सेमिहाङ सिंगकको पारेना पारेना सार्वजनिक - Naya Online

सेमिहाङ सिंगकको पारेना पारेना सार्वजनिक

काठमाडौँ, ६ कात्तिक । गीत लेखन र संगीतमा सक्रिय रहेका सेमिहाङ सिंगक गायनमा पनि अगाडि आएका छन् । आफ्नै रचना र संगीतमा रहेको लिम्बू गीत ‘पारेना पारेना’ बोलको गीत सिंगकले गाएका हुन् । गीतलाई टेकेन्द्र यक्सोले संगीत संयोजन गरेका हुन् ।

कोरियोग्राफर तथा निर्देशक दिनेश माङमुको निर्देशनमा भिडियो पनि निर्माण भएको छ । लोकप्रिय गायक तथा मोडल बिकास लिम्बू र सवनम लिम्बूको अभिनिय रहेको भिडियोलाई मुकेश हुमागाईले छायाँकन गरेका छन् भने सम्पादन तथा कलरिङ अनिल कुमार महर्जनले गरेका हुन् ।

भिडियोमा कबिता तोलिङको मेकअप, थेह्रथुमे ढाका बुटिकको पहिरन रहेको छ ।

गीतको भिडियो सिंगककै अफिसियल युट्यूव च्यानल सेमिहाङ क्रिएशनमार्फत सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस्

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

पालाम प्रतियोगिताबाट उदाएका ५ प्रतिभा

पालाम याक्थुङ समुदायको लोकप्रीय लोक गीत हो जुन या?लाङ (धान नाच्दै) गाउने गरिन्छ ।...

ठूलीको ‘निङ्वासुम केदारो लुङ्वामाए’ पाःलामको छायांकन

विराटनगर, ७ मंसिर । रीता फोम्बो ठूलीको ‘निङ्वासुम केदारो लुङ्वामाए’ पाःलामको छायांकन सम्पन्न भएको...

 सुनिताको ‘तिम्रो हुने कहिले’ देशभर प्रदर्शनमा

काठमाण्डौ  ३ मंसिर । क्लासिक फ्रेमको प्रस्तुतिमा सुधन धिताल तथा श्याम खत्रीको निर्माण रहेको...

एसएसपी चन्द्रकुबेर खापुङको रचनामा नयाँ गीत सार्वजनिक

विराटनगर, २९ कात्तिक । नेपाल प्रहरीका वरिष्ठ उपरिक्षक चन्द्रकुबेर खापुङ गीतकार पनि हुन् ।...

लोवाको ‘हाम्ले टेक्ने घाम जून’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौं, २६ कात्तिक । कवि पुष्पहाङ लोवाको अभिनय रहेको ‘हाम्ले टेक्ने घाम जून’ बोलको...

नयाँ भेटः राम्रो गायक बन्न साधना अनिवार्य गर्नुपर्छ – भीम राई (गायक)

नेपाली संगीतको एउटा चम्किलो नाम भीम राई । भोजपुर हतुवागढी गाउँपालिकामा जन्मे, सांगीतिक संघर्ष...

राजेशपायल राई र सङ्गीता रनपहेलीका ‘सुन न म तिमीलाई माया गर्छु’ सार्वजनिक

काठमाडमौं, २३ कात्तिक । राजेशपायल राई र सङ्गीता रनपहेलीको आवाज रहेको ‘सुन न म...

पाःलाम ‘मावा यङ्घङ’को छायाङ्कन सम्पन्न

  काठमडाौं, २३ कात्तिक । चर्चित निर्देशक हाङ चेम्जोङको निर्देशन रहेको ‘मावा यङ्घङ’ बोलको...

रामभक्त श्रेष्ठले चलचित्र ‘मधुरिमा’ निर्माण गर्दै

काठमाडौँ, १८ कात्तिक । कमलादी गणेश मन्दिर परिसरमा चलचित्र ‘मधुरिमा’को शुभ साइत सम्पन्न भएको...

मोनि ताम्लिङ्को ‘नुरिकाङ वयो’ को छायांकन सम्पन्न

पान्थर, १८ कात्तिक । लिम्बु भाषाको गीत ‘नुरिकाङ वयो’ को छायांकन बिहिवार सम्पन्न भएको...