विर्तामोडमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको दोश्रो बिस्तारित बैठक तथा प्रशिक्षण - Naya Online

विर्तामोडमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको दोश्रो बिस्तारित बैठक तथा प्रशिक्षण

विर्तामोड झापा, १८ भदौ । नेकपा एमाले निकट भातृसंगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल विर्तामोड नगर कमिटीको दोश्रो बिस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

प्रशिक्षण कार्यक्रम नेकपा एमाले स्थायी कमिटी सदस्य तथा १ नम्बर प्रदेश इन्चार्ज कमरेड देवराज घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा विशिष्ठ अतिथि १ नम्बर प्रदेश कमिटी सदस्य तथा जिफन्ट क्युपेक नेपालका केन्द्रिय उपाध्यक्ष अम्बिर लिङ्गदेन, नेकपा एमाले झापा जिल्ला कमिटी सदस्य तथा लोकतान्त्रिक आदिवासी जनजाति महासघ नेपाल झापा जिल्ला सहइन्चार्ज डिएल राजवंशी, नेकपा एमाले बिर्तामोड नगर कमिटी इन्चार्ज कमरेड देवराज कार्कीले प्रशिक्षण दिएका थिए ।

कार्यक्रम महासंघ विर्तामोड नगर कमिटीका अध्यक्ष राजन पन्दाकको अध्यक्षतामा सम्पन्न भएको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

बामपन्थी एकता रूपान्तरण कि नेताहरूको सुरक्षित अवतरण ?

इन्द्र नारथुङे पूर्व माओवादीसहित विभिन्न वाम घटकहरू मिलेर आज “नेपाली कम्युनिस्ट पार्टी” निर्माण हुँदैछ...

जसपा प्रदेश १ को अधिवेशन सम्पन्न, अध्यक्षमा याक्खा

बिराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपाल, प्रदेश समिति, प्रदेश न १ को एकताको एतिहासिक...

कोशी नामाङ्कन र मुकुमलुङ पाथीभरामा केवलकार खारेजीबारे जसपाको विचारगोष्ठी

धरान । प्रदेशको नाम कोशी पुन: नामाङ्कन र मुक्कुमलुङ पाथीभरामा केवलकार खारेजी बिषयक बिचार...

जसपा नेपाल निकट आदिवासी जनजाति महासंघ पुनर्गठन गरिने

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल निकट समाजवादी आदिवासी जनजाति महासङ्घ र घटक संगठनहरुको...

आन्दोलनको मोर्चा सडक र सदन : जसपा नेपाल

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले सदन र सडकलाई आन्दोलनको मोर्चाका रूपमा प्रयोग गर्ने...

उत्पीडित जनताका लागि नयाँ राजनीतिक शक्ति आवश्यक: पूर्वगृह राज्यमन्त्री अन्सारी

रौतहट । नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वगृह राज्यमन्त्री मो.रिजवान अन्सारीले उत्पीडित जनताका...

तराई–मधेशकेन्द्रित दलहरूबीच सहकार्यका लागि जसपा नेपाल सकारात्मक

काठमाडौं । तराई–मधेशकेन्द्रित सम्पूर्ण राजनीतिक दलहरूबीच सहकार्यका लागि पहल थालेको हृदयेश त्रिपाठी नेतृत्वको जनता...

पहिचानवादी मोर्चाले देशको बागडोर सम्हाल्छः डा. लावती

पदम सुखी सम्बाहाम्फे पाँचथर, ५ शुक्रबार । कुम्मायक गाउपालिकाको केन्द्र यासोकमा पहिचानवादी मोर्चाले २१...

बैशाख २५ भित्र अधिवेशन नगर्ने जवस बिघटन गर्दै जसपा नेपाल

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले आउँदो बैशाख २५ गतेभित्र अधिवेशन नगर्ने जनवर्गीय संगठनलाई...

जसपा नेपालका तीन जनववर्गीय संगठनको पुनर्गठन

इटहरी । जनता समाजवादी पार्टी, नेपालको जनवर्गीय संगठनहरू समाजवादी विद्यार्थी युनियन नेपाल, समाजवादी युवा...