फिदिममा 'रीत'को भव्य प्रदर्शन - Naya Online

फिदिममा ‘रीत’को भव्य प्रदर्शन

असोज ११, पाँचथर ।
लिम्बू कथानक चलचित्र ‘रीत’ को बिशेष प्रदर्शनी भएको छ । शुक्रबार फिदिमस्थित छाब्दी बराही चलचित्र मन्दिरमा भएको हो । याक्थुङ युवा मञ्च, पान्थर र याक्थुङ फिल्म्स् को संयुक्त आयोजनामा सम्पन्न प्रदर्शनीमा निर्माता नेपाली सेनाका पुर्व जर्णेल होमकुमार लावती, निर्माता आशा नेम्बाङ, कलाकारहरु लक्ष्मी योङ्हाङ, बिमला खजुम, पुर्ण सेलिङ, नन्दु तुम्बापो, नितुरानी नेम्बाङ र रत्ना लिङ्देन लावतिलाइ सम्मान समेत गरेका थिए । ताप्लेजुङ, पान्थर, काठमाडौ लगायत विभिन्न ठाउँमा छायांकन गरिएको रीतलाई सागर केरुङ्ल लेखेका हुन भने दिनेश लिङ्देनले निर्देशन गरेका छन । चलचित्रमा बिमला खजुम, लक्ष्मी योङ्हाङ, यासेली योङ्हाङ, सागर केरुङ, दिनेश माङ्मु, तान्छो इङ्नाम, पुर्ण सेलिङ, नन्दु तुम्बापो, प्रभु कुरुम्बाङ, सोनु थोक्लिहाङ, भिम थेबे, तेज मेन्याङ्बो, राजु घिमिरे, रत्ना लिङ्देन लावती, एन्जिला नेम्बाङ लगायतले अभिनय गरेका छन । फाल्गुनन्द लिङ्देन फिल्म्स प्रा.लि.को ब्यानरमा निर्मित रीतलाई होमकुमार लावती, आशा नेम्बाङ र विष्णु इङ्नामले निर्माण गरेका हुन ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

बैशाख २२ गते ‘युप्पारुङ पि?मा’ प्रदर्शन हुने

पाँचथर । २० बैसठ्ठी २०८१ बिहिवार । नेपाली कथानक चलचित्र ‘युप्पारुङ पि?मा’ को विशेष ...

चौथो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०८० का उत्कृष्ट पाँच सार्वजनिक

काठमाडौं । चौथो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०८० का उत्कृष्ट पाँच सार्वजनिक गरिएको छ ।...

‘चे’ अर्थात् ‘लास’ बजारमा आउँदै

काठमाडौ । ३ बैशाख २०८१ सोमबार । लिम्बू कथानक चलचित्र ‘चे’ को छायांकन सकिएको...

देशको कथा समेटिएको गीत भ्रष्टाचारी युट्युवमा

नवलपरासी । नेपाली संगीत क्षेत्रमा माया प्रेमका गीत धेरै मात्रामा आइरहेका बेला फरक खालको...

मिस्टर गे नेपाल २०२४ को लोगो अङ्कित टिसर्ट सार्वजनिक

काठमाडौं । मिस्टर गे नेपाल २०२४ को लोगो अङ्कित टिसर्ट सार्वजनिक भएको छ ।...

नयाँ वर्षमा सुगुप काकरभिट्टामा प्रदर्शन हुँदै

विराटनगर । चलचित्र सुगुप नेपाली नयाँ वर्ष २०८१ को अवसर पारेर किरात याक्थुङ चुम्लुङ...

चलचित्र ‘चे’ द्वारा ३५ बिद्यार्थीहरुलाइ लत्ताकपडा वितरण

पाँचथर । २७ चैत, २०८० मंगलबार । श्रीसिद्द प्रा.वि.का ३५ जना बिद्यार्थीहरुलाइ लत्ताकपडा वितरण...

लिम्बू चलचित्र ‘थिम्’लाई बेस्ट कल्चर अवार्ड

  काठमाडौं । २३ चैत, २०८० शुक्रबार । चैत्र १६ देखि चैत्र १८ सम्म...

सेमि फाइनलमा चलचित्र ‘थिम’ छानियो, पाँचौं नेपाल साँस्कृतिक अन्तर्राष्ट्रिय महोत्सव २०८०

काठमाडौं । २ चैत, २०८० आइतबार । चैत्र १६ देखि चैत्र १८ सम्म पाँचौँ नेपाल...

लिम्बू भाषाको पालाम ‘फेदाप हाङ्साम्’को छायांकन सम्पन्न

मंसिर ५, तेह्रथुम । लिम्बू भाषाको पालाम ‘फेदाप् हाङ्साम्’ छायांकन सम्पन्न भएको छ ।...