नेपाल आदिवासी जनजाति महासंघको अन्तर्राष्ट्रिय प्रवास समन्वय समिति निर्माण - Naya Online

नेपाल आदिवासी जनजाति महासंघको अन्तर्राष्ट्रिय प्रवास समन्वय समिति निर्माण

काठमाडौं, ३१ असोज । नेपाल आदिवासी जनजाति महासंघ, संघीय सचिवालयको आयोजनामा शनिबार अन्तर्राष्ट्रिय प्रवास समन्वय समिति घोषणा गरेको छ ।

नेपाल आदिवासी जनजाति महासंघ, संघीय सचिवालयसम्बद्ध विदेशस्थित क्रियाशील प्रवास संगठनहरूको प्रतिनिधिमूलक भेलाद्वारा महासंघ, संघीय सचिवालयको अधिनस्थ रहनेगरी नेपाल आदिवासी जनजाति महासंघ, अन्तर्राष्ट्रिय प्रवास समन्वय समितिको घोषणा गरिएको उपाध्यक्ष तथा प्रवास इन्चार्ज गोविन्द छन्त्यालले जनाएका छन् ।

समन्वय समिति संयोजक मान राना मगर, सहसंयोजक शिव भूजेल, सदस्यसचिव पासाङ शेर्पा, आर्थिक संयोजक विमला सेने लिम्बू छन् ।

त्यसैगरी संस्थापक सदस्यहरू लोक चेम्जोङ, अध्यक्ष, अमेरिका, अरूणकुमार तामाङ, अध्यक्ष, अष्ट्रेलिया, मिङ्मार शेर्पा, अध्यक्ष, इजरायल, पुरूसोतम सुनुवार, अध्यक्ष, कतार, अमृत तामाङ, अध्यक्ष, कुवेत, वीरकाजी गुरूङ, अध्यक्ष, क्यानडा, सञ्जीव राई, अध्यक्ष, जापान, युगेल तेन्डुप शेर्पा, अध्यक्ष, दक्षिण कोरिया, हेमबहादुर गुरूङ, अध्यक्ष, पोर्तुगल छन् ।

त्यसैगरी अन्य संस्थापक सदस्यहरमा झहरमान थेबे, अध्यक्ष, बहराइन, बाबुराजा लामा, अध्यक्ष बेल्जियम, भिमकुमार राई, अध्यक्ष, मकाउ, विपिन राई, अध्यक्ष, मलेसिया, विजयलक्ष्मी राई, अध्यक्ष, युएइ (दुबई), कमानसिंह कर्मा पहाडी शेर्पा, अध्यक्ष युके (बेलायत), खेम गुरूङ, अध्यक्ष, साउदी अरब, किसन राई, अध्यक्ष, हङकङ छन् ।

कार्यक्रममा महासंघका पूर्वप्रमुख, पदाधिकारी तथा सल्लाहकार, आदिवासी जनजातीय संगठन, सम्बन्धन संगठन र प्रवास सम्बन्धत संगठनहरुको तर्फ प्रतिनिधिमूलक शुभकामना मन्तव्य आएको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

ठेक्केदारको कारण लुम्भुघाट पुलको काम अलपत्र

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । पाँचथर र तेह्रथुम जिल्ला जोडिने लुम्भुघाट पक्की...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

कुम्मायक गाउपालिकाको एघारौ गाउसभा सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । कुम्मायक गाउपालिकाको एघारौं गाउँसभा बैठक सम्पन्न भएको...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...