बाढीपीडितहरुलाई राहत वितरण - Naya Online

बाढीपीडितहरुलाई राहत वितरण

धनकुटा । धनकुटा, पान्थर, इलाम र मोरङको संगमस्थल ६ नम्बर बुधबारेमा राहत वितरण गरिएको छ । २०७८ असोज ३१ गते देखिको अबिरल बर्षाले बढी क्षती पुर्याएका ७३ बाडी पिडित घरदुरीलाई राहत बितरण गरिएको हो ।

पान्थरको मिक्लाजुङ गाउपालिकाको वडा नम्बर ७ र ८, धनकुटा चौबिसे गाउपालिकाको वडा नम्बर १ र २ गरि ७३ घर दुरीलाई ६ नम्बर बुधबारे बजारमा राहत वितरण गरिएको छ भने बाकी मिक्लाजुङ गापाउपालिका ५ चिसोपानीमा २७ घर दुरीलाई राहत वितण गरिनेछ ।

बाढीपीडितहरुलाई एक घर बराबर २५ के जी चामल, १० के जी आटा, दाल, नुन, तेल, चिनी, साबुन गरी ५ केजी बितरण गरिएको थियो ।

चुजी फाउन्डेसनको सहयोगमा गरिएको राहत वितरण कार्यक्रमको अध्यक्षता जनता समाजवादी पार्टी, नेपालका जनसङ्गठन समाजवादी युवा संघका केन्द्रीय कोषाध्यक्ष तथा समावेशी समाज विकास, नेपालका अध्यक्ष श्री मनकला लिम्बूले गरेका थिए भने कार्यक्रमको सहजिकरन जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा लिम्बुवान राष्ट्रिय समितिका उपाध्यक्ष जेन्टल लाओती, जसपाका केन्द्रिय सल्लाह हेमकर्ण तुम्सा , जसपा प्रदेश नम्बर १ का सदस्य श्री रामरायमाझी, जसपा मिक्लाजुङ्ग गाउँपालिका सह–सचिव नेल्कन माखिम, जसपा मिक्लाजुङ– ८ का अध्यक्ष गङ्गा लावतीले गरेका थिए ।

जनता समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी सदस्य तथा बियोन बेजिङ्ग नेपालका अध्यक्ष सुशीला श्रेष्ठले चु जी फाउन्डेशन मार्फत नेपालका लागि ७०० घर दुरीलाई राहत बितरणका लागि पहल गरेकी हुन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

ठेक्केदारको कारण लुम्भुघाट पुलको काम अलपत्र

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । पाँचथर र तेह्रथुम जिल्ला जोडिने लुम्भुघाट पक्की...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

कुम्मायक गाउपालिकाको एघारौ गाउसभा सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । कुम्मायक गाउपालिकाको एघारौं गाउँसभा बैठक सम्पन्न भएको...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...