पहाडी क्षेत्रमा जसपाप्रति बढ्दो आकर्षण - Naya Online

पहाडी क्षेत्रमा जसपाप्रति बढ्दो आकर्षण

धनकुटामा चार दर्जन बढी युवा प्रवेश

धनकुटा, ११ कात्तिक । जनता समाजवादी पार्टीप्रति आकर्षण दिन प्रतिदिन बढ्दो क्रममा रहेको छ । आज धनकुटा जिल्ला समन्वय समितिको आयोजना र साँगुरीगढी गाउँ कमिटीको ब्यवस्थापनमा २ दिने अगुवा युवा प्रशिक्षण कार्यक्रममा पहिलो दिन नेकपा एमाले र काङ्ग्रेसबाट झन्डै ५० हाराहारी युवाहरू जनता समाजबादी पार्टीमा प्रवेश गरेका छन् ।

एमाले युवा संगठनको पुर्व गाउँ कमिटी अध्यक्ष रविन्द्र राईको नेतृत्वमा कार्यकारिणि सदस्य तथा पुर्व मन्त्री रकम चेम्जोङ, केन्द्रीय सदस्य अर्जुन थापा, राजकुमार राईलगायतले स्वागत गर्दै पार्टी प्रवेश गराएका थिए ।

कार्यक्रममा केन्द्रीय नेताहरूका अलाबा जिल्ला अध्यक्ष बल बहादुर राई, गाउँ कमिटि अध्यक्ष लिलाराज लावती, गाउँ कमिटी सह ईन्चार्ज तथा महिला नेतृ प्रमिला लिम्बू, समाजबादी पुर्व सैनिक संघ सदस्य आरसी राईलगायतको उपस्थिति रहेको थियो ।

सबै पार्टी जनताबाट परिक्षण भैसकेको र अबको राष्ट्रको उदाउदोसँगै अकाट्य शक्ति जसपा नै हुने भएकोले युवाहरू बिचलित नभई लामबद्ध भएर राजनैतिक उदेश्य प्राप्तितर्फ अगाडि बढ्नु पर्ने बताए । फरक प्रसँगमा आफू सत्तामा हुदा धेरै जनप्रिय काम गरे पनि प्रचारप्रसार गरेर जस लिन नखोजेको र अहिले धनकुटाबाट गएका जनप्रतिनिधिहरूले राष्ट्रिय राजनीतिमा दरिलो उपस्थिति देखाउन नसकेका कारण तुलनात्मक रूपमा विकासमा पछि परेको बताए ।

देशको हरेक ठाँउहरूमा सचेत भएर युवाहरूले हस्तक्षेपकारी भुमिका निर्वाह गर्दै अगाडि बढ्नु र त्यसको लागि नेतृत्व विकास अनिवार्य हुनु पर्ने कुरामा केन्द्रिय सदस्यदय राजकुमार राई र अर्जुन थापाले जोड दिएका थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

नेकपा एमाले तेह्रथुमको अध्यक्षमा तेजमान कन्दङवा

तेह्रथुम । नेकपा एमाले तेह्रथुमको अध्यक्षमा तेजमान कन्दङवा सर्वसम्मत अध्यक्षमा चयन भएका छन् ।...

लिम्बुवानलाई समयमै सम्बोधन नगरे भोलि महँगो पर्न सक्छ – बाबुराम भट्टराई

-आपुङ्गी हाङ काठमाडौं, २० पुस । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी संघिय परिषद...

निर्वाचन आयोगविरुद्ध मिलन पाण्डे पक्ष सर्वोच्च अदालत जाने

काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे पक्ष निर्वाचन आयोगविरूद्ध सर्वोच्च अदालत जाने...

विकृति विसंगति अन्याय अत्याचार र बिभेद प्रवृत्ति विरुद्ध लड्नु पर्छ –डा. भट्टराई

पदम सुखी सम्बाहाम्फे पान्थर, १९ पुस । पान्थर जिल्लाको कुम्मायक गाउँपालिकामा जनता समाजवादी पार्टी...

जसपा संसदीय दलको प्रमुख सचेतकमा प्रमोद साह नियुक्त

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको संसदीय दलको प्रमुख सचेतकमा प्रमोद साह नियुक्त भएका...

विवेकशील साझाबारेको निर्णयविरुद्ध पाण्डेको उजुरी निर्वाचन आयोगद्वारा खारेज

ललितपुर । विवेकशील साझा पार्टीबारे निर्वाचन आयोगको निर्णय पुनरावलोकन गर्न माग सहित तत्कालीन संयोजक...

एमालेनिकट मगर संघ नेपालको प्रदेश अधिवेशन पुस ९ र १० गते पोखरामा

पोखरा, ८ पुस । नेकपा (एमाले)निकट मगर संघ नेपाल, गण्डकी प्रदेशको प्रथम प्रदेश अधिवेशन...

राजनीति भनेकै जालझेल, पेलापेल, ठेलाठेल, दाउपेच, षड्यन्त्र र स्वार्थको पुलिन्दा रहेछ: उदय पुर्वेली

-उदय पुर्वेली चोङ्वाङक्याक विसं २०६० माघ २४ गते प्रचण्डले बोलाएकाले मातृका यादव पटनाबाट दिल्ली...

उधौलीको अवसरमा प्रदेश १ का प्रमुखद्वारा शुभकामना

विराटनगर । प्रदेश नम्बर १ का प्रमुख परशुरााम खापुङले अनेकतामा एकता नै देशको पहिचान...

नेपाली काँग्रेसको १४औं महाधिवेशनबाट मुस्लिमतर्फको सहमहामन्त्रीमा फर्मुल्लाह मन्सुर निर्वाचित

काठमाडौं । नेपाली काँग्रेसको १४औं महाधिवेशनबाट मुस्लिमतर्फको सहमहामन्त्रीमा फर्मुल्लाह मन्सुर निर्वाचित भएका छन् ।...