जनमुक्ति मञ्च, साईप्रसको तेश्रो अधिवेशन सम्पन्न - Naya Online

जनमुक्ति मञ्च, साईप्रसको तेश्रो अधिवेशन सम्पन्न

साइप्रस, २३ नोभेम्बर । “बहुजातीय लोकतान्त्रिक समाजवादको लागि जनमुक्ति विचारधारा !, भ्रष्टाचारमुक्त संघीय गणतान्त्रिक नेपालको निर्माण – हाम्रो अभिभारा !!” भन्ने मुल नाराका साथ राष्ट्रिय जनमुक्ति पार्टीको प्रवास संगठन जनमुक्ति मञ्च, साईप्रसको तेश्रो अधिवेशन भव्यरुपमा सम्पन्न भएको छ ।

अधिवेशनले गुडिया गुरूङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । संरक्षक तारा राई रहेको समितिको उपाध्यक्ष वरिष्ठ उपाध्यक्ष नवीन राई, उपाध्यक्ष सबिता राई, महासचिव खममाया पुन, सचिव नेहा गुरूङ, कोषाध्यक्ष शिला कुँवर, सहकोषाध्यक्ष निलम राई छन् ।

सदस्यहरुमा बिबिशा थापा, जेनिस्का गुरूङ, भुमाया पुर्जा, मनिसा थापा, विपना राई, सुम्निमा राई, विमला मगर, बिना राना, रिना दर्लामी, रेवती धिमाल, मोहनी गदाल, सीता माझी, दिलसरा राई, भगवती लिम्बू, झरना मेयाङ्वो, माया शेर्पा, कलावती राई, बिमला मगर, सोती राना रहेका छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

संस्थाको कुशल व्यवस्थापक सम्मान दिपेश लिम्बुलाई प्रदान

न्यूयोर्क, २७ नोभेम्बर । किरात आक्थुङ चुम्लुङ अमेरिकाले दिपेश लिम्बुलाई संस्थाको कुशल व्यवस्थापकको रूपमा...

युकेका खुशी लिम्बु बने ग्लोबल युथ लिडरसिप अवार्डको विजेता

लण्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) यूकेका महासचिव खुसी लिम्बु यस वर्षको ग्लोबल युथ...

सलिसाम कतारको चौंथो अधिवेशनको तयारी

कतार, ८ मंसिर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपालको प्रवास समिति...

जनमुक्ति मञ्च, साईप्रसको तेश्रो अधिवेशन सम्पन्न

साइप्रस, २३ नोभेम्बर । “बहुजातीय लोकतान्त्रिक समाजवादको लागि जनमुक्ति विचारधारा !, भ्रष्टाचारमुक्त संघीय गणतान्त्रिक...

संघीय लिम्बुवान सामाजिक मञ्च साइप्रसको दोश्रो अधिवेशन सम्पन्न

साइप्रस, २२ नोभेम्बर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपाल अन्तरगतको संघीय...

कियाचु जापानको पाँचौ अधिवेशन सम्पन्न, अध्यक्षमा पालुङ्वा

जापान, २२ नोभेम्बर । किरात याक्थुङ चुम्लुङ, जापानको पाँचौं महाधिवेशन सम्पन्न भएको छ ।...

देहरादुनमा नेपाली भाषा समितिको अधिवेशन

देहरादुन, २१ नोभेम्बर । भारतको उत्तराखण्ड राज्यस्थीत नेपाली भाषा समितिको वार्षिक अधिवेशन गोर्खाली सुधारसभाको...

कतारको रस मत्बख समुन्द्रि तटमा लिम्बुवान कतारले मनायो बलिहाङ तङनाम तथा दिपावली

दोहा, ७ नोभेम्बर । संघीय लिम्बुवान सामाजिक मञ्च (सलिसाम) कतार अन्तरगतको सांस्कृतिक विभागद्धारा गत...

नेफिन दक्षिण कोरियाको ७ औं अधिवेशन सम्पन्न

दक्षिण कोरिया, ७ नोभेम्बर । नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको ७ औं अधिवेशन...

नियात्रा: सेभोइ ग्रिल, लण्डनका अविस्मरणीय यादहरू !

भीम राई भूमिगत रेल स्टेसन चेरिङक्रसदेखि बाहिर जमिनमा निस्कदा आकासमा ताराहरू टिमटिम टल्किरहेका मज्जाले...