योजना राईको पहिलो सांगीतिक कोसेली ‘अँधेरीमा छु भनेर’ सार्वजनिक - Naya Online

योजना राईको पहिलो सांगीतिक कोसेली ‘अँधेरीमा छु भनेर’ सार्वजनिक

-प्रकाश दिप्साली राई

नडाहा, ७ पुस । नेपाली संगीतमा भविष्य खोज्दै गरेकी नव गायिका योजना राईले ‘अँधेरीमा छु भनेर’ बोलको गीत आजबाट श्रोतामाझ ल्याएकी छन् ।‘बिएमेएसजी आइडल सिजन वा’को विजेतासमेत रहेकी योजनाले आफ्नो सांगीतिक जीवन यही गीतमार्फत आरम्भ गरेकी हुन्।

त्रिविक्रम पौडेलले लेखेको सो गीतमा संगीत बुद्ध सायमीले भरेका छन् । एरेन्ज र मिक्सिङ पनि सायमीकै रहेको छ ।

माया प्रेमलाई मुख्य उदेश्य राखेर तयार गरिको सो गीतको अडियो नेपालमा रेकर्ड गरिएको छ । सो गीतलाई एनएनएसजिको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

गीत सार्वजनिक पछि नयाँ अनलाइनसँग कुरा गर्दै योजना राईले आफूले कुनै दिन देखेको एउटा सपना पूरा भएको बताइन् । आफ्नो यो पहिलो प्रस्तुति भएकोले कमजोरीहरु औल्याई उचित सल्लाह सुझाव दिन सबैमा विनम्रतापुर्वक अनुरोध गरिन् । उनले थपिन् “म सिकारु हुँ, पहिलो गीत भएकोले कमि कमजोरी पक्कै छ । एउटा चेला सम्झेर अग्रज संगीत गुरुहरुले संगीतको क, ख सिकाए जस्तै सिकाएर असल सांगीतिक मार्गमा डोर्याउनुहुनेछ भन्ने अपेक्षा गरेकी छु ।”

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को छायांकन सम्पन्न

काठमाडौं । लिम्बू भाषाको पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को बुधबार छायांकन सम्पन्न भएको छ । पाःलाममा...

‘फक्ताङ्लुङ् सेसे’ पाःलाम सार्वजनिक

काठमाडौं, २४ पुस । ‘फक्ताङ्लुङ् सेसे’ पाःलाम सार्वजनिक भएको छ । पाःलाममा पेशल माबुहाङको...

अमेरिकाबाट ‘यो जीवन मिठो’ सार्वजनिक

काठमाडौं, २४ पुस । अमेरिकामा रहेका युवा निर्देशक सुमन दाहाल निर्देशित पछिल्लो भिडियो ‘यो...

मिसेस हिमालयन नेपाल २०२१ कि बिजेता बनिन भिष्मा नेम्बाङ

काठमाडौं, १९ पुस । मिसेज हिमालयन नेपालको हालै सम्पन्न आठौं संस्करणमा इलामकी भिस्मा नेम्वाङ्गले...

सञ्चारकर्मी गीता अधिकारीको ‘श्वास फेरी…’

काठमाडौं, १७ पुस । सञ्चारकर्मी गीता अधिकारीको नयाँ गीत ‘श्वास फेरी’ सार्वजनिक भएको छ...

भाग्य भित्र जीवन खोज्दै

काठमाण्डौ, १३ पुस । गायिका अञ्जु पन्तको स्वरमा केही दिन पहिले सार्जजनिक भएको ‘भाग्य...

बलिउडकी गायिका असीस कौरको काठमाडौमा कन्सर्ट

काठमाडौँ, १३ पुस । बलिउडकी चर्चित गायिका असीस कौर नेपाल आउने भएकी छन् ।...

चलचित्र सिमानामा काँडेतारको छायांकन सम्पन्न

काठमाडौँ, १४ पुस । सिमानामा काँडेतार बारले मुलुकबिचका नागरिक र भूमिको संरक्षण मात्रै गर्दैन,...

‘आकासे खेती’ को फष्टलुक

काठमाडौं । उदय सुब्बाको निर्देशन रहेको फिल्म ‘आकासे खेती’ को फष्टलुक अफिसियल पोस्टर सार्वजनिक...