जसपाको लिसङ्खुपाखारमा वडा स्तरीय भेला सम्पन्न - Naya Online

जसपाको लिसङ्खुपाखारमा वडा स्तरीय भेला सम्पन्न

सिन्धुपाल्चोक, २१ कात्तिक । यहाँस्थीत लिसङ्खुपाखर वडा न ७ मा जनता समाजवादी पार्टीको वडास्तरीय भेला सम्पन्न भएको छ ।

कात्तिक १३ गते भएको भेलामा जसपाको संघीय परिषद सदस्य जगतबहादुर तामाङको प्रमुख आतिथ्यता थियो भने प्रेस मञ्च नेपालका कोषाध्यक्ष तथा जसपा बागमती प्रदेश सदस्य पासाङ शेर्पाको पनि उपस्थिति थियो ।

भेलाले महाविर तामाङको अध्यक्षतामा ५१ सदस्य वडा कमिटी गठन भएको छ । जसको उपाध्यक्ष जेठा लामा, सचिव विना तामाङ, सहसचिव मंगलबहादुर तामाङ, कोषाध्यक्ष मिनामाया तामाङ छन् ।

सदस्यहरुमा सोनाम तामाङ, अनुप तामाङ, वीरबहादुर तामाङ, फुर्वा तामाङ, तम्बरबहादुर तामाङ, सुकमान तामाङ, बलबहादुर तामाङ, सुदिप तामाङ, फुर्साङ डोल्मो तामाङ, याङडोल्मो तामाङ, ढोल्मो तामाङ, सानुमाया तामाङ, राजु तामाङ, लालबहादुर तामाङ मैनाकुमारी तामाङ, रामबहादुर तामाङ छन् ।

त्यसैगरी अन्य सदस्यहरुमा सुमन तामाङ, निमा छिरिङ तामाङ, उर्गेन तामाङ, विनोद तामाङ, सान्तकुमार तामाङ, दावा तामाङ, फुर्वा दोर्जे तामाङ, चक्रबहादुर तामाङ, प्रेम बोम्जन, सीता तामाङ, माइली तामाङ, टंक नेपाली, चरीबहादुर तामाङ, फुर्वा तामाङ, सोमबहादुर तामाङ, देव लामा, अनिल तामाङ, युनिष लामा, अमृत तामाङ, नाम्गेल तामाङ, सोमबहादुर सुन्दास, लाक्पा दोर्जे तामाङ छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

नेकपा एमाले तेह्रथुमको अध्यक्षमा तेजमान कन्दङवा

तेह्रथुम । नेकपा एमाले तेह्रथुमको अध्यक्षमा तेजमान कन्दङवा सर्वसम्मत अध्यक्षमा चयन भएका छन् ।...

लिम्बुवानलाई समयमै सम्बोधन नगरे भोलि महँगो पर्न सक्छ – बाबुराम भट्टराई

-आपुङ्गी हाङ काठमाडौं, २० पुस । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी संघिय परिषद...

निर्वाचन आयोगविरुद्ध मिलन पाण्डे पक्ष सर्वोच्च अदालत जाने

काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे पक्ष निर्वाचन आयोगविरूद्ध सर्वोच्च अदालत जाने...

विकृति विसंगति अन्याय अत्याचार र बिभेद प्रवृत्ति विरुद्ध लड्नु पर्छ –डा. भट्टराई

पदम सुखी सम्बाहाम्फे पान्थर, १९ पुस । पान्थर जिल्लाको कुम्मायक गाउँपालिकामा जनता समाजवादी पार्टी...

जसपा संसदीय दलको प्रमुख सचेतकमा प्रमोद साह नियुक्त

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको संसदीय दलको प्रमुख सचेतकमा प्रमोद साह नियुक्त भएका...

विवेकशील साझाबारेको निर्णयविरुद्ध पाण्डेको उजुरी निर्वाचन आयोगद्वारा खारेज

ललितपुर । विवेकशील साझा पार्टीबारे निर्वाचन आयोगको निर्णय पुनरावलोकन गर्न माग सहित तत्कालीन संयोजक...

एमालेनिकट मगर संघ नेपालको प्रदेश अधिवेशन पुस ९ र १० गते पोखरामा

पोखरा, ८ पुस । नेकपा (एमाले)निकट मगर संघ नेपाल, गण्डकी प्रदेशको प्रथम प्रदेश अधिवेशन...

राजनीति भनेकै जालझेल, पेलापेल, ठेलाठेल, दाउपेच, षड्यन्त्र र स्वार्थको पुलिन्दा रहेछ: उदय पुर्वेली

-उदय पुर्वेली चोङ्वाङक्याक विसं २०६० माघ २४ गते प्रचण्डले बोलाएकाले मातृका यादव पटनाबाट दिल्ली...

उधौलीको अवसरमा प्रदेश १ का प्रमुखद्वारा शुभकामना

विराटनगर । प्रदेश नम्बर १ का प्रमुख परशुरााम खापुङले अनेकतामा एकता नै देशको पहिचान...

नेपाली काँग्रेसको १४औं महाधिवेशनबाट मुस्लिमतर्फको सहमहामन्त्रीमा फर्मुल्लाह मन्सुर निर्वाचित

काठमाडौं । नेपाली काँग्रेसको १४औं महाधिवेशनबाट मुस्लिमतर्फको सहमहामन्त्रीमा फर्मुल्लाह मन्सुर निर्वाचित भएका छन् ।...