सलिसाम कतारको चौंथो अधिवेशनको तयारी - Naya Online

सलिसाम कतारको चौंथो अधिवेशनको तयारी

कतार, ८ मंसिर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपालको प्रवास समिति संघीय लिम्बुवान सामाजिक मञ्च (सलिसाम) कतारले चौंथो अधिवेशन गर्ने भएको छ ।

२०६२/६३ को जनआन्दोलनसँगै स्थापीत संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपालले देशमा एकात्मक राज्य व्यवस्थाको अन्त्य, ऐतिहासिक पृष्ठभूमिको आधारमा संघीयता, पहिचान, पुर्ण समानुपातिक र समावेशी व्यावस्था लागु गर्नुपर्ने माग राख्दै झन्डै दुई दशकदेखि आन्दोलन गर्दै आईरहेको राजनीतिक संगठनको प्रवास समिति सलिसाम कतारको सन २०११ मा स्थापित भई कतारमा रहेका नेपाली श्रमिकहरुको पक्षमा रहेर सामाजिक जनचेतना अभिवृद्धि एवं मानवीय उद्धारकार्यमा विशेष सहयोगी बन्दै आईरहेको मञ्चले कतारका नेपाली श्रमिकहरुको साझा संस्थाको रुपमा स्थापित जनाएको छ ।

संगठनले स्थापनाकालदेखि नै प्रवास कतारमा श्रम गर्न आएका नेपालीहरुको हरेक खाले समस्याप्रति नजिक भई सहयोग एवं उद्धार कार्यमा अग्रसर यस संगठनको वर्तमान अध्यक्ष रेखा राई खामसामा हुुन् ।

सलिसाम कतारको अधिवेशन नजिकिदै गर्दा सलिसाम निकटका एक सदस्यका अनुसार डिसेम्बर ३, २०२१ मा हुन लागेको हो । मञ्च को आसन्न चौंथो अधिवेशन संघीय अध्यक्ष कुमार लिङदेन मिराकले जुममार्फत सम्बोधन गर्ने छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

संस्थाको कुशल व्यवस्थापक सम्मान दिपेश लिम्बुलाई प्रदान

न्यूयोर्क, २७ नोभेम्बर । किरात आक्थुङ चुम्लुङ अमेरिकाले दिपेश लिम्बुलाई संस्थाको कुशल व्यवस्थापकको रूपमा...

युकेका खुशी लिम्बु बने ग्लोबल युथ लिडरसिप अवार्डको विजेता

लण्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) यूकेका महासचिव खुसी लिम्बु यस वर्षको ग्लोबल युथ...

सलिसाम कतारको चौंथो अधिवेशनको तयारी

कतार, ८ मंसिर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपालको प्रवास समिति...

जनमुक्ति मञ्च, साईप्रसको तेश्रो अधिवेशन सम्पन्न

साइप्रस, २३ नोभेम्बर । “बहुजातीय लोकतान्त्रिक समाजवादको लागि जनमुक्ति विचारधारा !, भ्रष्टाचारमुक्त संघीय गणतान्त्रिक...

संघीय लिम्बुवान सामाजिक मञ्च साइप्रसको दोश्रो अधिवेशन सम्पन्न

साइप्रस, २२ नोभेम्बर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपाल अन्तरगतको संघीय...

कियाचु जापानको पाँचौ अधिवेशन सम्पन्न, अध्यक्षमा पालुङ्वा

जापान, २२ नोभेम्बर । किरात याक्थुङ चुम्लुङ, जापानको पाँचौं महाधिवेशन सम्पन्न भएको छ ।...

देहरादुनमा नेपाली भाषा समितिको अधिवेशन

देहरादुन, २१ नोभेम्बर । भारतको उत्तराखण्ड राज्यस्थीत नेपाली भाषा समितिको वार्षिक अधिवेशन गोर्खाली सुधारसभाको...

कतारको रस मत्बख समुन्द्रि तटमा लिम्बुवान कतारले मनायो बलिहाङ तङनाम तथा दिपावली

दोहा, ७ नोभेम्बर । संघीय लिम्बुवान सामाजिक मञ्च (सलिसाम) कतार अन्तरगतको सांस्कृतिक विभागद्धारा गत...

नेफिन दक्षिण कोरियाको ७ औं अधिवेशन सम्पन्न

दक्षिण कोरिया, ७ नोभेम्बर । नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको ७ औं अधिवेशन...

नियात्रा: सेभोइ ग्रिल, लण्डनका अविस्मरणीय यादहरू !

भीम राई भूमिगत रेल स्टेसन चेरिङक्रसदेखि बाहिर जमिनमा निस्कदा आकासमा ताराहरू टिमटिम टल्किरहेका मज्जाले...