नारायणटारमा यति मार्ट सञ्चालनमा - Naya Online

नारायणटारमा यति मार्ट सञ्चालनमा

काठमाडौँ, १८ कात्तिक । काठमाडौँको नारायणटारमा यति मार्ट सञ्चालनमा आएको छ ।

कोभिड १९ महामारीको चपेटापछि पुनः नयाँ उत्साहका साथ युवा व्यवसायीहरुले यति मार्ट सञ्चालनमा ल्याएको हो । नारायणटार र त्यस वरपरका बासिन्दाको आवश्यकतालाई मध्यनजर गर्दै दैनिक जीवनमा उपभोग गरिने सामग्रीहरु एउटै छानामुनी सुपथ मुल्यमा उपलब्ध गराउने उदेश्यले सो मार्ट संचालनमा ल्याईएको सञ्चालक मध्यका आङ्फुरी शेर्पाले जानकारी दिए ।

नेपाल मै केही गर्ने सोच र व्यवसायीक सेवा प्रदान गर्ने मुख्य उदेश्यले पनि मार्ट सुरुवात गरिएको अर्का सञ्चालक लाक्पा शेर्पा बताउँछन् ।

मार्टमा छिरेपछि दैनिक जीवनमा आईपर्ने खाद्य अथवा उपभोग्य सम्पूर्ण सामग्रीहरुको सम्पूर्ण आवश्यकता पुरा गर्न सकिन्छ ।

मार्टमा किराना सरसामान, तयारी खाद्यान्न, राशन, सरसफाईका सामान, फलफुल, तरकारी र घरमा आवश्यक सबै प्रकारका सर–सामाग्रीहरु नवजात शिशुका लागि आवश्यक पर्ने सामाग्रीहरु र सौन्दर्य सम्बन्धी सम्पूर्ण सामाग्रीहरु लगायत सम्पूर्ण सामग्री उक्त मार्टमा उपलब्ध छन् ।

स्वदेशी तथा बिदेशी ब्राण्डका सबै किसिमका पेय पदार्थहरु समेत सुपथ मुल्यमा पाइने र आगामी दिनमा देशका विभिन्न स्थानहरुमा यति मार्ट्को शाखाहरु संचालनमा ल्याउने समेत् योजना रहेको अर्का संचालक मिङ्मार लामाले जानकारी गराएका छन् ।

मार्टको बिहिबार एक कार्यक्रमकाबीच नेपाल शेर्पा संघ संघीय अध्यक्ष गेल्जे लामा शेर्पाले गरेका छन् ।

कोरोना महामारीको बिचमा समेत युवाहरुले थालनी गरेको कार्यको प्रसंशा गर्दै थप उन्नति प्रगतिको कामनाका साथ अघि बढ्न अध्यक्ष शेर्पाले शुभकामना ब्यक्त गरेका थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

सहारा नेपाल बचत तथा ऋृण सहकारी सस्थाद्वारा सार्वजनिक विदाको अवज्ञा

पदम सुखी सम्बाहाम्फे पाँचथर, २५ कात्तिक । कुम्मायक गाउपालिकास्थित यासोक बजारमा सञ्चालित सहारा नेपाल...

नारायणटारमा यति मार्ट सञ्चालनमा

काठमाडौँ, १८ कात्तिक । काठमाडौँको नारायणटारमा यति मार्ट सञ्चालनमा आएको छ । कोभिड १९...

आठ हाईड्रोपावरको लाभांश घोषणा, कस्को कति ?

सागर चेम्जोङ धरान, २४ असोज । नेप्सेमा सूचीकृत भएका ४० हाईड्रोपावर कम्पनीमध्ये ८ वटा...

चौबिसे समाजद्वारा ढाका उद्यमी यमुना तुम्सा सम्मानित

धरान, २६ भदौ । चौबिसे समाज धरानद्वारा चौबिसे सङ्घ ढाका उद्योगका सन्चालिका यमुना तुम्सा...

आफ्ना ग्राहको लागि ‘स्ट्यान्डर टेलर’को वम्पर अफर

काठमाडौ १४ भाद्र । सफल कपडा ब्यवसायीको रूपमा आफ्नो परिचय बनाएका दुर्गालाल प्रधानको अर्को...

होटल सनस्टार ईन्टरनेशनल सञ्चालनमा

भैरहवा २२ साउन । सिद्धार्थनगर ८ लुम्बिनीरोडबाट बसडिलवा जाने चोकमा सम्पुर्ण हस्पिटालिटीसहित होटल सनस्टार...

कुम्मायक गाउँपालिकास्थित मेगा बैंकका शाखा प्रमुख निरौलाको बिदाई

पदमसुखी सम्बाहाम्फे यासोक, १५ साउन । पाँचथरको कुम्मायक गाउँपालिकाले मेगा बैंङक शाखा प्रमुख छत्रपति...

फेसन डिजाइनर काउन्सिल अफ नेपालको सल्लाहकारमा झा

काठमाडौं, असार १० । फेशन डिजाइनर काउन्सिल अफ नेपालले आफ्नो सल्लाहकारमा कोरियोग्राफर अश्विनीकान्त झालाई...

बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादीहरू गिरफ्तार

काठमाडौं, ४ साउन । बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादीहरूलाई सोमबार प्रहरीले गिरफ्तार गरेको...

पोखराको तालचोकमा लखन सहकारीको सेवा केन्द्र उद्घाटन

पोखरा, २ साउन । लखन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखरा–१०, रामघाट, कास्कीले...