स्वावलम्बनद्वारा न्यानो कपडा वितरण - Naya Online

स्वावलम्बनद्वारा न्यानो कपडा वितरण

२० पुस २०८० आइतबार, पाँचथर
पाँचथरमा फरक क्षमता भएका १८ जना बिद्यार्थीहरुलाइ न्यानो कपडा वितरण गरिएको छ । शुक्रबार फिदिम नगरपालिका वडा नं. ४ स्थित सुखबोध माविका बिद्यार्थीहरुलाइ वितरण गरिएको हो । फिदिम नगरपालिकाको समन्वयमा स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय फिदिम पाँचथरले ‘संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम’ अन्तर्गत न्यानो कपडा वितरण गरिएको शाखा प्रबन्धक श्री सुर्य योङ्हाङ लिम्बुले बताए । फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्ले, प्रमुख प्रशासकिय अधिकृत प्रविनहाङ योङ्हाङ, माविका अध्यक्ष भिमाहाङमा सुब्बा, प्रधानाध्यापक लक्ष्मण बाँस्कोटा लगायतको उपस्थितिमा सम्पन्न कार्यक्रममा स्विटर, टोपी र ब्लाङ्केट गरि ५० हजार रुपैयाँ बराबरको सामग्री वितरण गरिएको शाखा प्रमुख लिम्बुले बताए ।

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

७० बर्ष नाघेका कलाकारलाई पेन्सनको ब्यवस्था गर्न अक्षयकोष सन्चालाक समिती गठन

काठमाडौ – २६ भदौ २०८१ बुधबार । ‘याक्थुङ मुन्चइत अक्षयकोष’को गठन भएको छ ।...

किरात याक्थुङ चुम्लुङ लिम्बु साँस्कृतिक परिषद ललितपुरको चौथो अधिवेशन सम्पन्न

काठमाडौ – २२ भदौ २०८१ शनिबार किरात याक्थुङ चुम्लुङ लिम्बू साँस्कृतिक परिषद ललितपुरको चौथो...

लिम्बु बिद्यार्थी मञ्चलाइ हजारौं पुस्तक सहित २९ हजार रकम वितरण

काठमाडौ – २२ भदौ २०८१ शनिबार । लिम्बु पुस्तकालयलाई एकहजार थान किताब र २९...

चलचित्र ‘चे’को फस्टलुक पोस्टर सार्वजनिक

काठमाडौ – २१ भदौ २०८१ शुक्रबार । आदिवासी चलचित्र ‘चे’को फस्ट लुक पोस्टर सार्वजनिक...

याक्थुङ फिल्म मेकर एसोसिएसनको नयाँ कार्यालय उद्घाटन

काठमाडौ – २० भदौ २०८१ बिहिवार । याक्थुङ मुन्चइत चोक सयङ (yakthung Film Maker...

चलचित्र ‘चे’को थत्थामा बोलको शिर्ष गीत रेकर्डिङ सम्पन्न

काठमाडौ – १५ भदौ २०८१ शनिबार । आदिवासी चलचित्र ‘चे’ को शिर्ष गीत ‘थत्थामा’को...

चलचित्र ‘चे’को ख्याली गीत रेकर्डिङ सम्पन्न

काठमाडौ – १४ भदौ २०८१ शुक्रबार । आदिवासी चलचित्र “चे”को लोकलय ख्याली रेकर्डिङ सकिएको...

याक्थुङ मुन्चइत चोक सयङ्द्वारा तिनदिने तालिम सम्पन्न

काठमाडौ – १३ भदौ २०८१ मंगलबार । तिनदिने ‘याक्थुङ भाषा, लिपि तथा क्षमता अभिवृद्धि...

‘याक्थुङ भाषा, लिपि तथा क्षमता अभिवृद्धि’ तालिम सञ्चाल हुँदै

काठमाडौ – १० भदौ २०८१ सोमबार । ‘याक्थुङ भाषा, लिपि तथा क्षमता अभिवृद्धि’ तालिम...

आदिवासी चलचित्र ‘चे’को शिर्ष गीतको रेकर्डिङ सम्पन्न

काठमाडौ – भदौ ८ शनिबार । आदिवासी चलचित्र ‘चे’ को शिर्ष गीत ‘थत्थामा’ को...