दमकको वडा नं. ४ र ७ मा जसपाको संगठन विस्तार - Naya Online

दमकको वडा नं. ४ र ७ मा जसपाको संगठन विस्तार

झापा, १७ मंसिर । जनता समाजवादी पार्टी दमक नगरपालिकाको वडा नं.४ र ७ मा पार्टी सदस्यता नविकरण, विस्तार गरिनुका साथै प्रशिक्षण सम्पन्न भएको छ ।

कार्यक्रममा बुधबार वडा नं. ४ र बिहिबार वडा नं. ७ मा भएको थियो ।

वडा नं. ४ को कार्यक्रमलाई वडा अध्यक्ष धनबहादुर विकको अध्यक्षतामा, केन्द्रीय सदस्य हरिदेवी राई को प्रमुख आतिथ्यता प्रदान गरेका थिए ।

प्रदेश सदस्य कमन देवान, पदम कुमारी राई, दिनेश दंगाल, पवन विष्ट, संघीय परिषद सदस्य ओममाया आङ्देम्वे, झापा युवक अध्यक्ष महेन्द्र कट्वाल, विध्यार्थी झापा उपाध्यक्ष शुनिल राई, जिल्ला सदस्य शान्ता पालुङ्वा, दमक नगर संस्थापक अध्यक्ष हेमप्रसाद पालुङ्वाको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई दमक नगर अध्यक्ष खेम दहालले सञ्चालन गरेका थिए ।

त्यसैगरी वडा नं. ७ मा वडाअध्यक्ष दीप बहादुर भूजेलको अध्यक्षतामा भएको थियो । केन्द्रीय सदस्य तथा १ नं प्रदेश अध्यक्ष प्रविन कुमार चाम्लिङको प्रमुख आतिथ्यता र प्रदेश सदस्य कमन देवान, पदम कुमारी राई, पवन विष्ट, झापा जिल्ला सदस्य सुमन राई, दुर्गा तामाङ, क्षेत्र नं ५ (ख) अध्यक्ष दीपक न्यौपाने, महिला प्रदेश १ सदस्य नानू पौडेल, दमकनगर सल्लाहकार सदस्य हिमा राई, दमक नगर सदस्य ओमप्रकाश चौधरी, रीतु चाम्लिङ, दमक नगर अध्यक्ष खेम दहालको अतिथिमा सम्पन्न भएको थियो ।
कार्यक्रमलाई वडा सचिव राजकुमार सुब्बाले सञ्चालन गरेका थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

नेकपा एमाले तेह्रथुमको अध्यक्षमा तेजमान कन्दङवा

तेह्रथुम । नेकपा एमाले तेह्रथुमको अध्यक्षमा तेजमान कन्दङवा सर्वसम्मत अध्यक्षमा चयन भएका छन् ।...

लिम्बुवानलाई समयमै सम्बोधन नगरे भोलि महँगो पर्न सक्छ – बाबुराम भट्टराई

-आपुङ्गी हाङ काठमाडौं, २० पुस । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी संघिय परिषद...

निर्वाचन आयोगविरुद्ध मिलन पाण्डे पक्ष सर्वोच्च अदालत जाने

काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे पक्ष निर्वाचन आयोगविरूद्ध सर्वोच्च अदालत जाने...

विकृति विसंगति अन्याय अत्याचार र बिभेद प्रवृत्ति विरुद्ध लड्नु पर्छ –डा. भट्टराई

पदम सुखी सम्बाहाम्फे पान्थर, १९ पुस । पान्थर जिल्लाको कुम्मायक गाउँपालिकामा जनता समाजवादी पार्टी...

जसपा संसदीय दलको प्रमुख सचेतकमा प्रमोद साह नियुक्त

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको संसदीय दलको प्रमुख सचेतकमा प्रमोद साह नियुक्त भएका...

विवेकशील साझाबारेको निर्णयविरुद्ध पाण्डेको उजुरी निर्वाचन आयोगद्वारा खारेज

ललितपुर । विवेकशील साझा पार्टीबारे निर्वाचन आयोगको निर्णय पुनरावलोकन गर्न माग सहित तत्कालीन संयोजक...

एमालेनिकट मगर संघ नेपालको प्रदेश अधिवेशन पुस ९ र १० गते पोखरामा

पोखरा, ८ पुस । नेकपा (एमाले)निकट मगर संघ नेपाल, गण्डकी प्रदेशको प्रथम प्रदेश अधिवेशन...

राजनीति भनेकै जालझेल, पेलापेल, ठेलाठेल, दाउपेच, षड्यन्त्र र स्वार्थको पुलिन्दा रहेछ: उदय पुर्वेली

-उदय पुर्वेली चोङ्वाङक्याक विसं २०६० माघ २४ गते प्रचण्डले बोलाएकाले मातृका यादव पटनाबाट दिल्ली...

उधौलीको अवसरमा प्रदेश १ का प्रमुखद्वारा शुभकामना

विराटनगर । प्रदेश नम्बर १ का प्रमुख परशुरााम खापुङले अनेकतामा एकता नै देशको पहिचान...

नेपाली काँग्रेसको १४औं महाधिवेशनबाट मुस्लिमतर्फको सहमहामन्त्रीमा फर्मुल्लाह मन्सुर निर्वाचित

काठमाडौं । नेपाली काँग्रेसको १४औं महाधिवेशनबाट मुस्लिमतर्फको सहमहामन्त्रीमा फर्मुल्लाह मन्सुर निर्वाचित भएका छन् ।...