महिला शक्ति विकास केन्द्रद्वारा कुम्मायकमा एकदिने कार्यक्रम - Naya Online

महिला शक्ति विकास केन्द्रद्वारा कुम्मायकमा एकदिने कार्यक्रम

पदम सुखी सम्बाहाम्फे

पाँचथर, ६ माघ । कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा आज महिला नेतृत्व विकास कार्यक्रम अन्तर्गतको सामाजिक लेखा परिक्षण कार्यक्रम सम्पन्न भएको छ । जनभवनमा भएको कार्यक्रममा महिलाहरुको हकहित र सुशासन सम्बन्धि व्यापक छलफल भएको थियो । २०७५ साल भाद्र महिना देखि सुरुवात भएको यो सस्थामा आर्थिक सामाजिक र राजनीतिक रूपमा महिलाहरुलाइ कसरी सवलिकरण गर्न सकिन्छ भन्ने बारे महिला शक्ति बिकास केन्द्रका क्षेत्रीय सदस्य भुमिका आचार्यले बताए ।

सामाजिक लेखा परिक्षण सहजकर्ता प्रेम ओझाले महिलाहरुको क्षमता विकासका लागि सेवाग्राहीले उपलब्धि मापन गर्न सक्नुपर्ने जोड दिइएको थियो । महिला नेतृत्व बिकास अन्तर्गतको लेखा परिक्षण सम्बन्धि समाजसँग कसरी घुलमेल हुने साथै लेखा भनेको के हो भन्नेबारे सहजकर्ता ओझाले सहभागीलाई बताए । आठवटै संघ सस्थाबाट सहभागी रहेको सो समारोहमा महिला शक्ति विकास केन्द्र नेपालद्वारा महिलाको सामाजिक राजनीतिक र आर्थिक क्षमता विकास गर्ने उद्देश्यले भएको यो कार्यक्रम भित्र के कस्ता क्रियाकलापहरु हुन्छ साथै समुह ब्याबस्थापन तथा नागरिक सुसासन र उद्घोषण अनि नेतृत्व सीप बिकास तालिम सम्बन्धि पनि कार्यक्रममा छलफल भएको थियो ।

कुम्मायक गाउपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङ उपाध्यक्ष सीता आचार्य र प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारी साथै विभिन्न राजनीतिक दलका पार्टी प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

माइकोटेसन फाउन्डेसन सस्थाद्वारा सञ्चालित फिदिम सिदिन रानिटार र कुम्मायकमा समेत यो कार्यक्रम सन्चालन भइरहेको कुरा महिला शक्ति बिकास केन्द्र कुम्मायकका कोरलिडर तारा लुइँटेलले बताएका छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘सुनौली रुपौली’ चलचित्र हन्टिङमा

पाँचथर– लिम्बू जातिको सुनौलो रुपौली संस्कारमा  आधारित लिम्बू कथानक चलचित्र ‘सुनौली रुपौली’ निर्माण हुने...

याक्थुङ फिल्म्सले ल्यायो नयाँ ऐतिहासिक पालाम

फेदेन – लिम्बू भाषाको पालाम ‘फुङ्फुङ्देन’को म्युजिक भिडियोको म्युजिक भिडियो बुधबार सार्वजनिक भएको छ । याक्थुङ...

भेडेटारमा टेम्पो र बस दुर्घटनामा, टेम्पोचालकको मृत्यु

धरान, २ वैशाख । सुनसरीको भेडेटार दुई घुम्तीमुनी बस र टेम्पो दुर्घटनामा परेका छन्...

गोलाञ्जोरमा एमालेबाट बराल सर्वसम्मत उम्मेदवार

सिन्धुली, २७ चैत्र । सिन्धुली जिल्लाको गोलाञ्जोर गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवारका लागि नेकपा एमालेले...

काठमाडौंमा संस्कृति संरक्षण समाजको स्थापना

काठमाडौँ, २७ चैत्र । रैथाने नेपाली संस्कृतिको संरक्षण एवम् सम्बद्र्धन गर्ने उद्देश्यले संस्कृति संरक्षण...

कुम्मायक साहित्यिक एवं सास्कृतिक सङ्गोष्ठी कार्यक्रम सम्पन्न

-पदम सुखी सम्बाहाम्फे पान्थर, २५ चैत । कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा आज कुम्मायक साहित्यिक...

ताप्लेजुङमा जसपाले चयन गर्यो उम्मेद्वार

ताप्लेजुङ, २१ चैत्र । जनता समाजवादी पार्टी (जसपा) ताप्लेजुङले आगामी बैसाख ३० गते हुन...

प्रदेश प्रमुखद्धारा चिचिरी–गेन्द्रो दिवस –२०७८ को उद्घाटन

उर्लाबारी, १९ चैत्र । प्रदेश नं. १ प्रमुख माननीय परशुराम खापुङले दोश्रो चिचिरी–गेन्द्रो दिवस...

भाषणबाट दिक्क भएको बेला कविता सुन्दा आनन्द लाग्यो –प्रदेश प्रमुख खापुङ

विराटनगर, १९ चैत्र । सँधै भाषण सुन्दा र भन्दा वाक्क लागेको बेला कविता सुन्दा...

पथरी सनिश्चरेमा हुक्पा चोङवाङको १ दिने अन्तर्त्रिरयात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न

पथरी, १९ चैत्र । मोरङ जिल्लाको पथरी सनिश्चरे स्थित सिरिजंगा धार्मिक बनको विश्राम भवनमा...