लिम्बू भाषाको पालाम 'फेदाप हाङ्साम्'को छायांकन सम्पन्न - Naya Online

लिम्बू भाषाको पालाम ‘फेदाप हाङ्साम्’को छायांकन सम्पन्न

मंसिर ५, तेह्रथुम ।
लिम्बू भाषाको पालाम ‘फेदाप् हाङ्साम्’ छायांकन सम्पन्न भएको छ । तेह्रथुमको गुफा पोखरी, मेयङ्लुङ, बसन्तपुर चो?लुङ पार्क लगायत विभिन्न ऐतिहासिक ठाउँहरुमा छायांकन गरि मंगलबार  सकिएको हो । हाङ चेम्जोङको निर्देशन रहेको पालाममा नेम खापुङ्को शब्द, रिता फोम्बो ठुलिको लय संकलन, असारसिंह निङ्लेकु र मोति हुक्पा चोङ्बाङ केदेमको स्वर दिएका छन भने कृष्णभक्त राइले संगीत संयोजन गरेका छन । सागर केरुङ्, सुम्निमा खापुङ्, दुर्गा तुम्सा, रिता फोम्बो ठुली, सुन्दर ,मोति हुक्पाचोङ्बाङ्, निङ्लेकु, असारशिं निङ्लेकु, इन्द्र शुशिल लिम्बु,सीता फोम्बो, याम फत्र लिम्बु, सनी नेम्बाङ, भीमा चेम्जोङ, अन्जना याक्खा क्याक लिम्बु, अबि तुम्बापो लगायतले अभिनय गरेका छन भने महेश सिग्देलको शृङ्गार, शिरकुमार राइको छायांकन र हेम हुक्पा चोङ्बाङको निर्माण रहेको छ ।

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

चलचित्र ‘चे’को फस्टलुक पोस्टर सार्वजनिक

काठमाडौ – २१ भदौ २०८१ शुक्रबार । आदिवासी चलचित्र ‘चे’को फस्ट लुक पोस्टर सार्वजनिक...

याक्थुङ फिल्म मेकर एसोसिएसनको नयाँ कार्यालय उद्घाटन

काठमाडौ – २० भदौ २०८१ बिहिवार । याक्थुङ मुन्चइत चोक सयङ (yakthung Film Maker...

‘याक्थुङ भाषा, लिपि तथा क्षमता अभिवृद्धि’ तालिम सञ्चाल हुँदै

काठमाडौ – १० भदौ २०८१ सोमबार । ‘याक्थुङ भाषा, लिपि तथा क्षमता अभिवृद्धि’ तालिम...

आदिवासी चलचित्र ‘चे’को शिर्ष गीतको रेकर्डिङ सम्पन्न

काठमाडौ – भदौ ८ शनिबार । आदिवासी चलचित्र ‘चे’ को शिर्ष गीत ‘थत्थामा’ को...

लिम्बू चलचित्र सेन्सर बोर्डको गठन, संयोजकमा चेम्जोङ

काठमाडौ – साउन २०८१ बिहिवार । लिम्बू चलचित्र निर्माणलाई विशिष्टिकरण गर्ने उदेश्यले ‘लिम्बू चलचित्र...

याक्थुङ मुन्चइत चोक सयङ नेवा;ताम्सालिङको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा सीता राई नेम्बाङ

काठमाडौ – ३० साउन२०८१ बुधबार । याक्थुङ मुन्चइत चोक सयङ नेवा;ताम्सालिङ प्रदेश (बागमती) समितिको...

गीतकार आङ्बुहाङको चार म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ– गीतकार कल्पना आङ्बुहाङको चार गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । शनिबार जमलस्थित...

नवीन सुब्बा र दयाहाङ राई अमेरिका प्रस्थान

काठमाडौं । निर्देशक नवीन सुब्बा र अभिनेता दयाहाङ राई अमेरिका प्रस्थान गरेका छन् ।...

चौथो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा सुगुपलाई चार अवार्ड

काठमाडौँ । लिम्बू संस्कृतिमा आधारित चलचित्र ‘सुगुप’ले ४ वटा अवार्ड प्राप्त गरेको छ ।...

गाउँ आएको बाटोः विश्मयकारी विकासको आँखीझ्याल !

-हिरादेवी वाइबा नवीन सुब्बा निर्देशित ’नुमाफुङ’ हेरेपछि म यस्सै पनि सुब्बाको कामप्रति लोभिएको थिएँ...