धरानमा संगठन बिस्तार गर्दै जसपा - Naya Online

धरानमा संगठन बिस्तार गर्दै जसपा

धरान, १६ कात्तिक । जनता समाजवादी पार्टी नेपालको केन्द्रिय योजना अनुरुप सुज अभियान अन्तर्गत विभिन्न ठाउँहरुमा संगठन बिस्तार तथा गठन पुनर्गठनलाई तीव्र गतिमा अगाडि बढाइरहेको छ । यसैक्रममा आज धरान –२० बिष्णु पादुका स्थित रमणीय स्थान चिन्डे डाडामा एक भेलामार्फत पार्टी प्रवेशसँगै नयाँ वडा कमिटी गठन सम्पन्न भएको छ ।

उत्त भेलामा २० जना नयाँ प्रवेश गरेका थिए भने नव प्रवेशीसंगै पुराना जोडेर अध्यक्ष जित कुमार राई, उपाध्यक्ष रुपेन्द्र राई, सचिव जीवन राई, सहसचिव सनमन राई, कोषाध्यक्ष एलिना हाङ्खिम रहेका छन् । त्यसैगरी ८ सदस्य पनि चयन भएका छन् ।

जसपा नगर अध्यक्ष ताजुब लिम्बूको संयोजकत्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि केन्द्रिय सदस्य जेन्टल लावती, लिम्बुवान राष्ट्रिय समिति सदस्य नगेन्द्र पारघारी, नगर नेताहरु लक्ष्मी राई, सुमन चेम्जोङ, प्रेम राई, मिलन राईसँगै नेपाली समाज सिंगापुरका सल्लाहकार सन्देश राईको उपस्थिति रहेको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

नेकपा एमाले तेह्रथुमको अध्यक्षमा तेजमान कन्दङवा

तेह्रथुम । नेकपा एमाले तेह्रथुमको अध्यक्षमा तेजमान कन्दङवा सर्वसम्मत अध्यक्षमा चयन भएका छन् ।...

लिम्बुवानलाई समयमै सम्बोधन नगरे भोलि महँगो पर्न सक्छ – बाबुराम भट्टराई

-आपुङ्गी हाङ काठमाडौं, २० पुस । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी संघिय परिषद...

निर्वाचन आयोगविरुद्ध मिलन पाण्डे पक्ष सर्वोच्च अदालत जाने

काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे पक्ष निर्वाचन आयोगविरूद्ध सर्वोच्च अदालत जाने...

विकृति विसंगति अन्याय अत्याचार र बिभेद प्रवृत्ति विरुद्ध लड्नु पर्छ –डा. भट्टराई

पदम सुखी सम्बाहाम्फे पान्थर, १९ पुस । पान्थर जिल्लाको कुम्मायक गाउँपालिकामा जनता समाजवादी पार्टी...

जसपा संसदीय दलको प्रमुख सचेतकमा प्रमोद साह नियुक्त

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको संसदीय दलको प्रमुख सचेतकमा प्रमोद साह नियुक्त भएका...

विवेकशील साझाबारेको निर्णयविरुद्ध पाण्डेको उजुरी निर्वाचन आयोगद्वारा खारेज

ललितपुर । विवेकशील साझा पार्टीबारे निर्वाचन आयोगको निर्णय पुनरावलोकन गर्न माग सहित तत्कालीन संयोजक...

एमालेनिकट मगर संघ नेपालको प्रदेश अधिवेशन पुस ९ र १० गते पोखरामा

पोखरा, ८ पुस । नेकपा (एमाले)निकट मगर संघ नेपाल, गण्डकी प्रदेशको प्रथम प्रदेश अधिवेशन...

राजनीति भनेकै जालझेल, पेलापेल, ठेलाठेल, दाउपेच, षड्यन्त्र र स्वार्थको पुलिन्दा रहेछ: उदय पुर्वेली

-उदय पुर्वेली चोङ्वाङक्याक विसं २०६० माघ २४ गते प्रचण्डले बोलाएकाले मातृका यादव पटनाबाट दिल्ली...

उधौलीको अवसरमा प्रदेश १ का प्रमुखद्वारा शुभकामना

विराटनगर । प्रदेश नम्बर १ का प्रमुख परशुरााम खापुङले अनेकतामा एकता नै देशको पहिचान...

नेपाली काँग्रेसको १४औं महाधिवेशनबाट मुस्लिमतर्फको सहमहामन्त्रीमा फर्मुल्लाह मन्सुर निर्वाचित

काठमाडौं । नेपाली काँग्रेसको १४औं महाधिवेशनबाट मुस्लिमतर्फको सहमहामन्त्रीमा फर्मुल्लाह मन्सुर निर्वाचित भएका छन् ।...