बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु - Naya Online

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सिन्धुपाल्चोक, ६ मंसिर । मेलम्ची नगरपालिका-१२ बाहुनेपाटी बजारस्थित सडकमा बसले  मोटरसाइकललाई क्कर दिँदा २३ वर्षीय बासु बस्नेतको घटनास्थलमै मृत्यु भएको छ ।

बा.४ ख ७७६६ नम्बरको बसले बागमती प्रदेश ०२-०२० प ८११४ नम्बरको मोटरसाइकललाई सोमबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक नुवाकोट बेलकोटगढी नगरपालिका-१० पिप्ले घर भई हाल सोही ठाउँस्थित मेरो माईक्रो फाईनान्समा काम गर्ने २३ वर्षीय बासु बस्नेतको घटनास्थलमै मृत्यु भएको हो ।

हाल फरार रहेका बस चालकलाई खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तस्बिर फाइलमा आधारित

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

युकेका खुशी लिम्बु बने ग्लोबल युथ लिडरसिप अवार्डको विजेता

लण्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) यूकेका महासचिव खुसी लिम्बु यस वर्षको ग्लोबल युथ...

लैङ्गिक हिंसाविरुद्ध कुम्मायक गाउँपालिकामा १६ दिने अभियान कार्यक्रम हुँदै

पदमसुखी सम्बाहाम्फे पाँचथर, १० मंसिर । कुम्मायक गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान...

प्रदेश नं. १ का प्रमुख माननीय परशुराम खापुङद्वारा शुभम ट्रेडिङ तथा होमस्टेको उद्घाटन

खोटाङ, १० मंसिर । प्रदेश नं. १ का प्रमुख माननीय परशुराम खापङबाट शुभम ट्रेडिङ...

‘वर्तमान सन्दर्भमा मानवतावादको महत्त्व’सम्बन्धी विचार–गोष्ठी सम्पन्न

काठमाडौँ, ९ मङ्सिर । नेपाल प्रज्ञा–प्रतिष्ठान, दर्शनशास्त्र विभागद्वारा अन्तर्राष्ट्रिय दर्शन दिवस–२०२१ का अवसरमा बिहीबार...

माओवादी केन्द्रको संखुवासभा काठमाडौं सम्पर्क समितिमा गजेन्द्र याम्फु

काठमाडौं, ६ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) १ नं. प्रदेश संखुवासभा काठमाडौ...

मृत अवस्थामा ४ फेला

काठमाडौं, ६ मंसिर । सोलुखुम्बु, खुम्बुपासाङ ल्हामु गाउँपालिका-४ खुम्जुङ बस्ने ४२ वर्षीय पासाङ छिरी शेर्पा...

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सिन्धुपाल्चोक, ६ मंसिर । मेलम्ची नगरपालिका-१२ बाहुनेपाटी बजारस्थित सडकमा बसले  मोटरसाइकललाई क्कर दिँदा २३...

कुम्मायक गाउँपालिकामा ३ दिने निशुल्क आँखा शिविर सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, ६ मंसिर । कुम्मायक गाउँपालिकामा नेपाल नेत्रज्योती संघको ३ दिने...

परिवार दलको महाधिवेसन सफल बनाउन आव्हान गदै पिस फोर्सको शान्ति र्‍याली

काठमाडौं । नेपाल परिवार दलको तेस्रो राष्ट्रिय महाधिवेशनको पूर्वसन्धयामा दल निकट पीस र्फोस नेपालले...

जसपाद्वारा पालिकास्तरीय युवा सङ्गठन निर्माण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ मङ्सिर । कुम्मायक गाउपालिकामा गाउँपालिकास्तरीय जसपा युवा सङ्गठन कुम्मायक...