उत्कृष्ट पाँच पुस्तकहरू पहिचान पुरस्कारको लागि छनौट - Naya Online

उत्कृष्ट पाँच पुस्तकहरू पहिचान पुरस्कारको लागि छनौट

काठमाडौं, ७ कात्तिक । प्रत्येक बर्ष वितरण हुदै आएको पहिचान पुरस्कार कोषले यस बर्ष उत्कृष्ट पाँच वटा पुस्तकहरू छनोट गरेको छ ।

वि.स.२०७७ साउन देखि २०७८ साउन २०२१ सम्म प्रकाशित भई कोषमा प्राप्त भएको पुस्तकहरूबाट छनौट गरिएको हो । जसमा श्याम शाहको ‘पथेर’, अनन्त वाग्लेको ‘कदम’, प्रकाश आङदेम्बेको ‘म एउटा विहान हिँडिरहेछ’, बिना थिङको ‘याम्बुनेर’ र केदार संकेतको ‘अफगानी रणमैदान’ रहेको छ ।

यसभन्दा अगाडी ४ वटा कृतिहरूले पहिचान पुरस्कार पाइसकेको छ । राजन मुकारुङको ‘फेरिदो सौन्दर्य’, अर्जुन खालिङको ‘गोयङको सुगन्ध’ र यज्ञशको ‘भुइया’ र उन्मुक्त पुस्ताको ‘आफर’, सरस्वती प्रतिक्षाको ‘नथिया’ ले पहिचान पुरस्कार पाइसकेका छन् ।

पहिचान सम्मानबाट खगेन्द्र संग्रौलालाई सम्मानित गरिसकेको छ । यसपल्ट पहिचान पुरस्कारको घोषणा डिसेम्बर २०२१ मा हुने छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

युकेका खुशी लिम्बु बने ग्लोबल युथ लिडरसिप अवार्डको विजेता

लण्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) यूकेका महासचिव खुसी लिम्बु यस वर्षको ग्लोबल युथ...

लैङ्गिक हिंसाविरुद्ध कुम्मायक गाउँपालिकामा १६ दिने अभियान कार्यक्रम हुँदै

पदमसुखी सम्बाहाम्फे पाँचथर, १० मंसिर । कुम्मायक गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान...

प्रदेश नं. १ का प्रमुख माननीय परशुराम खापुङद्वारा शुभम ट्रेडिङ तथा होमस्टेको उद्घाटन

खोटाङ, १० मंसिर । प्रदेश नं. १ का प्रमुख माननीय परशुराम खापङबाट शुभम ट्रेडिङ...

‘वर्तमान सन्दर्भमा मानवतावादको महत्त्व’सम्बन्धी विचार–गोष्ठी सम्पन्न

काठमाडौँ, ९ मङ्सिर । नेपाल प्रज्ञा–प्रतिष्ठान, दर्शनशास्त्र विभागद्वारा अन्तर्राष्ट्रिय दर्शन दिवस–२०२१ का अवसरमा बिहीबार...

माओवादी केन्द्रको संखुवासभा काठमाडौं सम्पर्क समितिमा गजेन्द्र याम्फु

काठमाडौं, ६ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) १ नं. प्रदेश संखुवासभा काठमाडौ...

मृत अवस्थामा ४ फेला

काठमाडौं, ६ मंसिर । सोलुखुम्बु, खुम्बुपासाङ ल्हामु गाउँपालिका-४ खुम्जुङ बस्ने ४२ वर्षीय पासाङ छिरी शेर्पा...

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सिन्धुपाल्चोक, ६ मंसिर । मेलम्ची नगरपालिका-१२ बाहुनेपाटी बजारस्थित सडकमा बसले  मोटरसाइकललाई क्कर दिँदा २३...

कुम्मायक गाउँपालिकामा ३ दिने निशुल्क आँखा शिविर सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, ६ मंसिर । कुम्मायक गाउँपालिकामा नेपाल नेत्रज्योती संघको ३ दिने...

परिवार दलको महाधिवेसन सफल बनाउन आव्हान गदै पिस फोर्सको शान्ति र्‍याली

काठमाडौं । नेपाल परिवार दलको तेस्रो राष्ट्रिय महाधिवेशनको पूर्वसन्धयामा दल निकट पीस र्फोस नेपालले...

जसपाद्वारा पालिकास्तरीय युवा सङ्गठन निर्माण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ मङ्सिर । कुम्मायक गाउपालिकामा गाउँपालिकास्तरीय जसपा युवा सङ्गठन कुम्मायक...