अब गायक मोनी ताम्लिङ मोडल पनि - Naya Online

अब गायक मोनी ताम्लिङ मोडल पनि

काठमाडौँ, ३ असोज । गायक मोनी ताम्लिङ मोडल पनि भएका छन् । गायक, एरेन्जर, रेकर्डिष्ट ताम्लिङले चलचित्र थेत्लङसमेत निर्माण गरेका छन् । आफ्नै स्वर रहेको गीतको भिडियोमा देखिएपनि अन्यको गीतमा भने पहिलोपटक अभिनय गरेका हुन् ।

ताम्लिङ सञ्जु लिम्बूको ‘साउने भेल उर्लेर आउँदा सुनकोशी धमिलो’ बोलको गीतमा मोडेल भएका हुन् ।

ताम्लिङलाई मोडल गोमा योङहाङले साथ दिएका छन् । गोमा योङहाङ पछिल्ला दिनमा मोडलिङमा सक्रिय छिन् ।

हेमन तामाङको निर्देशनमा तयार भएको गीतको भिडियोलाई सुमन तामाङको छायांकन/सम्पादन, देवराज सिग्देलको सहछायांकन गरेका हुन् । अशोक मण्डलको श्रृङ्गार, कोशी भिजन फिल्म्स् इटहरीको पोष्ट प्रोडक्सनमा बनेको भिडियो चाँडै सार्वजनिक हुने ताम्लिङले बताएका छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

पालाम प्रतियोगिताबाट उदाएका ५ प्रतिभा

पालाम याक्थुङ समुदायको लोकप्रीय लोक गीत हो जुन या?लाङ (धान नाच्दै) गाउने गरिन्छ ।...

ठूलीको ‘निङ्वासुम केदारो लुङ्वामाए’ पाःलामको छायांकन

विराटनगर, ७ मंसिर । रीता फोम्बो ठूलीको ‘निङ्वासुम केदारो लुङ्वामाए’ पाःलामको छायांकन सम्पन्न भएको...

 सुनिताको ‘तिम्रो हुने कहिले’ देशभर प्रदर्शनमा

काठमाण्डौ  ३ मंसिर । क्लासिक फ्रेमको प्रस्तुतिमा सुधन धिताल तथा श्याम खत्रीको निर्माण रहेको...

एसएसपी चन्द्रकुबेर खापुङको रचनामा नयाँ गीत सार्वजनिक

विराटनगर, २९ कात्तिक । नेपाल प्रहरीका वरिष्ठ उपरिक्षक चन्द्रकुबेर खापुङ गीतकार पनि हुन् ।...

लोवाको ‘हाम्ले टेक्ने घाम जून’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौं, २६ कात्तिक । कवि पुष्पहाङ लोवाको अभिनय रहेको ‘हाम्ले टेक्ने घाम जून’ बोलको...

नयाँ भेटः राम्रो गायक बन्न साधना अनिवार्य गर्नुपर्छ – भीम राई (गायक)

नेपाली संगीतको एउटा चम्किलो नाम भीम राई । भोजपुर हतुवागढी गाउँपालिकामा जन्मे, सांगीतिक संघर्ष...

राजेशपायल राई र सङ्गीता रनपहेलीका ‘सुन न म तिमीलाई माया गर्छु’ सार्वजनिक

काठमाडमौं, २३ कात्तिक । राजेशपायल राई र सङ्गीता रनपहेलीको आवाज रहेको ‘सुन न म...

पाःलाम ‘मावा यङ्घङ’को छायाङ्कन सम्पन्न

  काठमडाौं, २३ कात्तिक । चर्चित निर्देशक हाङ चेम्जोङको निर्देशन रहेको ‘मावा यङ्घङ’ बोलको...

रामभक्त श्रेष्ठले चलचित्र ‘मधुरिमा’ निर्माण गर्दै

काठमाडौँ, १८ कात्तिक । कमलादी गणेश मन्दिर परिसरमा चलचित्र ‘मधुरिमा’को शुभ साइत सम्पन्न भएको...

मोनि ताम्लिङ्को ‘नुरिकाङ वयो’ को छायांकन सम्पन्न

पान्थर, १८ कात्तिक । लिम्बु भाषाको गीत ‘नुरिकाङ वयो’ को छायांकन बिहिवार सम्पन्न भएको...