संघीय लिम्बुवान सामाजिक मञ्च युएइको अधिवेशन सम्पन्न, अध्यक्षमा भिम अधिकारी निर्वाचित - Naya Online

संघीय लिम्बुवान सामाजिक मञ्च युएइको अधिवेशन सम्पन्न, अध्यक्षमा भिम अधिकारी निर्वाचित

असोज १५, काठमाडौ । संघीय लिम्बुवान सामाजिक मञ्च, युएइको अध्यक्षमा भिम अधिकारी निर्वाचित भएका छन । आइतबार युएइको बरदुबाईस्थित सिल्भर स्पोन रेस्टुरेन्टको सभाहलमा सम्पन्न भएको हो । मञ्चको छैटौं अधिवेशनले अधिकारीको अध्यक्षतामा ३७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । वरिष्ठ उपाध्यक्ष बिक्रम वाजिहाङ, उपाध्यक्ष कुमार सङ्कर, उपाध्यक्ष लकि वेघा, महासचिव भिमा लिम्बू, उपमहासचिव राजेस थेबे, सचीव राम कुमार लिम्बू, सहसचिव सरिता लिङ्देन, कोषाअध्यक्ष मनिषा सुब्बा,सह कोषाध्यक्ष योगेस निङ्लेकु, प्रवत्ता लोकेन्द्र सम्बाहम्फे, सास्कृतिक बिभाग प्रमुख रस्ना सुब्बा र सास्कृतिक बिभाग उपप्रमुखमा साजन पुमा राई रहेका छन भने सदस्यहरुमा गोबिन्द कुमार लुम्फुवा, मेख योङ्हाङ, रुपा राई लिम्बू, सन्तोस माङ्देन, झर्ना सुब्बा, अम्बर फियाक, यतिम मेन्यङ्बो, नन्द यक्सो, अबिना सम्बाहाम्फे, सन्जा लिम्बू, पवन माबो, हिरा बि.क., राजु तुम्बापो, कुमार बस्नेत, खगेन्द्र कुरुम्बाङ, सुबास चन्द्र श्रेष्ठ, जीवन खादि लिम्बू, जनक मगर, टिकाराम बाजि लिम्बु, जमुना यक्सो, दिल्लिप सिङ बि.क., सुन्दर लिम्बू, पर्बता थलङ, निर्मला मेन्यङ्बो रहेका छन । अधिवेशनको उद्घाटनशत्रमा आदिवासी जनजाति महासंघ युएइ अध्यक्ष बिक्रम पन्धाक, किरात याक्थुङ चुम्लुङ युएइ अध्यक्ष कमल लावती, संघीय लिम्बुवान सामाजिक मञ्च युएइका सल्लाहकार  राम योङ्हाङ ‘बैदारे ठुले’ लगायतले शुभकामना मन्तव्य राखेका थिए भने कार्यवाहक अध्यक्ष राज थेबे ‘याम्सेसे’ को अध्यक्षतामा सम्पन्न भएको त्यहाँबाट निवर्तमान महासचिव सुरेन्द्र निङ्लेकु ‘लाजेहाङ’ले बताए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

महिला मन्त्री चौधरी र पूर्व राजदूत लिउ युहेबिच भेट

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरी र पूर्व राजदूत तथा...

नेपाली सेनाको विपद् जोखिम न्यूनिकरण र व्यवस्थापन सम्बन्धि तीनदिने तालिम सम्पन्न

विराटनगर । नेपाली सेनाको विपद् जोखिम न्यूनिकरण र व्यवस्थापन सम्बन्धि तीनदिने तालिम सम्पन्न भएको...

कोशी प्रदेश प्रहरी कार्यालयलद्धारा सचेतनामूलक भिडियो सार्वजनिक

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयले सचेतना मूलक भीडियो सार्वजनिक गरेको छ । समाजिक...

आपराधिक घटना न्यूनीकरणका लागि कोशीमा सहयोग गर्ने सरकारको प्रतिवद्धता

विराटनगर । कोशी प्रदेश सरकारका समाजिक विकासमन्त्री पाँचकर्ण राईले समाजमा बढ्दै गरेको अपराधिक घटना...

बाल संरक्षण सम्बन्धी एकीकृत कार्यविधि अन्तिम चरणमा छः मन्त्री चौधरी

इटहरी । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बालबालिका खोजतलास सेवा (१०४)को...

बनेपामा चालकहरूबीच कुटाकुट

काठमाडौं । काभ्रेको बनेपामा चालकहरूबीच कुटाकुट भएको छ । बुधबार बिहान बनेपाको बुडोलस्थित सडकमा...

श्रीकेश तेलको उत्पादन नै अबैध, दर्ता छैन विभागमा

विकास श्रेष्ठ काठमाडौं । सप्तऋषि आयुर्वेदको ३२ जडीबुटी युक्त श्री केश तेलको ठगी धन्दाको...

लोकल मदिरालाई ब्राण्डीङ गरी करको दायरामा ल्याउनुपर्छ: सुरेश श्रेष्ठ

भक्तपुर । बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले लोकल मदिरालाई ब्राण्डीङ गरी करको दायरामा...

डा.डीआर उपाध्यायको ‘दुई दिनको चोला’ सार्वजनिक

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपाध्यायको नयाँ गीत ‘दुई दिनको चोला’...

‘नाकैमा फुलि’को म्युजिक भिडियो सार्वजनिक

काठमाडौ । १८ जेठ २०८१ शुक्रबार । ‘नाकैमा फुलि’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक...