विराटनगर, ६ माघ । साहित्यकार हेमनाथ घिमिरेको शब्दमा स्वर र संगीतवद्ध भएको गीत “बन्द आँखाभित्र” युट्युवमा सार्वजानिक भएको छ ।
सुप्रसिद्ध संगीतकार न्यूह बज्रचार्यको संगीत रहेको “कति शान्त संसार यो, बन्द आँखा भित्र परेलीका पर्दा पछि कति राम्रो चित्र” शब्दमाथि कोमल स्वरका धनी आनी छोईङले स्वर दिएकी छिन् ।
उक्त गीतलाई हेमनाथ घिमिरे नामक यु–ट्युव च्यानलबाट सार्वजानिक गरिएको हो ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।