याक्थुङ लेखक संघ काठमाडौ उपत्यका अध्यक्षमा शनि लिम्बू निर्वाचित - Naya Online

याक्थुङ लेखक संघ काठमाडौ उपत्यका अध्यक्षमा शनि लिम्बू निर्वाचित

काठमाडौ, ३१ असार । याक्थुङ लेखक संघ काठमाडौ उपत्यकामा कवि शनि लिम्बु निर्वाचित भएका छन् ।

शुक्रबार कोटेश्वरस्थित होटल रत्नज्योतिको सभाहलमा सम्पन्न प्रथम अधिवेशनले शनि लिम्बुलाइ निर्वाचित गरेको हो । उपाध्यक्षहरुमा सुनिल आङ्बो, उत्तम लिम्बू, इन्दु फोम्बो, सचिवमा मञ्जु थेगिम, सहसचिवमा संगीन नेम्बाङ र कोषाध्यक्षमा मनमाया वनेमलाई निर्वाचित गरेको छ भने सदस्यहरुमा संगीता सुहाङ, सुरज मादेन, सुस्मा लावती, राजा माबो, बिरेन्द्र थाम्सुहाङ, सुजन आङ्देम्बे र चाहाना कुगेनाम्बालाइ निर्वाचित गरेको छ ।

संघ केन्द्रीय सल्लाहकार रङ्गकवि धर्मेन्द्र नेम्बाङ्को प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य चन्द्रबीर तुम्बापो लगायतले शुभकामना व्यक्त गरेका थिए ।

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

स्वर्णिम साहित्य समाजको पाँचौ साधारणसभामा सर्जक सम्मान र मातृभाषामा कविता

सुनसरी, ६ असोज । स्वर्णिम साहित्य समाज, वराहक्षेत्र ३ नडाहाले शनिबार पाँचौ वार्षिक साधारणसभाको...

चलचित्र ‘चे’ असोज १५ गते काठमाडौमा प्रदर्शन हुने

काठमाडौ – १ असोज २०८१ मंगलबार । आदिवासी चलचित्र ‘चे’ आगामी असोज १५ गते...

याक्थुङ युवा मञ्च, भक्तपुर जिल्ला अधिवेशन सम्पन्न

काठमाडौ – २९ भदौ २०८१ शनिबार । याक्थुङ युवा मञ्च भक्तपुरको प्रथम अधिवेशन सम्पन्न...

७० बर्ष नाघेका कलाकारलाई पेन्सनको ब्यवस्था गर्न अक्षयकोष सन्चालाक समिती गठन

काठमाडौ – २६ भदौ २०८१ बुधबार । ‘याक्थुङ मुन्चइत अक्षयकोष’को गठन भएको छ ।...

किरात याक्थुङ चुम्लुङ लिम्बु साँस्कृतिक परिषद ललितपुरको चौथो अधिवेशन सम्पन्न

काठमाडौ – २२ भदौ २०८१ शनिबार किरात याक्थुङ चुम्लुङ लिम्बू साँस्कृतिक परिषद ललितपुरको चौथो...

लिम्बु बिद्यार्थी मञ्चलाइ हजारौं पुस्तक सहित २९ हजार रकम वितरण

काठमाडौ – २२ भदौ २०८१ शनिबार । लिम्बु पुस्तकालयलाई एकहजार थान किताब र २९...

चलचित्र ‘चे’को फस्टलुक पोस्टर सार्वजनिक

काठमाडौ – २१ भदौ २०८१ शुक्रबार । आदिवासी चलचित्र ‘चे’को फस्ट लुक पोस्टर सार्वजनिक...

याक्थुङ फिल्म मेकर एसोसिएसनको नयाँ कार्यालय उद्घाटन

काठमाडौ – २० भदौ २०८१ बिहिवार । याक्थुङ मुन्चइत चोक सयङ (yakthung Film Maker...

चलचित्र ‘चे’को थत्थामा बोलको शिर्ष गीत रेकर्डिङ सम्पन्न

काठमाडौ – १५ भदौ २०८१ शनिबार । आदिवासी चलचित्र ‘चे’ को शिर्ष गीत ‘थत्थामा’को...

चलचित्र ‘चे’को ख्याली गीत रेकर्डिङ सम्पन्न

काठमाडौ – १४ भदौ २०८१ शुक्रबार । आदिवासी चलचित्र “चे”को लोकलय ख्याली रेकर्डिङ सकिएको...