कुम्मायकमा जसपा द्वारा टोल समिति गठन सम्पन्न - Naya Online

कुम्मायकमा जसपा द्वारा टोल समिति गठन सम्पन्न

पदम सुखी सम्बाहाम्फे

पाँचथर, ६ कात्तिक । पाँचथरको कुम्मायक गाउँपालिका वडा नं. ४ मा जनता समाजबादी पार्टी नेपालले बिहिबार टोल समिति गठन गर्व्को छ । मुलुकमा प्रजातन्त्रको बहाली पछि नेकपा एमालेको बर्चस्व रहदै आएको सो वडामा जनता समाजवादी पार्टिले पहिचानबादी आदिवासी मुलबासी जनताको लागि यो अन्तिम लडाइँ हो भन्दै पहिचानवादी पार्टी बिस्तारका लागि टोल समिति गठन गरेको हो ।

वडाको चोत्लुङ टोलस्थित साबिक वडाको वडा नं. ८ मा गठन गरिएको सो समितिमा २८ सदस्यीय रहेका छन् । जसअनुसार अध्यक्षमा राजमान सम्बाहाम्फे सचिवमा अबिन्द्र पुष्पा सम्बाहाम्फे त्यसैगरी कोषाध्यक्षमा प्रीति लिम्बू रहेका छन् ।

वडाकै इवातेम्बे टोलमा पनि निश्चल सम्बाहाम्फेको अध्यक्षतामा १९ सदस्यीय समिति गठन भएको छ भने इवातेम्बे (ख) मा सुजन सम्वाहाम्फेको अध्यक्षतामा १३ सदस्यीय समिति समेत गठन भएको छ ।

सो समितिले वडा नम्बर ४ स्थित रानीगाउँको तिङ्देन वडा कार्यलयमा रहेको वडा कार्यलयको बोर्डमा लिम्बू, अंग्रेजी र नेपाली गरि त्रिभाषिय लिपिमा साइनबोर्ड नराखेमा वडाकार्यालयमा ताला चाबी लगाइने कुरा जसपा जिल्ला कमिटीका सदस्य सुर्यदिप सम्बाहाम्फेले चेतावनी दिएका छन् ।

प्रदेश न, १ बिशेश जिल्ला सम्पर्क समिति सदस्य चन्द्र सम्बाहाम्फे र लिम्बुवान प्रदेश समिति सदस्य गणेश चेम्जोङ समेतले सो कुरामा जोड दिएका थिए । सो कार्यक्रम जसपा वडाकार्य समिति वडा नं. ४ का अध्यक्ष भगिमान सम्बाहाहाम्फेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

नेकपा एमाले तेह्रथुमको अध्यक्षमा तेजमान कन्दङवा

तेह्रथुम । नेकपा एमाले तेह्रथुमको अध्यक्षमा तेजमान कन्दङवा सर्वसम्मत अध्यक्षमा चयन भएका छन् ।...

लिम्बुवानलाई समयमै सम्बोधन नगरे भोलि महँगो पर्न सक्छ – बाबुराम भट्टराई

-आपुङ्गी हाङ काठमाडौं, २० पुस । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी संघिय परिषद...

निर्वाचन आयोगविरुद्ध मिलन पाण्डे पक्ष सर्वोच्च अदालत जाने

काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे पक्ष निर्वाचन आयोगविरूद्ध सर्वोच्च अदालत जाने...

विकृति विसंगति अन्याय अत्याचार र बिभेद प्रवृत्ति विरुद्ध लड्नु पर्छ –डा. भट्टराई

पदम सुखी सम्बाहाम्फे पान्थर, १९ पुस । पान्थर जिल्लाको कुम्मायक गाउँपालिकामा जनता समाजवादी पार्टी...

जसपा संसदीय दलको प्रमुख सचेतकमा प्रमोद साह नियुक्त

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको संसदीय दलको प्रमुख सचेतकमा प्रमोद साह नियुक्त भएका...

विवेकशील साझाबारेको निर्णयविरुद्ध पाण्डेको उजुरी निर्वाचन आयोगद्वारा खारेज

ललितपुर । विवेकशील साझा पार्टीबारे निर्वाचन आयोगको निर्णय पुनरावलोकन गर्न माग सहित तत्कालीन संयोजक...

एमालेनिकट मगर संघ नेपालको प्रदेश अधिवेशन पुस ९ र १० गते पोखरामा

पोखरा, ८ पुस । नेकपा (एमाले)निकट मगर संघ नेपाल, गण्डकी प्रदेशको प्रथम प्रदेश अधिवेशन...

राजनीति भनेकै जालझेल, पेलापेल, ठेलाठेल, दाउपेच, षड्यन्त्र र स्वार्थको पुलिन्दा रहेछ: उदय पुर्वेली

-उदय पुर्वेली चोङ्वाङक्याक विसं २०६० माघ २४ गते प्रचण्डले बोलाएकाले मातृका यादव पटनाबाट दिल्ली...

उधौलीको अवसरमा प्रदेश १ का प्रमुखद्वारा शुभकामना

विराटनगर । प्रदेश नम्बर १ का प्रमुख परशुरााम खापुङले अनेकतामा एकता नै देशको पहिचान...

नेपाली काँग्रेसको १४औं महाधिवेशनबाट मुस्लिमतर्फको सहमहामन्त्रीमा फर्मुल्लाह मन्सुर निर्वाचित

काठमाडौं । नेपाली काँग्रेसको १४औं महाधिवेशनबाट मुस्लिमतर्फको सहमहामन्त्रीमा फर्मुल्लाह मन्सुर निर्वाचित भएका छन् ।...