जसपा प्रवास विशेष प्रदेश समिति पूनर्गठन - Naya Online

जसपा प्रवास विशेष प्रदेश समिति पूनर्गठन

काठमाडौं, २० भदौ । जनता समाजवादी पार्टी, नेपाल प्रवास विशेष प्रदेश समिति विश्वास दीप तिगेलाको नेतृत्वमा पूनर्गठन भएको छ । आइतबार भर्चुअल बैठकद्वारा नेतृत्वको पूनर्गठन भएको हो ।

विभिन्न २२ मुलुकमा गठन भई अस्तित्वमा रहेका नेपाली समाजको केन्द्रीय नेतृत्व प्रवास विशेष प्रदेश समितिको उपाध्यक्षत्रयमा अक्कल थापामगर (थाईल्याण्ड), मनिष यादव (कतार) र प्रमोद श्रेष्ठ (युएई), सचिवहरु सोम शेर्पा (पोचुर्गल), पेम्बा डोल्मा ह्याल्मो (इजरायल) र लोक बहादुर राई (कुवेत) त्यस्तैगरि कोषाध्यक्ष मुन्ना समसुल हक (युएई) र सहकोषाध्यक्ष श्रीमती लिला सेलिङ माबो (युके) चयन भएका छन । पार्टी प्रवासको अंग नेपाली समाजका अध्यक्ष पदेन सदस्य सहित ४५ सदस्य रहेका छन् ।

भर्चुवल भेलामा प्रवास प्रदेश इन्चार्ज आङकाजी शेर्पा, सहईन्चार्जहरु क्रमशः लक्ष्मण हुमागाई, भगवान चाम्लिङ, टेकबहादुर थापा, मानबहादुर राई, पि.जी. शेर्पाले पनि सम्बोधन गरेका थिए ।

भेलाले दर्पण गुरुङ, ईलाम क्षेत्र नं. १ (द. कोरिया), पासाङ शेर्पा, युएई रामेछाप क्षेत्र नंं १, सोम फूरी शेर्पा, दोलखा, क्षेत्र नं. २ (हाल पोर्चुगल), मुन्ना समुसुल हक, सप्तरी क्षेत्र नं. ४ (हाल युएई), भगवान चाम्लिङ, खोटाङ, क्षेत्र न २, (हाल युके), जंग बहादुर सुनुवार, जनकपुर क्षेत्र नं. २ (हाल युके), मनिष यादव, सुनसरी क्षेत्र नं. ४ (हाल कतार), प्रमोद श्रेष्ठ, काठमाडौं क्षेत्र नं. ६ (हाल युएई), श्रीमति पार्वती थापा मगर, तनहुँ (हाल अमेरिका), आङकाजी शेर्पा सोलु क्षेत्र न १, लक्ष्मण हुमागाई, काठमाडौं क्षेत्र नं. २, मिनु राई बयरबन क्षेत्र न १, मोरङ र धर्म तामाङ, भोजपुरलाई आउदो संघीय ससद तथा प्रदेश संसदको निमित्त प्रत्येक्ष तथा समानुपातिको निमित्त सिफारिस पनि गरेको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

तिर्सना नेम्बाङको उपस्थितिमा मलेसियामा भव्य चासोक तङ्नाम

जेडी गाउँले क्वालालम्पुर । मलेसियाका लागि नेपाली राजदूतवासका कार्यवाहक राजदूत मुदिता बज्रचार्यको प्रमुख आतिथ्यमा...

मलेसियाको अस्पतालमा ४७८ दिन पहिचानविहिन

जेडी गाउँले मलेसिया । Tengku Ampuan Rahima Hospital, Kelang मा पहिचान नखुलेको अवस्थामा उपचाररत...

हङकङमा रुक्साना, लक्ष्मी र राजनले न्यू इयर इभमा प्रस्तुति दिने

हङकङमा गायिका रुक्साना लिम्बु, गायिका तथा अभिनेत्री लक्ष्मी योङहाङ र राजन पंधाकको सांगीतिक कार्यक्रम...

किरात याक्थुङ चुम्लुङ मलेसियाले चासोक मनाउँदै

क्वालालम्पुर । किरात याक्थुङ चुम्लुङ मलेसियाले डिसेम्बर २९ तारिख चासोक तङ्नाम मनाउने भएको छ...

नर्वेमा नेपाली स्रष्टा पुरस्कृत

युवा नेपाली सर्जक प्रकाश आङ्देम्बे नर्वेको एक प्रतिष्ठीत पुरस्कारबाट पुरस्कृत भएका छन् । शरणार्थी...

महिला फुटबल क्याप्टेन तुम्बापोको घर निर्माणको लागि हङकङमा लाखौं संकलन

काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित...

नेपाल पत्रकार महासंघ यूकेको अध्यक्षमा बिमला सेने निर्वाचित

सुरेन्द्र इङ्नाम लन्डन । नेपाल पत्रकार महासंघ यूके शाखाको अध्यक्षमा बिमला सेने निर्वाचित भएका...

विनेसामको १५औँ स्थापना दिवस तथा २११औँ भानुजयन्ती सम्पन्न

विनेसामको १५औँ स्थापना दिवस तथा भानुजयन्ती भव्य भर्चुअल कार्यक्रममा सम्पन्न भएको छ । विश्वका...

दाता र दूतवासको सहयोगमा दुई पीडितको उद्धार

जेडी गाउँले क्वालालम्पुर । मलेसियामा लामो समयदेखि अवैधानिक बसोबास गरिरहेका दुई पीडित श्रमिक नेपालीलाई...

कियाचु युकेको आयोजनामा १५औं यलम्बरहाङ कप

सुरेन्द्र इङ्नाम युके । बेलायतको याल्डिङ्मा किरात याक्थुङ् चुम्लुङ् यूकेको आयोजनामा १५ औ यलम्बरहाङ्...