'लिम्बुवान स्टडी सेन्टर च्याप्टर सुम्हा?लुङ्' पुनर्गठन - Naya Online

‘लिम्बुवान स्टडी सेन्टर च्याप्टर सुम्हा?लुङ्’ पुनर्गठन

फेदेन, २६ कात्तिक । ‘लिम्बुवान स्टडि सेन्टर सुम्हा?लुङ च्याप्टर’ को पुनर्गठन शुक्रबार भएको छ ।

फेदेनस्थित होटल सिङगापुरको सभाहलमा सम्पन्न भेलामा च्याप्टरका सल्लाहकार राजेन्द्रकुमार जबेगु, सागर केरुङ र लक्ष्मण लावतिले शुभकामना दिएका थिए ।

नवगठित समितिमा अध्यक्ष दिलेन्द्र कुरुम्बाङ, उपाध्यक्ष श्याम नयन तुम्बापो, सचिव बिरेन्द्र थोक्लिहाङ, सहसचिव सबिन नेम्बाङ, कोषाध्यक्ष सुनिता केरुङ र सदस्यहरू शंकर आत्मा, मनकुमार तुम्रोक, सुबास नुनाम केरुङ, कमल हाङ्सरुम्बा रहेका छन ।

विगत ४ बर्षयता सेन्टरले विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ । लिम्बुवानका विभिन्न पक्षहरुमाथी कार्यक्रमहरु निरन्तर सञ्चालन गर्दै आइरहेको निवर्तमान सचीव मधुराज केरुङ्ले बताए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

सञ्जय तुम्बाहाम्फेकृत ‘सृष्टिको याङदाङ’ लोकर्पण

ललितपुर, ४ माघ । कवि सञ्जय तुम्बाहाम्फेको कविताकृति ‘सृष्टिको याङदाङ’ ललितपुरस्थीत चुम्लुङहिममा लोकार्पण भएको...

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

दयालको पुस्तक ‘खपर्‍या एवम् देवताहरूबिचको द्वन्द्व र सृजित विभेद’ प्रकाशित

विराटनगर, ४ माघ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘खपर्‍या एवम् देवताहरूबिचको द्वन्द्व र सृजित विभेद’ नामक...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

सेहोनाम्लाङमा कियाचु पाँचथरको ताम्भुङ्चा (वनभोज) कार्यक्रम

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा पाँचथरको आयोजनामा...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

भेन र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा २१ वर्षीय पवन लिम्बुको मृत्यु

मोरङ, २९ पुस । उर्लाबारी नगरपालिका–७ ग्राण्ड होटल नजिक भेन र मोटरसाइकल एकआपसमा ठक्कर...

पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को छायांकन सम्पन्न

काठमाडौं । लिम्बू भाषाको पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को बुधबार छायांकन सम्पन्न भएको छ । पाःलाममा...

‘सिरिजङ्गा तङ्नाम्’को भिडियो छायांकन सम्पन्न

काठमाडौ – लिम्बू भाषाको पालाम ‘सिरिजङ्गा तङ्नाम’को बुधबार छायांकन सम्पन्न भएको छ । सिक्किमस्थित...

प्रेस चौतारी नेपाल, रसुवामा बलराम घिमिरे

रसुवा, २२ पुस । प्रेस चौतारी नेपाल, रसुवाको तेस्रो जिल्ला कमिटी अधिबेशनबाट बलराम घिमिरेको...