‘निङ्वासुम केदारो लुङ्वामाए’ सार्वजनिक - Naya Online

‘निङ्वासुम केदारो लुङ्वामाए’ सार्वजनिक

काठमाडौं, ५ पुस । निङ्वासुम भाग– ६ अन्तर्गत ‘निङ्वासुम केदारो लुङ्वामाए’ बोलको पाःलाम भिडियो सार्वजनिक भएको छ । भिडियोलाई अहिलेका चर्चित युवा निर्देशक हाङ चेम्जोङ निर्देशन गरेका छन् ।

पाःलामकी रानीको उपनामले चर्चित मनु नेम्बाङ्, शिवकुमार सम्बाङ्फे, विष्णु सेर्मा, जीवन केदेमको आवाज रहेको सो पाःलामाको संगीत संयोजन मोनी ताम्लिङको रहेको छ । पाःलामको रेकर्ड स्टुडियो एभरेस्टमा गरिएको हो ।

शिवकुमार सम्वाहाम्फे प्रथम विश्वव्यापी अनलाइन पाःलाम प्रतियोगिताका फस्ट रनअरप हुन् भने मनु नेम्बाङ उक्त कार्यक्रमको निर्णायक थिइन् ।

पाःलाममा पुष्पाञ्जली तिल्लिङ, जीवन केदेम, सुमन लिम्बु लुप्लिहाङ अन्जान नेम्बाङ्, नरेश वनेम, युगल लिम्बु, धनप्रसाद कन्दङ्वा, नन्दु तुम्बापो, डिआर हाङ्सरुम्बा, रीता फोम्बो ठुली, सीता लावती फोम्बो, जानु फोम्बो, राधिका आङ्बुहाङ् फोम्बो, सनी लिम्बु, नैनकला आङ्देम्बे लगायतको अभिनय रहेको छ ।

बिबि लिम्बुको छायांकन तथा सम्पादन, श्रीङ्गार सञ्जु थलङ र आयुस्ना श्रेष्ठको रहेको उक्त भिडियो रीता फोम्भो ठूलीको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को छायांकन सम्पन्न

काठमाडौं । लिम्बू भाषाको पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को बुधबार छायांकन सम्पन्न भएको छ । पाःलाममा...

‘फक्ताङ्लुङ् सेसे’ पाःलाम सार्वजनिक

काठमाडौं, २४ पुस । ‘फक्ताङ्लुङ् सेसे’ पाःलाम सार्वजनिक भएको छ । पाःलाममा पेशल माबुहाङको...

अमेरिकाबाट ‘यो जीवन मिठो’ सार्वजनिक

काठमाडौं, २४ पुस । अमेरिकामा रहेका युवा निर्देशक सुमन दाहाल निर्देशित पछिल्लो भिडियो ‘यो...

मिसेस हिमालयन नेपाल २०२१ कि बिजेता बनिन भिष्मा नेम्बाङ

काठमाडौं, १९ पुस । मिसेज हिमालयन नेपालको हालै सम्पन्न आठौं संस्करणमा इलामकी भिस्मा नेम्वाङ्गले...

सञ्चारकर्मी गीता अधिकारीको ‘श्वास फेरी…’

काठमाडौं, १७ पुस । सञ्चारकर्मी गीता अधिकारीको नयाँ गीत ‘श्वास फेरी’ सार्वजनिक भएको छ...

भाग्य भित्र जीवन खोज्दै

काठमाण्डौ, १३ पुस । गायिका अञ्जु पन्तको स्वरमा केही दिन पहिले सार्जजनिक भएको ‘भाग्य...

बलिउडकी गायिका असीस कौरको काठमाडौमा कन्सर्ट

काठमाडौँ, १३ पुस । बलिउडकी चर्चित गायिका असीस कौर नेपाल आउने भएकी छन् ।...

चलचित्र सिमानामा काँडेतारको छायांकन सम्पन्न

काठमाडौँ, १४ पुस । सिमानामा काँडेतार बारले मुलुकबिचका नागरिक र भूमिको संरक्षण मात्रै गर्दैन,...

‘आकासे खेती’ को फष्टलुक

काठमाडौं । उदय सुब्बाको निर्देशन रहेको फिल्म ‘आकासे खेती’ को फष्टलुक अफिसियल पोस्टर सार्वजनिक...