शिशिर निङ्लेकु थक्साङ
जापान, २ सेप्टेम्बर । नेपाल फेस्टिवल नागोया जापानले गायक राजु लामालाई सम्मान गर्ने भएको छ । नगद र प्रमाण पत्र प्रदान गरी सम्मान गर्ने आयोजक समितिले बताएको छ ।
जापानका लागि नेपाली राजदूतावास, गैरआवासीय नेपाली संघ नागोया क्षेत्रीय समिति प्रमुख आयोजक र नेपाल आदिवासी जनजाति महासंघ, नागोया क्षेत्रीय समिती सहआयोजक रहेको “नेपाल फेस्टिवल नागोया २०२२” भोलीबाट सुरु भई सेप्टम्बर ५ तारिख समापन हुनेछ ।
फेस्टिवलमा चर्चित गायक राजु लामाको सांगीतिक प्रस्तुतिसमत रहेको छ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।