ठूलीको ‘निङ्वासुम केदारो लुङ्वामाए’ पाःलामको छायांकन - Naya Online

ठूलीको ‘निङ्वासुम केदारो लुङ्वामाए’ पाःलामको छायांकन

विराटनगर, ७ मंसिर । रीता फोम्बो ठूलीको ‘निङ्वासुम केदारो लुङ्वामाए’ पाःलामको छायांकन सम्पन्न भएको छ । ललितपुरको देउरालीमा छायांकन गरिएको हो ।

चर्चित पाःलाम गायिका मनु नेम्बाङ र शिव सम्बाहाम्फेको आवाज रहेको उक्त पाःलामको संगीत संयोजन मोनी ताम्लिङको रहेको छ ।

भिडियोको छायांकन तथा सम्पादन बिबि लिम्बुले गरेका छन् । त्यसैगरी श्रृङ्गारमा सञ्जु थलङ र आयुस्ना श्रेष्ठको रहेको छ ।

भिडियोमा पुष्पाञ्जली तिल्लिङ, जीवन केदेम, सुमन लिम्बु लुप्लिहाङ, अन्जान नेम्बाङ्, नरेश वनेम, युगल लिम्बु, धनप्रसाद कन्दवा, नन्दु तुम्बापो, डिआर हाङश्रोम्बा, रिता फोम्बो ठुली, सीता लावती फोम्बो, जानु फोम्बो, राधिका आङ्बुहाङ् फोम्बो, सनी लिम्बु, नैनकला आङ्देम्बे लगायतको अभिनय रहेको छ ।

उक्त भिडियोको निर्देशन हाङ चेम्जोङले गरेका छन् । भिडियो चाँडै नै रीता फोम्बो ठूली युट्युब च्यानलबाट सार्वजनिक हुने निर्देशक हाङ चेम्जोङले बताए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

पालाम प्रतियोगिताबाट उदाएका ५ प्रतिभा

पालाम याक्थुङ समुदायको लोकप्रीय लोक गीत हो जुन या?लाङ (धान नाच्दै) गाउने गरिन्छ ।...

ठूलीको ‘निङ्वासुम केदारो लुङ्वामाए’ पाःलामको छायांकन

विराटनगर, ७ मंसिर । रीता फोम्बो ठूलीको ‘निङ्वासुम केदारो लुङ्वामाए’ पाःलामको छायांकन सम्पन्न भएको...

 सुनिताको ‘तिम्रो हुने कहिले’ देशभर प्रदर्शनमा

काठमाण्डौ  ३ मंसिर । क्लासिक फ्रेमको प्रस्तुतिमा सुधन धिताल तथा श्याम खत्रीको निर्माण रहेको...

एसएसपी चन्द्रकुबेर खापुङको रचनामा नयाँ गीत सार्वजनिक

विराटनगर, २९ कात्तिक । नेपाल प्रहरीका वरिष्ठ उपरिक्षक चन्द्रकुबेर खापुङ गीतकार पनि हुन् ।...

लोवाको ‘हाम्ले टेक्ने घाम जून’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौं, २६ कात्तिक । कवि पुष्पहाङ लोवाको अभिनय रहेको ‘हाम्ले टेक्ने घाम जून’ बोलको...

नयाँ भेटः राम्रो गायक बन्न साधना अनिवार्य गर्नुपर्छ – भीम राई (गायक)

नेपाली संगीतको एउटा चम्किलो नाम भीम राई । भोजपुर हतुवागढी गाउँपालिकामा जन्मे, सांगीतिक संघर्ष...

राजेशपायल राई र सङ्गीता रनपहेलीका ‘सुन न म तिमीलाई माया गर्छु’ सार्वजनिक

काठमाडमौं, २३ कात्तिक । राजेशपायल राई र सङ्गीता रनपहेलीको आवाज रहेको ‘सुन न म...

पाःलाम ‘मावा यङ्घङ’को छायाङ्कन सम्पन्न

  काठमडाौं, २३ कात्तिक । चर्चित निर्देशक हाङ चेम्जोङको निर्देशन रहेको ‘मावा यङ्घङ’ बोलको...

रामभक्त श्रेष्ठले चलचित्र ‘मधुरिमा’ निर्माण गर्दै

काठमाडौँ, १८ कात्तिक । कमलादी गणेश मन्दिर परिसरमा चलचित्र ‘मधुरिमा’को शुभ साइत सम्पन्न भएको...

मोनि ताम्लिङ्को ‘नुरिकाङ वयो’ को छायांकन सम्पन्न

पान्थर, १८ कात्तिक । लिम्बु भाषाको गीत ‘नुरिकाङ वयो’ को छायांकन बिहिवार सम्पन्न भएको...