केश तमू
पोर्तुगल, १० अक्टोबर । पोर्तुगलका रास्ट्रपति मार्सेलोले देश विकाशमा अप्रवासीहरुको ठूलो भुमिका रहेको बताएका छन् ।
१११औं गणतन्त्र दिवसको अवसरमा शुभकामना दिदै मार्सेलोले अप्रवासीहरुले तिरेको ट्याक्सबाट देशलाई आर्थिक बिकास मा ठूलो सहयोग मिलेको कुरा बताएका हुन ।
भविश्यमा पोर्तुगलले अझै थप आप्रवासी कामदारको माग रहेको पनि बताए ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।