अनेसासको पोखरामा पर्यटन साहित्य उत्सव - Naya Online

अनेसासको पोखरामा पर्यटन साहित्य उत्सव

पोखरा । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय समिति वासिङ्टन डिसीको आयोजनामा पोखरामा पर्यटन साहित्य उत्सव हुने भएको छ । कार्यक्रम केन्द्रीय समितिको आयोजना र नेपाल च्याप्टरको समन्वयमा कार्तिक २७ गते नेपालको पर्यटकीय स्थल सराङ्कोटमा हुने जनाइएको छ ।

उक्त समारोहमा साहित्य उत्सवसहित अनेसासको प्रकाशन ‘साधनाको स्वर्ण वर्ष: मुक्तकमणि तीर्थराज अधिकारी’ बृहत् ग्रन्थ र अङ्ग्रेजी–नेपाली मुक्तकसङ्ग्रह ‘जूनका टुक्राहरू’ गृह लोकार्पण गरिने केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइलाले बताए ।

साहित्यलाई पर्यटनसँग जोडेर अगाडि लैजानु वर्तमानको आवश्यकता भएकाले उर्वर भूमि पोखराबाट साहित्य उत्सव थालनी गौरवको कुरा रहेको धारणा नेपाल च्याप्टर अध्यक्ष सन्ध्या पहाडीको छ ।

उत्सवमा अनेसासका केन्द्रदेखि नेपाल च्याप्टर आबद्ध पदाधिकारी, आजीवन सदस्य र अग्रज स्रष्टा साधकको सहभागिता रहने कार्यक्रम संयोजक असफल गौतमले जानकारी दिए ।

 

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

सञ्जय तुम्बाहाम्फेकृत ‘सृष्टिको याङदाङ’ लोकर्पण

ललितपुर, ४ माघ । कवि सञ्जय तुम्बाहाम्फेको कविताकृति ‘सृष्टिको याङदाङ’ ललितपुरस्थीत चुम्लुङहिममा लोकार्पण भएको...

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

दयालको पुस्तक ‘खपर्‍या एवम् देवताहरूबिचको द्वन्द्व र सृजित विभेद’ प्रकाशित

विराटनगर, ४ माघ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘खपर्‍या एवम् देवताहरूबिचको द्वन्द्व र सृजित विभेद’ नामक...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

सेहोनाम्लाङमा कियाचु पाँचथरको ताम्भुङ्चा (वनभोज) कार्यक्रम

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा पाँचथरको आयोजनामा...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

भेन र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा २१ वर्षीय पवन लिम्बुको मृत्यु

मोरङ, २९ पुस । उर्लाबारी नगरपालिका–७ ग्राण्ड होटल नजिक भेन र मोटरसाइकल एकआपसमा ठक्कर...

पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को छायांकन सम्पन्न

काठमाडौं । लिम्बू भाषाको पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को बुधबार छायांकन सम्पन्न भएको छ । पाःलाममा...

‘सिरिजङ्गा तङ्नाम्’को भिडियो छायांकन सम्पन्न

काठमाडौ – लिम्बू भाषाको पालाम ‘सिरिजङ्गा तङ्नाम’को बुधबार छायांकन सम्पन्न भएको छ । सिक्किमस्थित...

प्रेस चौतारी नेपाल, रसुवामा बलराम घिमिरे

रसुवा, २२ पुस । प्रेस चौतारी नेपाल, रसुवाको तेस्रो जिल्ला कमिटी अधिबेशनबाट बलराम घिमिरेको...