सुजन आङ्देम्बेको 'लैबरी लैबरी' भिडियो सार्वजनिक - Naya Online

सुजन आङ्देम्बेको ‘लैबरी लैबरी’ भिडियो सार्वजनिक

फेदेन, २ मंसिर
सुजन आङ्देम्बेको ‘लैबरी लैबरी’ गीतको म्युजिक भिडियो बिहिवार सार्वजनिक भएको छ । https://youtube.com/channel/UCadnTIHVcYUh_i1wvYAzLmQ युटुब च्यानलद्वारा सार्वजनिक भएको गीतको शब्द/संगीत/एरेन्ज सुजन आङ्देम्बेको रहेको छ भने सुजन आङ्देम्बे र दिलु लिम्बुले स्वर दिएका छन । पान्थरको ऐतिहासिक स्थल सिलौटी, लब्रेकुटी,माझिटार, सुम्हालुङ, सुकेपोखरी लगायत पर्यटकियस्थलमा छायांकन भएको गीतमा इसाक जबेगुको छायांकन/सम्पादन, एलिना नेम्बाङ्को शृङ्गार रहेको छ भने निङ्वा नेम्बाङ, पुर्ण नेम्बाङ, सागर केरुङ लगायतको अभिनय रहेको छ ।
भिडियो हेर्नुस् – https://youtu.be/Zv0g24ERRGQ

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को छायांकन सम्पन्न

काठमाडौं । लिम्बू भाषाको पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को बुधबार छायांकन सम्पन्न भएको छ । पाःलाममा...

‘सिरिजङ्गा तङ्नाम्’को भिडियो छायांकन सम्पन्न

काठमाडौ – लिम्बू भाषाको पालाम ‘सिरिजङ्गा तङ्नाम’को बुधबार छायांकन सम्पन्न भएको छ । सिक्किमस्थित...

‘फक्ताङ्लुङ् सेसे’ पाःलाम सार्वजनिक

काठमाडौं, २४ पुस । ‘फक्ताङ्लुङ् सेसे’ पाःलाम सार्वजनिक भएको छ । पाःलाममा पेशल माबुहाङको...

अमेरिकाबाट ‘यो जीवन मिठो’ सार्वजनिक

काठमाडौं, २४ पुस । अमेरिकामा रहेका युवा निर्देशक सुमन दाहाल निर्देशित पछिल्लो भिडियो ‘यो...

मिसेस हिमालयन नेपाल २०२१ कि बिजेता बनिन भिष्मा नेम्बाङ

काठमाडौं, १९ पुस । मिसेज हिमालयन नेपालको हालै सम्पन्न आठौं संस्करणमा इलामकी भिस्मा नेम्वाङ्गले...

सञ्चारकर्मी गीता अधिकारीको ‘श्वास फेरी…’

काठमाडौं, १७ पुस । सञ्चारकर्मी गीता अधिकारीको नयाँ गीत ‘श्वास फेरी’ सार्वजनिक भएको छ...

लिम्बू भाषाको पालाम ‘निङ्वा इगेक’ सार्वजनिक

पान्थर – लिम्बु भाषाको पालाम गीत ‘निङ्वा इगेक’ को म्युजिक भिडियो सार्वजनिक भएको छ...

भाग्य भित्र जीवन खोज्दै

काठमाण्डौ, १३ पुस । गायिका अञ्जु पन्तको स्वरमा केही दिन पहिले सार्जजनिक भएको ‘भाग्य...

बलिउडकी गायिका असीस कौरको काठमाडौमा कन्सर्ट

काठमाडौँ, १३ पुस । बलिउडकी चर्चित गायिका असीस कौर नेपाल आउने भएकी छन् ।...