नेपाली सिनेमा “जारी” को ग्रान्ड प्रिमियर बेलायतमा हुँदै - Naya Online

नेपाली सिनेमा “जारी” को ग्रान्ड प्रिमियर बेलायतमा हुँदै

सुरेन्द्र इङ्नाम लण्डन
टिजर ट्रेलर सार्वजनिक भएपछि चर्चित बनेको नेपाली चलचित्र जारीलाई बेलायतमा ग्राण्ड प्रिमियर गरिने भएको छ । २०२३ अप्रिल २२ तारिखको दिन प्रिन्सेस हल, अल्डर्शटमा गोर्खा वरियर्स ईभेन्टस् द्वारा नेपाली चलचित्र “जारी” को ग्रान्ड प्रिमियर गर्ने भएको हो ।

उक्त ग्रान्ड प्रिमियरमा “जारी” टिम उपस्थित हुने जानकारी गोर्खा वरियर्स ईभेन्टस्का सन्ञ्चालकद्वय अल्बिन र पिटरले जानकारी दिए । गोर्खा ईभेन्टस्को पनि यस फिल्ममा केही हिस्सा लगानी भएकोले ईभेन्टस् सन्ञ्चालक अल्बिन नेपाल पुगेर फिल्मको गहिरो अनुसन्धान गरी सिनेमाको गीत सुटिङ्को अवलोकनसमेत गरेर बेलायत फर्केपछि वरियर्स ईभेन्टस्का टिमहरुसँग सल्लाह गरेर ग्रान्ड प्रिमियर गर्ने योजना तय गरेको जानकारी दिएका छन् ।

उपेन्द्र सुब्बाको कथा तथा निर्देशनमा बनेको चलचित्रमा दयाहाङ राई, मिरुना मगर, प्रेम सुब्बा, रेखा लिम्बू, रोयदीप, बिजय बराल आदि कलाकार छन् । यसमध्ये दयाहाङ राई, मिरुना मगर, बिजय बराल र निर्देशक उपेन्द्र सुब्बा प्रदर्शनमा उपस्थित हुने पक्का भएको जानकारी गोर्खा वरियर्स ईभेन्टस्का अर्का सदस्य पिटरले जानकारी गराएका छन् ।

https://www.youtube.com/watch?v=5O3K8JXch1E

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

पत्रकार प्रकाश दिप्सालीको गीत सार्वजनिक

वराहक्षेत्र । कविता लेखन र पत्रकारितामा सक्रिय रहेका प्रकाश दिप्साली राईको गीत “त्यो तिम्रो...

नेपाली सिनेमा “जारी” को ग्रान्ड प्रिमियर बेलायतमा हुँदै

सुरेन्द्र इङ्नाम लण्डन टिजर ट्रेलर सार्वजनिक भएपछि चर्चित बनेको नेपाली चलचित्र जारीलाई बेलायतमा ग्राण्ड प्रिमियर...

‘सफादिक फेरेना’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । किशोर सुब्बाको निर्देशनमा अमेरिकामा छायांकन गरिएको लिम्बु भाषाको गीत ‘सफादिक फेरेना’ बोलको...

बाबु बोगटीको सान्नानी २ सार्वजनिक

काठमाडौँ, ८ कात्तिक । सान्नानी तिमीलाई रिमेकको अपार सफलतापछि गायक बाबु बोगटीको नयाँ गीत...

विष्णु र ईश्वरको ‘अघि बढे भेल बाढी….’ बोलको आधुनिक गीत सार्वजनिक

काठमाडौं, २२ भदौ । गीतकार विष्णु आचार्य ‘अतृप्त’को शब्द रचना तथा ईश्वर अमात्यको सङ्गीत...

लिम्बू भाषाको पालाम भिडियो ‘मारोती फुङ’ सार्वजनिक

काठमाडौं, १८ भदौ । लिम्बू भाषाको पालाम ‘मारोती फुङ’को भिडियो सार्वजनिक भएको छ ।...

श्रीराम राईको ‘सञ्चो छ कि रोदन’ सार्वजनिक

काठमाडौं, १८ भदौं । श्रीराम राईको दोस्रो गीत सार्वजनिक भएको छ । २०७५ सालमा...

जापानमा राजु लामालाई सम्मान गरिँदै

शिशिर निङ्लेकु थक्साङ जापान, २ सेप्टेम्बर । नेपाल फेस्टिवल नागोया जापानले गायक राजु लामालाई...

छोरीको जन्मदिनमा बाबु–छोरीकै पुस्तक विमोचन

काठमाडौं, १० भदौं । भाषा आयोगका सदस्य तथा वरिष्ठ कवि डा. अमर गिरी, वरिष्ठ...

लिम्बु संस्कृतिको सौन्दर्य र मौलिक स्वाद ‘सत्र थुम’

प्रकाश दिप्साली राई कोरोना कहरको मध्ये लकडाउनले अन्य क्षेत्रहरूलाई जस्तै सङ्गीतलाई पनि थिलथिलो बनाइदियो...