चलचित्र 'केसाङ्ला' सार्वजनिक - Naya Online

चलचित्र ‘केसाङ्ला’ सार्वजनिक

काठमाडौं, १६ बैशाख  । लिम्बू कथानक चलचित्र केःसाङ्ला सार्वजनिक भएको छ । शुक्रबार याक्थुङ फिल्म्स युटुब च्यानद्वारा सार्वजनिक गरिएको हो ।

याक्थुङ लिम्बू समुदायको तानीविवाह संस्कारमा आधारित चलचित्रलाई लोकेन साँवाले कथा निर्देशन गरेका हुन ।

चोकफूङ इन्टरटेन्मेन्ट प्रा.लिको ब्यानरमा निर्माण भएको केसाङ्लामा फिपरानी तुम्वाहाम्फे, विष्णुकुमार पन्धाक, संजय तुम्वाहाम्फे र भिमकुमार तुम्वाहाम्फेको संयुक्त लगानी रहेको छ ।

ताप्लेजुङ, पान्थर, इलाम लगायत विभिन्न ठाउँमा छायांकन भएको चलचित्रमा पटकथा/संवाद देबेन्द्र खापुङ सुर्केली, छायांकन भुपेन्द्र तुम्बाहाङ्फे, नृत्य/मुख्य सहायक निर्देशन दिनेश माङ्मु, सम्पादन बिपिन् मल्ल, गीत यासेली योङ्हाङ, लोकेन सांवा, संगीत अशोक लोहरुङ, स्वर मनु नेम्बाङ, श्रेयासी चेम्जोङ, भिम तुम्बाहाम्फे, असली वनेम, यासेली योङ्हाङ, पार्श्व संगीत अशोक लोहरुङले गरेका छन भने  लक्ष्मी योङहाङ, भिम तुम्वाहाम्फे, विशाल सेनेहाङ, याम्निङ्वा योङ्हाङ, सनम पहाङ्गो, मेनुका सावदेन, महिमा लिम्बू, गंगा तुम्बाहाङ्फे,दिनेश माङ्मु, भुपेन्द्र तुम्बाहाम्फे र कुमार लुम्फुङ्वाको मुख्य भूमिका रहेको छ ।

चलचित्रको लिङ्क क्लिक गर्नुहोस् – https://youtu.be/YEGUJRGJfCA

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लिम्बू चलचित्र ‘के’ सार्वजनिक

काठमाडौं, १ भदौ  ।  लिम्बू चलचित्र ‘के’ सार्वजनिक भएको छ । शुक्रबार याक्थुङ फिल्म्स्...

प्रदेशको नाम ‘कोसि’ खारेजीको बिषय रहेको चलचित्र ‘के२’ सार्वजनिक

काठमाडौ – लिम्बु  चलचित्र ‘के२’ सार्वजनिक भएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरि...

चलचित्र ‘के२’ को छायांकन सम्पन्न

काठमाडौ – लिम्बु  चलचित्र ‘के२’ को छायांकन सम्पन्न भएको छ । काठमाडौको विभिन्न ठाउँमा...

चलचित्र ‘केसाङ्ला’ सार्वजनिक

काठमाडौं, १६ बैशाख  । लिम्बू कथानक चलचित्र केःसाङ्ला सार्वजनिक भएको छ । शुक्रबार याक्थुङ...

पत्रकार प्रकाश दिप्सालीको गीत सार्वजनिक

वराहक्षेत्र । कविता लेखन र पत्रकारितामा सक्रिय रहेका प्रकाश दिप्साली राईको गीत “त्यो तिम्रो...

नेपाली सिनेमा “जारी” को ग्रान्ड प्रिमियर बेलायतमा हुँदै

सुरेन्द्र इङ्नाम लण्डन टिजर ट्रेलर सार्वजनिक भएपछि चर्चित बनेको नेपाली चलचित्र जारीलाई बेलायतमा ग्राण्ड प्रिमियर...

प्रनेश लिम्बुको शब्द,सेमिहाङ लिम्बुको स्वरमा ‘फोक्वामे’ गीत सार्वजनिक

सुखिम – लिम्बू भाषाको गीत ‘फोक्वामे’ को अडियो गीत सार्वजनिक भएको छ । शनिबार...

नेपाली कथानक चलचित्र ‘युक्पुङ’ सम्पादनमा

धरान – नेपाली कथानक चलचित्र ‘युक्पुङ्’ को छायांकन सम्पन्न भएको छ । मङ्गलबार धरानमा...

‘सुगुत्’ चलचित्र आउँदै, सिसेक्पा तङ्नाममा प्रदर्शन गरिने

काठमाडौ – लिम्बु कथानक चलचित्र ‘सुगुत्’ को छायांकन सम्पन्न भएको छ । पान्थर, ताप्लेजुङ,...

उत्कृष्ट पाँच चलचित्रमा लिम्बू चलचित्र ‘के’ मनोनयन

काठमाडौं – लिम्बू कथानक चलचित्र ‘के’ उत्कृष्ट पाँचमा पर्न सफल भएको छ । दोश्रो...