पाँचथर, मिक्लाजुड–१ मा सुज अभियानको दोश्रो कार्यक्रम - Naya Online

पाँचथर, मिक्लाजुड–१ मा सुज अभियानको दोश्रो कार्यक्रम

पाँचथर, १८ मंसिर । जनता समाजवादी पार्टी, नेपालको सुज अभियानअन्तर्गत ‘ढुडढुडे, मझुवा’ टोल समिति निर्माण भएको छ ।

गत मंसिर १६ मा निर्माण भएको समितिामा सुजन राईको अध्यक्षतामा २१ सदस्यीय गठन भएको हो । जसको उपाध्यक्ष मन कुमार राई, सचिव अर्जुन राई, सहसचिव शिसिर राई, कोषाध्यक्ष सृजना सम्वाहाम्फे छन् ।

सदस्यहरूमा कृष्ण कुमार राई, सुदीप राई, नर कुमार राई, अमर राई, महेन्द्र आडदेम्वे, नरेन्द्र आडदेम्वे, मनबहादुर आडदेम्बे, लाइन बहादुर आडदेम्बे, धर्मेन्द्र कुमार राई, विकाश राई, कन्चन राई, गजेन्द्र राई, अमृत राई छन् ।

संघीय परिषद सदस्य भवानी विक्रम आडदेम्बे, केन्द्रीय सदस्य दीपेन्द्र कुमार आडदेम्वेलगायतको उपस्थिति थियो ।

आङ्देम्बेले “विचारको हिसावले बैकल्पिक र शक्तिको हिसावमा पहिलो बनाउने”महान अभियानमा संगठन सुदृढिकरण र जनजागररण सुज अभियान ४ महिने देशव्यापी रूपमा पार्टीले चलाईंरहेको प्रकाश पारेका थिए । त्यसैगरी संघीय परिषद सदस्य भवानी आङ्देम्बेले स्थानीय समस्याहरू र तिनका निदानबारे बोलेको थिए ।

पालिका समितिका पदाधिकारी तथा निर्वाचित वडा सदस्यद्वय मनमाया राई आडदेम्वे र दुर्गा आडदेम्बेले बोलेका थिए ।

कार्यक्रम वडा सचिव भरत राईले सञ्चालन गरेका थिए भने वडाअध्यक्ष हरिश्चन्द्र आडदेम्बेले सभापतित्व प्रदान गरेका थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

नेकपा एमाले तेह्रथुमको अध्यक्षमा तेजमान कन्दङवा

तेह्रथुम । नेकपा एमाले तेह्रथुमको अध्यक्षमा तेजमान कन्दङवा सर्वसम्मत अध्यक्षमा चयन भएका छन् ।...

लिम्बुवानलाई समयमै सम्बोधन नगरे भोलि महँगो पर्न सक्छ – बाबुराम भट्टराई

-आपुङ्गी हाङ काठमाडौं, २० पुस । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी संघिय परिषद...

निर्वाचन आयोगविरुद्ध मिलन पाण्डे पक्ष सर्वोच्च अदालत जाने

काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे पक्ष निर्वाचन आयोगविरूद्ध सर्वोच्च अदालत जाने...

विकृति विसंगति अन्याय अत्याचार र बिभेद प्रवृत्ति विरुद्ध लड्नु पर्छ –डा. भट्टराई

पदम सुखी सम्बाहाम्फे पान्थर, १९ पुस । पान्थर जिल्लाको कुम्मायक गाउँपालिकामा जनता समाजवादी पार्टी...

जसपा संसदीय दलको प्रमुख सचेतकमा प्रमोद साह नियुक्त

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको संसदीय दलको प्रमुख सचेतकमा प्रमोद साह नियुक्त भएका...

विवेकशील साझाबारेको निर्णयविरुद्ध पाण्डेको उजुरी निर्वाचन आयोगद्वारा खारेज

ललितपुर । विवेकशील साझा पार्टीबारे निर्वाचन आयोगको निर्णय पुनरावलोकन गर्न माग सहित तत्कालीन संयोजक...

एमालेनिकट मगर संघ नेपालको प्रदेश अधिवेशन पुस ९ र १० गते पोखरामा

पोखरा, ८ पुस । नेकपा (एमाले)निकट मगर संघ नेपाल, गण्डकी प्रदेशको प्रथम प्रदेश अधिवेशन...

राजनीति भनेकै जालझेल, पेलापेल, ठेलाठेल, दाउपेच, षड्यन्त्र र स्वार्थको पुलिन्दा रहेछ: उदय पुर्वेली

-उदय पुर्वेली चोङ्वाङक्याक विसं २०६० माघ २४ गते प्रचण्डले बोलाएकाले मातृका यादव पटनाबाट दिल्ली...

उधौलीको अवसरमा प्रदेश १ का प्रमुखद्वारा शुभकामना

विराटनगर । प्रदेश नम्बर १ का प्रमुख परशुरााम खापुङले अनेकतामा एकता नै देशको पहिचान...

नेपाली काँग्रेसको १४औं महाधिवेशनबाट मुस्लिमतर्फको सहमहामन्त्रीमा फर्मुल्लाह मन्सुर निर्वाचित

काठमाडौं । नेपाली काँग्रेसको १४औं महाधिवेशनबाट मुस्लिमतर्फको सहमहामन्त्रीमा फर्मुल्लाह मन्सुर निर्वाचित भएका छन् ।...