संघीय लिम्बुवान सामाजिक मञ्च साइप्रसको दोश्रो अधिवेशन सम्पन्न - Naya Online

संघीय लिम्बुवान सामाजिक मञ्च साइप्रसको दोश्रो अधिवेशन सम्पन्न

साइप्रस, २२ नोभेम्बर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपाल अन्तरगतको संघीय लिम्बुवान सामाजिक मञ्च साइप्रसको दोश्रो अधिवेशन सम्पन्न भएको छ ।

गत २१ नोभेम्बर २०२१ का दिन सम्पन्न ऐतिहासिक दोस्रो अधिवेशनद्वारा भरत तुम्बाहाङ्फेको अध्यक्षतामा नयाँ समिति बनेको छ ।

जसको बरिष्ठ उपाध्यक्ष सम्झना लिम्बु, उपाध्यक्ष मन कुमारी लिम्बु, अमृता राई, महासचिव मन्जु खुदाङ, अर्थ सचिव सोनिया लिम्बु, सचिव ढगेन्द्र लिम्बु रहेका छन् ।

सदस्यहरुमा शङ्खर पोख्रेल, बेबि लिम्बु , सुमना लिम्बु, एन्जल लिम्बू, लिला लावती, मचिन्द्र लिम्बु, सबिना लिम्बु, मिना लिम्बु रहेका छन् ।

समितिको संरक्षकमा बाल कुमार लिम्बु रहेका छन् भने सल्लाकारका समिति निता लिम्बु, देवी लावती, लक्ष्मी लिम्बु, कुसिला लिम्बु रहेका छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

नेपाली समाज युकेमा बसुन्धरा याक्खाको दाबी

नेपाली समाज युकेको अध्यक्षमा श्रीमती बसुन्धरा याक्खा राईले उम्मेद्वारी दिएकी छिन् । अधिवेशन १३...

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

नेफिन आईसीसी संयोजक मानबहादुर रानामगर संगठनबाट निष्कासित

काठमाडौं, १ माघ । नेफिन आईसीसीका तत्कालिक संयोजक र सहसंयोजकलाई कार्यवाही गरिएको छ ।...

विनेसाम जापानको दोश्रो अधिवेशन सम्पन्न, नेतृत्वमा पुनः इङ्नाम

जापान, १० जनवरी । जनवरी ९ तारिकमा जापानको टोकियोस्थीत विश्व नेपाली साहित्य महासङ्घ (विनेसाम)...

अमेरिकाबाट ‘यो जीवन मिठो’ सार्वजनिक

काठमाडौं, २४ पुस । अमेरिकामा रहेका युवा निर्देशक सुमन दाहाल निर्देशित पछिल्लो भिडियो ‘यो...

अमेरिकाको टेक्सासमा याक्थुङ चुम्लुङको चासोक तङनाम साँझ र अधिवेशन सम्पन्न

नगेन्द्र ईङनाम “आठराईली” टेक्सास, ३ जनवरी । अमेरिकाको टेक्सास राज्यस्थित अर्भिङ शहरमा लिम्बुहरुको मौलिक...

मकाउमा मौलिक चाडपर्वहरुको अवसरमा सामुहिक रूपमा शुभकामना आदानप्रदान

-सन्देश ‘ईङघङ’ मकाउ, १३ पुस । मकाउमा सामुहिक रूपमा मौलिक चाडपर्वहरुको अवसरमा शुभकामना आदानप्रदान...

सर्जकहरूले मास्टर मित्रसेन थापालाई सम्झे

लन्डन, २८ डिसेम्बर । पुराना एवम् चर्चित लोकगायक मास्टर मित्रसेन थापा मगरलाई उनले दिएको...

अमेरिकामा भव्यतका साथ मनाईयाे चासाेक तङ्नाम

न्युयोर्क । अमेरिकामा चासोक तङ्नाम धुमधामका साथ मनाइएको छ । किरात याक्थुङ चुम्लुङ् अमेरिकाको...

किरात याक्थुङ चुम्लुङको ग्रेटर लण्डन शाखाले उधौली र चासोक तङ्नाम मनायो

प्रिन्स याक्खा लण्डन, १३ डिसेम्बर । किरात याक्थुङ चुम्लुङको ग्रेटर लण्डनको सिनियर ब्रान्चले फेल्थाम...