बैशाख २२ गते 'युप्पारुङ पि?मा' प्रदर्शन हुने - Naya Online

बैशाख २२ गते ‘युप्पारुङ पि?मा’ प्रदर्शन हुने

पाँचथर । २० बैसठ्ठी २०८१ बिहिवार ।
नेपाली कथानक चलचित्र ‘युप्पारुङ पि?मा’ को विशेष  प्रदर्शन हुने भएको छ । आगामी २०८१ बैशाख २२ गते शनिबार विहान १२ बजे पाँचथर फेदेनस्थित छाब्दी बराही चलचित्र हलमा हुने भएको हो । धरान आसपासमा छायांकन गरिएको चलचित्रको रविन श्रेष्ठले लेखन निर्देशन गरेका हुन ।
याक्थुङ फिल्म्स् को आयोजनामा प्रदर्शन हुन लागेको चलचित्रमा सानुबाबा सुब्बा, जयन्ती सुहाङ तुम्बापो, सागर सिङगल लगायतले अभिनय गरेका छन भने पृथ्वी शासन कानुन लिम्बू र सागर सिङगलको लगानी रहेको छ ।

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

नवीन सुब्बा र दयाहाङ राई अमेरिका प्रस्थान

काठमाडौं । निर्देशक नवीन सुब्बा र अभिनेता दयाहाङ राई अमेरिका प्रस्थान गरेका छन् ।...

चौथो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा सुगुपलाई चार अवार्ड

काठमाडौँ । लिम्बू संस्कृतिमा आधारित चलचित्र ‘सुगुप’ले ४ वटा अवार्ड प्राप्त गरेको छ ।...

गाउँ आएको बाटोः विश्मयकारी विकासको आँखीझ्याल !

-हिरादेवी वाइबा नवीन सुब्बा निर्देशित ’नुमाफुङ’ हेरेपछि म यस्सै पनि सुब्बाको कामप्रति लोभिएको थिएँ...

प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’मा रीमा विश्वकर्मा

काठमाडौँ । गीतकाकार प्रमिला बस्नेतको शब्द तथा शंकर थापा ‘स्माइल’को संगीतमा हिन्दी गीत ‘बहुरानी’...

डा.डीआर उपाध्यायको ‘दुई दिनको चोला’ सार्वजनिक

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपाध्यायको नयाँ गीत ‘दुई दिनको चोला’...

‘नाकैमा फुलि’को म्युजिक भिडियो सार्वजनिक

काठमाडौ । १८ जेठ २०८१ शुक्रबार । ‘नाकैमा फुलि’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक...

बबिना भट्टराईको स्वर र संगीत तथा लक्ष्मीप्रसाद मिश्रको शब्दमा नेपालको पहिलो चारु सार्वजनिक

तिम्ले छोडी गए नि रङ्गमञ्चमा खट्न सक्छु परेलीको पानी पिई, सारा जीवन काट्न सक्छु...

‘लगन जुराई’को म्युजिक भिडियो सार्वजनिक

काठमाडौ । १२ जेठ, २०८१ शनिवार । नेपाली गीत ‘लगन जुराई’ को म्युजिक भिडियो...

बैशाख २२ गते ‘युप्पारुङ पि?मा’ प्रदर्शन हुने

पाँचथर । २० बैसठ्ठी २०८१ बिहिवार । नेपाली कथानक चलचित्र ‘युप्पारुङ पि?मा’ को विशेष ...

चौथो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०८० का उत्कृष्ट पाँच सार्वजनिक

काठमाडौं । चौथो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०८० का उत्कृष्ट पाँच सार्वजनिक गरिएको छ ।...