लिम्बुवान मञ्च फेदेन नगर अधिबेशन आयोजक समिती गठन, संयोजकमा देउकुमार नेम्बाङ - Naya Online

लिम्बुवान मञ्च फेदेन नगर अधिबेशन आयोजक समिती गठन, संयोजकमा देउकुमार नेम्बाङ

पाँचथर – संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च नेपाल फेदेन नगर समितिको अधिबेशन आयोजक समिती गठन भएको छ ।

मंगलबार फेदेनस्थित होटल सिङ्गापुरको सभाहलमा सम्पन्न भएको हो । चौथो नगर अधिबेशनको लागि देउकुमार नेम्बाङ्को संयोजकत्वमा १५ सदस्यीय आयोजक समिती गठन गरिएको हो ।

सहसंयोजकमा बीरबहादुर केरुङ, याम नेम्बाङ, सदस्यसचिवमा दिल तुम्रोक, सहसचिवमा सरोज कुगेनाम्बा, अर्थसचिवमा पुर्ण तुम्बापोलाइ चयन गरिएको छ ।

यसरी नै सदस्यहरूमा सुरेन्द्र सेवां, सदस्य – सुरेन्द्र सावाँ, मनप्रसाद तुम्बापो, सुमन हाङ्सरुम्बा, नुमा एक्तेन, गौरव हाङ्सरुम्बा, सीता खवास, बिरेन्द्र आङ्बो, सदाम फागो, लक्षुमन तुम्बापो रहेका छन् ।

संगठनका संघीय सहसचिव सागर केरुङ्को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रान्तीय उपाध्यक्ष रामकुमार लिङ्देन, जिल्ला अध्यक्ष चन्द्रराज आङ्देम्बे लगायतको उपस्थिति रहेको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

जसपा नेपालको महत्त्व थप बढेको अध्यक्ष यादव यादवको दावी

जनकपुरधाम, २६ जेठ । जनता समाजवादी पार्टी नेपाल (जसपा)को महत्त्व अझै बढेर गएको जसपा...

राष्ट्रिय मुक्ति क्रान्तिको विराटनगरमा वृहत प्रदर्शन

विराटनगर, २६ जेठ । राष्ट्रिय मुक्ति क्रान्तिले विराटनगरमा वृहत प्रदर्शन गरेको छ । कोशी...

उत्पादकत्व वृद्धि एवं रोजगारी सिर्जना गर्न सामाजिक संस्था लाग्नुपर्छ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक अभियन्ताहरू स्वदेशी पुँजी, जनशक्ति, सीप र प्रयोग...

माओवादी केन्द्र संसदीय दलको बैठक जारी

काठमाडौं । नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक जारी छ । केहीबेर अघि संसदीय...

अशोक राई पक्षलाई संसदीय कारवाहीमा सहभागी हुन नदिन सर्वोच्चमा रिट

काठमाडौं, जेष्ठ ६ । जसपा नेपाल फुटाएर छुट्टै पार्टी गठन गरेका अशोक राईपक्ष थप...

हामीले पनि आफ्नो तर्फबाट गर्न सक्ने सेवामा योगदान गरौँः मन्त्री चौधरी

काठमाडौँ, १२ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मानव सेवा...

सहिद बान्तावाको स्मृति र अर्को संयोग ‘उपनिर्वाचन’

सजन राई माङसेबुङ, २८ चैत । निरंकुश पञ्चायतले ४५ वर्षअघि २७ वर्षीय लक्का जवान...

कोशी प्रदेशको विशेष अधिवेशन वैशाख ६ गतेको लागि आव्हान

२८ चैत २०८० । २८ चैत २०८० । कोशी प्रदेश प्रमुख माननीय परशुराम खापुङले...

उपप्रधान तथा गृहमन्त्रीसँग निर्वाचन आयोगको छलफल

काठमाडौं ।  नेपाल सरकारका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेसँग निर्वाचन आयोगले आयोगसँग सम्बन्धित जरुरी...

उर्लाबारीमा डिगबाहादुर लिम्बू र शोभा पालुङ्वाको सम्पर्क कार्यालय स्थापना

उर्लाबारी । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु र सोही क्षेत्रकी प्रदेश...