सुज अभियान अन्तर्गत झापा क्षेत्र नं. १ (ख)मा कार्यक्रम सम्पन्न - Naya Online

सुज अभियान अन्तर्गत झापा क्षेत्र नं. १ (ख)मा कार्यक्रम सम्पन्न

झापा, ५ मंसिर । जनता समाजवादी पार्टी, नेपाल बुद्धशान्ति गाउँपालिका समितिमा सुज अभियान अन्तर्गत झापा क्षेत्र नं. १ (ख)मा कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार सम्पन्न कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य राधा थापाको उपस्थिति रहेको थियो । त्यसैगरी समाजबादी थारु संघका केन्द्रिय सचिव हरिनारायण चौधरी, अतिथिहरु नेपाली समाज प्रवास संगठन साइप्रस अध्यक्ष तथा बुद्धशान्ति गाउँपालिकाका सल्लाहकार तारा लिम्बू, प्रदेश सदस्य एनु भट्टराई समाजवादी युवा संघ केन्द्रिय सदस्य रमेश तुम्रोक, बुद्धशान्ति गाउँपालिका गाउँकार्य समितिका उपाध्यक्ष लक्ष्मी चौधरी बुद्धशान्ति गा.पा.वडा नम्बर ६ का अध्यक्ष लेखनाथ आचार्य, बुद्धशान्ति गा.पा. वडा ५ का अध्यक्ष सन्तोष निरौला, मेचीनगर वडा नम्बर ९ का अध्यक्ष महेन्द्र चौधरीलगायत गाउँकार्य समितिका पदाधिकारी तथा सदस्यको पनि उपस्थिति रहेको थियो ।

संयोजक अग्नि माया मेचेको सभाअध्यक्षमा कार्यक्रम सम्पन्न कार्यक्रममा पार्टी सदस्यता नवीकरण तथा पार्टी नयाँ सदस्यता वितरण समेत गरिएको थियो ।

कार्यक्रमलाई सञ्चालन बुद्धशान्ती गा.पा.गाउँकार्य समितिका अध्यक्ष दुर्गा नेम्बाङले सञ्चालन र स्वागत मन्तव्य वडा नम्बर ५ का सन्तोष निरौला र समाजवादी थारु संघ केन्द्रिय सचिब हरिनारायण चौधरीले राखेका थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

नेकपा एमाले तेह्रथुमको अध्यक्षमा तेजमान कन्दङवा

तेह्रथुम । नेकपा एमाले तेह्रथुमको अध्यक्षमा तेजमान कन्दङवा सर्वसम्मत अध्यक्षमा चयन भएका छन् ।...

लिम्बुवानलाई समयमै सम्बोधन नगरे भोलि महँगो पर्न सक्छ – बाबुराम भट्टराई

-आपुङ्गी हाङ काठमाडौं, २० पुस । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी संघिय परिषद...

निर्वाचन आयोगविरुद्ध मिलन पाण्डे पक्ष सर्वोच्च अदालत जाने

काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे पक्ष निर्वाचन आयोगविरूद्ध सर्वोच्च अदालत जाने...

विकृति विसंगति अन्याय अत्याचार र बिभेद प्रवृत्ति विरुद्ध लड्नु पर्छ –डा. भट्टराई

पदम सुखी सम्बाहाम्फे पान्थर, १९ पुस । पान्थर जिल्लाको कुम्मायक गाउँपालिकामा जनता समाजवादी पार्टी...

जसपा संसदीय दलको प्रमुख सचेतकमा प्रमोद साह नियुक्त

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको संसदीय दलको प्रमुख सचेतकमा प्रमोद साह नियुक्त भएका...

विवेकशील साझाबारेको निर्णयविरुद्ध पाण्डेको उजुरी निर्वाचन आयोगद्वारा खारेज

ललितपुर । विवेकशील साझा पार्टीबारे निर्वाचन आयोगको निर्णय पुनरावलोकन गर्न माग सहित तत्कालीन संयोजक...

एमालेनिकट मगर संघ नेपालको प्रदेश अधिवेशन पुस ९ र १० गते पोखरामा

पोखरा, ८ पुस । नेकपा (एमाले)निकट मगर संघ नेपाल, गण्डकी प्रदेशको प्रथम प्रदेश अधिवेशन...

राजनीति भनेकै जालझेल, पेलापेल, ठेलाठेल, दाउपेच, षड्यन्त्र र स्वार्थको पुलिन्दा रहेछ: उदय पुर्वेली

-उदय पुर्वेली चोङ्वाङक्याक विसं २०६० माघ २४ गते प्रचण्डले बोलाएकाले मातृका यादव पटनाबाट दिल्ली...

उधौलीको अवसरमा प्रदेश १ का प्रमुखद्वारा शुभकामना

विराटनगर । प्रदेश नम्बर १ का प्रमुख परशुरााम खापुङले अनेकतामा एकता नै देशको पहिचान...

नेपाली काँग्रेसको १४औं महाधिवेशनबाट मुस्लिमतर्फको सहमहामन्त्रीमा फर्मुल्लाह मन्सुर निर्वाचित

काठमाडौं । नेपाली काँग्रेसको १४औं महाधिवेशनबाट मुस्लिमतर्फको सहमहामन्त्रीमा फर्मुल्लाह मन्सुर निर्वाचित भएका छन् ।...