चुम्लुङ साँस्कृतिक विभागको अध्यक्षमा सागर केरुङ निर्वाचित - Naya Online

चुम्लुङ साँस्कृतिक विभागको अध्यक्षमा सागर केरुङ निर्वाचित

धरान, पुस २५ बुधबार ।
किरात याक्थुङ चुम्लुङको साँस्कृतिक विभाग लिम्बु साँस्कृतिक परिषद केन्द्रीय समितिको चौंथो राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ । बुधबार धरानस्थित चुम्लुङ्हिममा सम्पन्न राष्ट्रिय महाधिवेशनले सागर केरुङ्लाइ निर्विरोध निर्वाचित गरेको छ । यसरी नै उपाध्यक्षमा भवानी विक्रम सम्बाहाम्फे, कुमार हुक्पा चोङ्बाङ् र महासचिवमा कन्चन थलङ्लाइ निर्वाचित गरेको छ । कोषाध्यक्षमा उदय बेघा र सदस्यहरुमा दिलु सुब्बा, चईन धोज फोम्बो, डि.आर. हाङ्सरुम्बा, बबिन आङ्देम्बे, बौधमान हुक्पा चोङ्बा र डिक बहादुर थोक्लेन् लाई निर्वाचित गरेको छ । केहि पदाधिकारी र सदस्यहरु आगामी बैठकले मनोनीत गरिने निवर्तमान अध्यक्ष गोविन्द आङ्बुङ्ले बताए ।

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

दुतावासको सहयोग र पिएनसीसीको समन्वयमा दुई नेपालीको उद्धार

जेडी गाउँले क्वालालम्पुर । मलेसियास्थित नेपाली राजदूतावासले दुईजना पीडित नेपाली श्रमिकको उद्धार गरि नेपाल...

फोनिजद्वारा प्रदेशस्तरीय पत्रकार महिलाहरुको प्रथम भेला तथा क्षमता विकास सचेतना कार्यक्रम

इटहरी । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश कार्यसमितिको आयोजनामा प्रदेशस्तरीय पत्रकार महिलाहरुको...

अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूहद्वारा प्रकाशित परदेशी विम्बहरू… लोकार्पित

धरान । अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूहले पुस्तक लोकार्पण, परिचर्चा, सृजना बाचन तथा पुरस्कार सम्मान...

‘मेरो जीवनयात्रा’को विमोचन, ८४ बर्षमा ल्याए थाम्सुहाङ्ले आफ्नो आत्मपरक कृति

पाँचथर । ७ बैशाख २०८१ शुक्रबार । देवमान थाम्सुहाङ्द्वारा लिखित ‘मेरो जीवनयात्रा’ कृतिको विमोचन...

किरात याक्थुङ चुम्लुङ लिसापको २०औँ स्थापना दिवस मनाइयो

पाँचथर । ५ बैशाख २०८१ बुधबार । लिम्बू सांस्कृतिक परिषदको २०औँ स्थापना दिवस मनाइएको...

आध्यात्मिकताले खराबी गर्दैन समाजको शुद्धीकरण गर्छः मन्त्री चौधरी

सुनसरी, ३ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले सुनसरीको धार्मिक...

‘चे’ अर्थात् ‘लास’ बजारमा आउँदै

काठमाडौ । ३ बैशाख २०८१ सोमबार । लिम्बू कथानक चलचित्र ‘चे’ को छायांकन सकिएको...

धादिङको थाक्रे गाउँपालिका वडा नं ३ झण्डाचुलीमा झण्डातोलन कार्यक्रम सम्पन्न

धादिङ । धादिङको थाक्रे गाउँपालिका वडा नं ३ को झण्डाचुलीमा नेपालको राष्ट्रिय झण्डातोलन कार्यक्रम...

शिक्षाको गुणस्तर सुधार गर्न आधारभूत तहबाटै थालनी गर्नुपर्छः मन्त्री चौधरी

काठमाडौँ, ३० चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले शिक्षामा गुणस्तरीयता ल्याउन...

नयाँ वर्षमा सुगुप काकरभिट्टामा प्रदर्शन हुँदै

विराटनगर । चलचित्र सुगुप नेपाली नयाँ वर्ष २०८१ को अवसर पारेर किरात याक्थुङ चुम्लुङ...