फिदिममा 'रीत'को भव्य प्रदर्शन - Naya Online

फिदिममा ‘रीत’को भव्य प्रदर्शन

असोज ११, पाँचथर ।
लिम्बू कथानक चलचित्र ‘रीत’ को बिशेष प्रदर्शनी भएको छ । शुक्रबार फिदिमस्थित छाब्दी बराही चलचित्र मन्दिरमा भएको हो । याक्थुङ युवा मञ्च, पान्थर र याक्थुङ फिल्म्स् को संयुक्त आयोजनामा सम्पन्न प्रदर्शनीमा निर्माता नेपाली सेनाका पुर्व जर्णेल होमकुमार लावती, निर्माता आशा नेम्बाङ, कलाकारहरु लक्ष्मी योङ्हाङ, बिमला खजुम, पुर्ण सेलिङ, नन्दु तुम्बापो, नितुरानी नेम्बाङ र रत्ना लिङ्देन लावतिलाइ सम्मान समेत गरेका थिए । ताप्लेजुङ, पान्थर, काठमाडौ लगायत विभिन्न ठाउँमा छायांकन गरिएको रीतलाई सागर केरुङ्ल लेखेका हुन भने दिनेश लिङ्देनले निर्देशन गरेका छन । चलचित्रमा बिमला खजुम, लक्ष्मी योङ्हाङ, यासेली योङ्हाङ, सागर केरुङ, दिनेश माङ्मु, तान्छो इङ्नाम, पुर्ण सेलिङ, नन्दु तुम्बापो, प्रभु कुरुम्बाङ, सोनु थोक्लिहाङ, भिम थेबे, तेज मेन्याङ्बो, राजु घिमिरे, रत्ना लिङ्देन लावती, एन्जिला नेम्बाङ लगायतले अभिनय गरेका छन । फाल्गुनन्द लिङ्देन फिल्म्स प्रा.लि.को ब्यानरमा निर्मित रीतलाई होमकुमार लावती, आशा नेम्बाङ र विष्णु इङ्नामले निर्माण गरेका हुन ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लिम्बू भाषाको पालाम ‘फेदाप हाङ्साम्’को छायांकन सम्पन्न

मंसिर ५, तेह्रथुम । लिम्बू भाषाको पालाम ‘फेदाप् हाङ्साम्’ छायांकन सम्पन्न भएको छ ।...

फिदिममा ‘रीत’को भव्य प्रदर्शन

असोज ११, पाँचथर । लिम्बू कथानक चलचित्र ‘रीत’ को बिशेष प्रदर्शनी भएको छ ।...

चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ

असोज ११, पाँचथर । नेपाली कथानक चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ भएको छ । शुक्रवार...

हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ’ हुँदै

असोज ११, काठमाडौ । हङ्कङमा पहिलोपटक ‘हाक्पारे पालाम साँझ २०२३’ आयोजना हुने भएको छ...

लिम्बू चलचित्र ‘के’ सार्वजनिक

काठमाडौं, १ भदौ  ।  लिम्बू चलचित्र ‘के’ सार्वजनिक भएको छ । शुक्रबार याक्थुङ फिल्म्स्...

प्रदेशको नाम ‘कोसि’ खारेजीको बिषय रहेको चलचित्र ‘के२’ सार्वजनिक

काठमाडौ – लिम्बु  चलचित्र ‘के२’ सार्वजनिक भएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरि...

चलचित्र ‘के२’ को छायांकन सम्पन्न

काठमाडौ – लिम्बु  चलचित्र ‘के२’ को छायांकन सम्पन्न भएको छ । काठमाडौको विभिन्न ठाउँमा...

चलचित्र ‘केसाङ्ला’ सार्वजनिक

काठमाडौं, १६ बैशाख  । लिम्बू कथानक चलचित्र केःसाङ्ला सार्वजनिक भएको छ । शुक्रबार याक्थुङ...

पत्रकार प्रकाश दिप्सालीको गीत सार्वजनिक

वराहक्षेत्र । कविता लेखन र पत्रकारितामा सक्रिय रहेका प्रकाश दिप्साली राईको गीत “त्यो तिम्रो...

नेपाली सिनेमा “जारी” को ग्रान्ड प्रिमियर बेलायतमा हुँदै

सुरेन्द्र इङ्नाम लण्डन टिजर ट्रेलर सार्वजनिक भएपछि चर्चित बनेको नेपाली चलचित्र जारीलाई बेलायतमा ग्राण्ड प्रिमियर...