माओवादी केन्द्रको संखुवासभा काठमाडौं सम्पर्क समितिमा गजेन्द्र याम्फु - Naya Online

माओवादी केन्द्रको संखुवासभा काठमाडौं सम्पर्क समितिमा गजेन्द्र याम्फु

काठमाडौं, ६ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) १ नं. प्रदेश संखुवासभा काठमाडौ सम्पर्क समन्वय समितिको ५ औं सम्मेलन सम्पन्न भएको छ ।

कात्तिक २७ गते शनिबार भएको सम्मेलनले गजेन्द्र राई याम्फुको अध्यक्षतामा नयाँ समिति निर्माण गरेको छ । जसको उपाध्यक्ष सजन तामाङ, राजु भण्डारी, सचिव दावा शेर्पा, सहसचिव पुष्पा राई कुलुङ, कोषाध्यक्ष सुरेन्द्र राई थुलुङ रहेका छन् ।

सदस्यहरुमा कर्मा भोटे, डुक्पा शेर्पा, दिपेन्द्रलाल राई, किन्साङ भोटे, साङ्गे शेर्पा, लाक्पा शेर्पा, नुर्बु शेर्पा, विराज बर्मा, संगिता स्याङ्बो, डिन्मा शेर्पा, टेकबहादुर राई याम्फु, विरेन्द्र राई, उत्तम राई र धर्चे भोटे रहेका छन् ।

हरिबहादुर घिमिरेको अध्यक्षतामा प्रमुख अतिथि केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज राजेन्द्र कार्की, विशेष अतिथि प्रदेश सम्पर्क सचिव जय राई, १ नं. प्रदेश माननीय पुर्णप्रसाद राई याम्फु, अतिथि वरिष्ठ तथा सफल पर्यटन व्यावसायी टासिलाक्पा शेर्पा, अतिथि १ नं. प्रदेश निर्वाचन सम्पर्क समन्वय समितिको संयोजक अर्जुन अधिकारी, क्रान्तिकारी विद्यार्थीका केन्द्रिय उपाध्यक्ष इन्द्र भुसाल, अतिथि जिल्ला समन्वय समितिका सदस्य अनिल केसी तथा १ नं. प्रदेश सदस्य रत्न गौतमको उपस्थितिमा सम्मेलन सभ्यभब्य सम्पन्न भएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

युकेका खुशी लिम्बु बने ग्लोबल युथ लिडरसिप अवार्डको विजेता

लण्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) यूकेका महासचिव खुसी लिम्बु यस वर्षको ग्लोबल युथ...

लैङ्गिक हिंसाविरुद्ध कुम्मायक गाउँपालिकामा १६ दिने अभियान कार्यक्रम हुँदै

पदमसुखी सम्बाहाम्फे पाँचथर, १० मंसिर । कुम्मायक गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान...

प्रदेश नं. १ का प्रमुख माननीय परशुराम खापुङद्वारा शुभम ट्रेडिङ तथा होमस्टेको उद्घाटन

खोटाङ, १० मंसिर । प्रदेश नं. १ का प्रमुख माननीय परशुराम खापङबाट शुभम ट्रेडिङ...

‘वर्तमान सन्दर्भमा मानवतावादको महत्त्व’सम्बन्धी विचार–गोष्ठी सम्पन्न

काठमाडौँ, ९ मङ्सिर । नेपाल प्रज्ञा–प्रतिष्ठान, दर्शनशास्त्र विभागद्वारा अन्तर्राष्ट्रिय दर्शन दिवस–२०२१ का अवसरमा बिहीबार...

माओवादी केन्द्रको संखुवासभा काठमाडौं सम्पर्क समितिमा गजेन्द्र याम्फु

काठमाडौं, ६ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) १ नं. प्रदेश संखुवासभा काठमाडौ...

मृत अवस्थामा ४ फेला

काठमाडौं, ६ मंसिर । सोलुखुम्बु, खुम्बुपासाङ ल्हामु गाउँपालिका-४ खुम्जुङ बस्ने ४२ वर्षीय पासाङ छिरी शेर्पा...

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सिन्धुपाल्चोक, ६ मंसिर । मेलम्ची नगरपालिका-१२ बाहुनेपाटी बजारस्थित सडकमा बसले  मोटरसाइकललाई क्कर दिँदा २३...

कुम्मायक गाउँपालिकामा ३ दिने निशुल्क आँखा शिविर सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, ६ मंसिर । कुम्मायक गाउँपालिकामा नेपाल नेत्रज्योती संघको ३ दिने...

परिवार दलको महाधिवेसन सफल बनाउन आव्हान गदै पिस फोर्सको शान्ति र्‍याली

काठमाडौं । नेपाल परिवार दलको तेस्रो राष्ट्रिय महाधिवेशनको पूर्वसन्धयामा दल निकट पीस र्फोस नेपालले...

जसपाद्वारा पालिकास्तरीय युवा सङ्गठन निर्माण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ मङ्सिर । कुम्मायक गाउपालिकामा गाउँपालिकास्तरीय जसपा युवा सङ्गठन कुम्मायक...