'फुङ्फुङ्देन्' को छायांकन सम्पन्न - Naya Online

‘फुङ्फुङ्देन्’ को छायांकन सम्पन्न

फेदेन, ४ पुस । लिम्बु भाषाको पालाम ‘फुङ्फुङ्देन’ को आइतबार म्युजिक भिडियोको छायांकन सम्पन्न भएको छ । ताप्लेजुङ मिक्वाखोलाको साँवा फुङ्फुङ्देन क्षेत्रमा छायांकन गरिएको हो ।

सागर केरुङको शब्द/लय संकलन तथा निर्देशन रहेको पालाममा यादन सेर्मा र निरन्ता नेम्बाङ्ले स्वर दिएका छन् भने शब्द संयोजन मोनि सुब्बा ताम्लिङको रहेको छ ।

चन्द्रकला साँवाको निर्माण रहेको भिडियोको छायांकन सञ्जय आचार्यको रहेको छ । त्यस्तै, श्रीङ्गार अमृता जबेगु र प्रकाश संयोजन निस्चल आचार्यको रहेको छ ।

याक्थुङ फिल्म्सद्वारा सार्वजनिक हुने पालाममा सुक्मिता केरुङ, विशाल साँवा, चन्द्रकला साँवा, वसन्त साँवा, टेकबहादुर साँवा, गौमती लिम्बु लाबुङ, चन्द्रकला साँवा , वसन्त मुदेन्छङ साँवा , डम्बर बहादुर मुदेन्छङ , क्येन्जे सेर्पा, हर्क मुदेन्छङ साँवा, एबि मुदेन्छङ साँवा, प्रदिप नाल्बो, फुङ्माया तुम्बाहाम्फे साँवा, ओम कुमारी तुम्बाहाम्फे साँवा, इन्द्र स्रेङ साँवा, सुमित्रा एभेङ साँवा, धनमाया थलङ साँवा, पुर्णबहादुर मुदेन्छङ साँवा, दुर्गाप्रसाद मुदेन्छङ साँवा, सन्तोस मुदेन्छङ साँवा,ममता लाबुङ, सुकबहादुर मुदेन्छङ साँवा, सन्तोष लबुङ, रामचन्द्र नेम्बाङ, सुमिना, मुदेन्छङ साँवा, ममता लिम्बू मादेन, अनुपा मुदेन्छङ साँवा, सुनिला लिम्बू एभेङ, सुक्राज मुदेन्छङ साँवा,भगी मुदेन्छङ साँवा, लिला मुदेन्छङ साँवा, सगुन मुदेन्छङ साँवा, नियारा साम्बा, रणबहादुर मुदेन्छङ,मनमाया माबो साँवा, निशा लुङघिम साँवा लगायतको अभिनय गरेका छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

कुख्यात डाँकु समूहको ग्याङ लिडरदेखि राजनीतिमा एमपीसम्मको फूलनदेवीको संक्षिप्त जीवन–कहानी

उदय पूर्वेली चोङबाङक्याक भारतको उत्तरप्रदेश, जालौन जिल्लाको गोराहास्थित सानो गुमनाम गाउँमा अत्यन्तै उपेक्षित र...

नेपाली समाज युकेमा बसुन्धरा याक्खाको दाबी

नेपाली समाज युकेको अध्यक्षमा श्रीमती बसुन्धरा याक्खा राईले उम्मेद्वारी दिएकी छिन् । अधिवेशन १३...

लिम्बू भाषाको पालाम ‘सिरिजङगा तङ्नाम’को भिडियो सार्वजनिक

काठमाडौ – लिम्बू भाषाको पालाम ‘सिरिजङ्गा तङ्नाम’को शुक्रबार सार्वजनिक भएको छ । सिक्किमस्थित मार्ताम,...

‘हुक्फोलो’को भिडियो सार्वजनिक

पान्थर, ६ माघ । लिम्बु भाषाको गीत ‘हुक्फोलो’ को भिडियो बिहिवार सार्वजनिक भएको छ...

जदौ मपाइत्व

मलिसा याक्थुङ्बा लिम्बू मपाइत्व भन्ने कुरा पुरानो नेपाली किताबमा ‘म जुजुमान’ भन्ने पाठमा पढेको...

नेफिन आईसीसी संयोजक मानबहादुर रानामगर संगठनबाट निष्कासित

काठमाडौं, १ माघ । नेफिन आईसीसीका तत्कालिक संयोजक र सहसंयोजकलाई कार्यवाही गरिएको छ ।...

जोसियल नेटवर्किङबाट महिनामा लाखौं कमाइने भन्दै करोडौं ठगी गरेपछि सम्पर्कवीहिन

काठमाडौं, २८ पुस । पछिल्लो समय नेटवर्किङ व्यावसायबाट ठगीनेहरुको सङ्ख्या बढ्दो छ । विभिन्न...

निरज सर ! तपाई होइन, म कहाँ हराएँ ?

देवेन्द्र सुर्केली सन् २००६ को अन्त्यतिर मलेसियातिर हान्निएँ । मेरो दाजु राजेन्द्र खापुङ मलेसियामा...

चासोक कि चासोत ? येले तङबे कि कक्फेक्वा तङनाम ? संक्षिप्त टिप्पणीः

-उदय पूर्वेली चोङबाङक्याक चेम्जोङ (१९७८) का अनुसार; आद्य प्रागैतिहासिककालमा याक्थुङ जातिको उद्भाव थलो मुना...

जनताले पावन्दी कहिले जान्ने ?

मलिसा याक्थुङ्बा लिम्बू नेपालभित्र कथित एकिकरण भईरहँदा अमेरिकामा क्रिष्टोफर कोलम्बसले पत्ता लगाउँदै थिए, ईतिहासमा...