डिबि लिम्बु र नन्दमाया थलङको ‘फिर्केनी’ सार्वजनिक - Naya Online

डिबि लिम्बु र नन्दमाया थलङको ‘फिर्केनी’ सार्वजनिक

-राज कुमार लिम्बु

मोरङ, १४ कात्तिक । डिबि लिम्बु र नन्दमाया थलङको आवाज रहेको ‘फिर्केनी’ बोलको पाःलाम सार्वजनीक भएको छ । डिबि लिम्बुकै शब्द तथा लय रहेको ‘फिर्केनी’को संगीत संयोजन टेकेन्द्र यक्सोले गरेका छन् । पाःलमको कोरस गायनमा पूर्ण कुमारी पाङ्मा र टारकान्छा चबेगुले साथ दिएका छन् ।

विष्णु मोक्ताले निर्देशन गरेको सो भिडियोलाई शिरकुमार साम्पाङले छायांकन गरेका छन् । त्यसैगरी भिडियोको सम्पादन बसन्त वाम्बुले राईले गरेका छन् ।

भिडियोमा डिबि लिम्बु, सञ्चमाया ईवा, चित्र वनेम, टार कान्छा, चन्द्र प्रसाद चेम्जोङ, नन्दमाया थलुङ, पूर्णकुमारी पाङ्मा, धनमाया पाङ्मा, टिका थलुङ, लिला पाङ्मा, सञ्चमाया पन्धाक, बुधमाया आङ्बुहाङ( वनेम) बुनुता थेगिम, र बालकलाकारहरू कोपिला थेगिम, जोया लिम्बु थेगिम, ईतुसा लिम्बु चेम्जोङ, मिराक लिम्बु साँवासँगै ईस्कुम थेगिमको संयुक्त अभिनय देख्न सकिन्छ ।

म्युजिक मिडिया धरानमा रेकडिस्ट विजय श्रेष्ठद्वारा रेकर्ड गरिएको सो पालामका परिकल्पनाकार मदन वनेम हुन् ।

जिएम प्रोड्क्सन प्रा.लि ईटहरीको प्रस्तुती रहेको सो भिडियो मेन्छ्यायेम दर्पण युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को छायांकन सम्पन्न

काठमाडौं । लिम्बू भाषाको पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को बुधबार छायांकन सम्पन्न भएको छ । पाःलाममा...

‘फक्ताङ्लुङ् सेसे’ पाःलाम सार्वजनिक

काठमाडौं, २४ पुस । ‘फक्ताङ्लुङ् सेसे’ पाःलाम सार्वजनिक भएको छ । पाःलाममा पेशल माबुहाङको...

अमेरिकाबाट ‘यो जीवन मिठो’ सार्वजनिक

काठमाडौं, २४ पुस । अमेरिकामा रहेका युवा निर्देशक सुमन दाहाल निर्देशित पछिल्लो भिडियो ‘यो...

मिसेस हिमालयन नेपाल २०२१ कि बिजेता बनिन भिष्मा नेम्बाङ

काठमाडौं, १९ पुस । मिसेज हिमालयन नेपालको हालै सम्पन्न आठौं संस्करणमा इलामकी भिस्मा नेम्वाङ्गले...

सञ्चारकर्मी गीता अधिकारीको ‘श्वास फेरी…’

काठमाडौं, १७ पुस । सञ्चारकर्मी गीता अधिकारीको नयाँ गीत ‘श्वास फेरी’ सार्वजनिक भएको छ...

भाग्य भित्र जीवन खोज्दै

काठमाण्डौ, १३ पुस । गायिका अञ्जु पन्तको स्वरमा केही दिन पहिले सार्जजनिक भएको ‘भाग्य...

बलिउडकी गायिका असीस कौरको काठमाडौमा कन्सर्ट

काठमाडौँ, १३ पुस । बलिउडकी चर्चित गायिका असीस कौर नेपाल आउने भएकी छन् ।...

चलचित्र सिमानामा काँडेतारको छायांकन सम्पन्न

काठमाडौँ, १४ पुस । सिमानामा काँडेतार बारले मुलुकबिचका नागरिक र भूमिको संरक्षण मात्रै गर्दैन,...

‘आकासे खेती’ को फष्टलुक

काठमाडौं । उदय सुब्बाको निर्देशन रहेको फिल्म ‘आकासे खेती’ को फष्टलुक अफिसियल पोस्टर सार्वजनिक...