कार्यविधि अन्तिम चरणमा छः मन्त्री चौधरी

इटहरी । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बालबालिका खोजतलास सेवा (१०४)को...

बनेपामा चालकहरूबीच कुटाकुट

काठमाडौं । काभ्रेको बनेपामा चालकहरूबीच कुटाकुट भएको छ । बुधबार बिहान बनेपाको बुडोलस्थित सडकमा...

श्रीकेश तेलको उत्पादन नै अबैध, दर्ता छैन विभागमा

विकास श्रेष्ठ काठमाडौं । सप्तऋषि आयुर्वेदको ३२ जडीबुटी युक्त श्री केश तेलको ठगी धन्दाको...

लोकल मदिरालाई ब्राण्डीङ गरी करको दायरामा ल्याउनुपर्छ: सुरेश श्रेष्ठ

भक्तपुर । बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले लोकल मदिरालाई ब्राण्डीङ गरी करको दायरामा...

डा.डीआर उपाध्यायको ‘दुई दिनको चोला’ सार्वजनिक

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपाध्यायको नयाँ गीत ‘दुई दिनको चोला’...