सुदिप पुर्कुटि ‘लुरे/रुन्चे’
(१)
स्वार्थि दुनियाँमा हिड्दा हिड्दा थाकेकाे मात्रा हुँ म
अधिकाशं मुन्छेहरु काे नजरमा गिरेकाे पात्रा हुँ म
म जे छु ठिक छु आफ्नो पीर ब्याथा आफै सङ्ग छ
आफ्नै जिन्दगीको साच्चै रमिता देखाउने जात्रा हुँ म
(२)
याे जात कसले बनायाे, संविधान कसले लेख्याे
दुखद घटना त्याे दलितको निधान कसले लेख्याे
कानुन त मात्र कागजमा सिमितछ अनि खै न्यायाधीश
पिडितले नै सझाय पाउने गरेर बिधान कसले लेख्याे
शुनकाेशि गाउँपालिका ४ सिन्धुली
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।