सुनिताको ‘तिम्रो हुने कहिले’ देशभर प्रदर्शनमा - Naya Online

 सुनिताको ‘तिम्रो हुने कहिले’ देशभर प्रदर्शनमा

काठमाण्डौ  ३ मंसिर । क्लासिक फ्रेमको प्रस्तुतिमा सुधन धिताल तथा श्याम खत्रीको निर्माण रहेको नयाँ नेपाली फिल्म ‘तिम्रो हुने कहिले’ मंसिर ३ गते शुक्रवारदेखि प्रदर्शनमा आएको छ । फिल्मको निर्देशन निर्देशक राजु गिरीले गरेका हुन् ।

यो चलचित्र शुक्रवार देखि डिसहोम च्यानलमा र हलहरुमा एक साथ प्रदर्शनमा आएको कोरियोग्राफर सुनिता वस्नेतले जानकारी दिएकी छन् ।

चलचित्र ‘तिम्रो हुने कहिले’ रिलिज हुनु अघिल्लो दिन  ‘दैव लाग्यो मायामा’ बोलको गीत सार्वजनिक गरिएको थियो । यो गीतमा अनिल खनालको शब्द, रामभक्त जोजिजुको स्वर तथा बाबुल गिरीको संगीत छ ।

‘तिम्रो हुने कहिले’ मा  कोरियोग्राफर सुनिता वस्नेतको नृत्य निर्देशन रहेको छ । सुनिता बस्नेतले हाल विशेष त साल्सा र मोडन डान्सको प्रशिक्षण दिंदैआईरहेकी छन् । नृत्य प्रशिक्षकको रुपमा परिचित नृत्यांगना सुनिता बस्नेत पछिल्लो समय नृत्य प्रशिक्षकसंगै म्युजिक भिडियो निर्देशनमा पनि त्यतिकै सकृय बनेकी छन् । नृत्य निर्देशनको क्षेत्रमा थोरै महिला निर्देशक छन् जसमा कोरियोग्राफर, नृत्यांगना सुनिता बस्नेतको आफ्नै पहिचान छ ।

‘तिम्रो हुने कहिले’ मा प्रकाश चन्द, करुणा पाण्डे, मिना जिसि, सविन बास्तोला, सुधन धिताल, ललित सिंह आदि कलाकारले अभिनय गरेका छन् । चलचित्रको छायांकन रामकृष्ण चौलागाईंले गरेका हुन् भने सम्पादन ललित सिंह साउदले गरेका हुन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

पालाम प्रतियोगिताबाट उदाएका ५ प्रतिभा

पालाम याक्थुङ समुदायको लोकप्रीय लोक गीत हो जुन या?लाङ (धान नाच्दै) गाउने गरिन्छ ।...

ठूलीको ‘निङ्वासुम केदारो लुङ्वामाए’ पाःलामको छायांकन

विराटनगर, ७ मंसिर । रीता फोम्बो ठूलीको ‘निङ्वासुम केदारो लुङ्वामाए’ पाःलामको छायांकन सम्पन्न भएको...

 सुनिताको ‘तिम्रो हुने कहिले’ देशभर प्रदर्शनमा

काठमाण्डौ  ३ मंसिर । क्लासिक फ्रेमको प्रस्तुतिमा सुधन धिताल तथा श्याम खत्रीको निर्माण रहेको...

एसएसपी चन्द्रकुबेर खापुङको रचनामा नयाँ गीत सार्वजनिक

विराटनगर, २९ कात्तिक । नेपाल प्रहरीका वरिष्ठ उपरिक्षक चन्द्रकुबेर खापुङ गीतकार पनि हुन् ।...

लोवाको ‘हाम्ले टेक्ने घाम जून’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौं, २६ कात्तिक । कवि पुष्पहाङ लोवाको अभिनय रहेको ‘हाम्ले टेक्ने घाम जून’ बोलको...

नयाँ भेटः राम्रो गायक बन्न साधना अनिवार्य गर्नुपर्छ – भीम राई (गायक)

नेपाली संगीतको एउटा चम्किलो नाम भीम राई । भोजपुर हतुवागढी गाउँपालिकामा जन्मे, सांगीतिक संघर्ष...

राजेशपायल राई र सङ्गीता रनपहेलीका ‘सुन न म तिमीलाई माया गर्छु’ सार्वजनिक

काठमाडमौं, २३ कात्तिक । राजेशपायल राई र सङ्गीता रनपहेलीको आवाज रहेको ‘सुन न म...

पाःलाम ‘मावा यङ्घङ’को छायाङ्कन सम्पन्न

  काठमडाौं, २३ कात्तिक । चर्चित निर्देशक हाङ चेम्जोङको निर्देशन रहेको ‘मावा यङ्घङ’ बोलको...

रामभक्त श्रेष्ठले चलचित्र ‘मधुरिमा’ निर्माण गर्दै

काठमाडौँ, १८ कात्तिक । कमलादी गणेश मन्दिर परिसरमा चलचित्र ‘मधुरिमा’को शुभ साइत सम्पन्न भएको...

मोनि ताम्लिङ्को ‘नुरिकाङ वयो’ को छायांकन सम्पन्न

पान्थर, १८ कात्तिक । लिम्बु भाषाको गीत ‘नुरिकाङ वयो’ को छायांकन बिहिवार सम्पन्न भएको...